ABC (क्राईमबिट) काठमाडौं । बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम (फेज-२० विषयक कार्यक्रममा सहभागी हुन शनिबार आइजिपी कुँवर नेतृत्वको टोली बेलायत प्रस्थान गरेको हो। आइजिपी कुँवरसँगै प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) द्वय दानबहादुर कार्की र शेखर खनाल बेलायत गएका हुन्। […]
नेपालको पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर शनिबार पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ४५ मिनेट जाँदा सो भूकम्प गएको हो । जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको सो भूकम्पको तीव्रता ५.३ म्याग्निच्युडको रहेको थियो । गत १६ गते ६.३ म्याग्निच्युडकोभ भूकम्प गए यता सो जिल्लामा लगातार भूकम्पका […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेश सरकारले नोबेल पुरस्कार विजेताहरुको सम्मेलन गर्ने भएको छ । लुम्बिनीलाई विश्वमा चिनाउन ‘लोरेट एण्ड लिडर’ सम्मेलन गर्न थालिएको हो । बिहिवार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले फागुन महिनामा लुम्बिनीमा सम्मेलन आयोजना गर्ने, जसका लागी नेपाल सरकार संग समन्वय गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । […]
ABC (क्राईमबिट) बाँके । नेपालगञ्जको विपी चोकबाट निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा ३४ वर्षीय रियाज खान र २८ वर्षीय सहबाज , २३ वर्षीया ललिता पोरवाल र २६ वर्षीया शिला पोरवाललाई पक्राउ गरेको जिल्ला प्रहरी बाँके प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गरेमा कारबाही हुने चेतावनी हुँदाहुँदै उनीहरुले निषेधाज्ञालाई […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्जको धार्मिक सद्भाव बिथोल्न खोज्ने ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबै भारतीय नागरिक रहेको बताइएको छ । सीमा क्षेत्र भारतीय बजार रूपैडियामा बसेर उनीहरुले सामाजिक सद्भावविरुद्ध जथाभावी रुपमा सामाजिक सञ्जालमा लेख्ने गरेका थिए । नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने मनसायले सामाजिक सञ्जालमार्फत उनीहरूले म्यासेज र भिडियो प्रवाह […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ७०१ प्रहरी नायब निरीक्षक सईको सरुवा निकालेको छ । प्रधान कार्यालयका अनुसार कार्तिक महिनादेखि सम्बन्धित कार्यालयबाट तलब बुभ्mने गरी सरुवा गरिएको हो ।
(तेज वली) दाङ । तुल्सीपुर असोज १७ गतेदेखि साताव्यापी रुपमा सञ्चालन भइरहेको ट्राफिक सप्ताह कार्यक्रम शुक्रबार तुल्सीपुरमा सम्पन्न गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र अस्थायी ट्राफिक प्रहरी पोस्ट कार्यालय तुलसीपुरको सयुक्त आयोजनामा तुलसीपुरको बसपार्कमा ट्राफिक सप्ताह २०८० कार्यक्रम सम्पन्न गरिएको हो । ट्राफिक नियमको पालना गरौं, आफु बचौं र अरुलाई पनि बचाऔं, […]
(ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका ८ सौंडिकुलामा दुई युवा विजय रावत र चेतन जंग रानाले मिलेर निर्माण गरेको ‘भिएफएक्स सिनेमाज’ नामक यो सिनेमा हल जिल्लाको पहिलो मल्टिप्लेक्स सिनेमा हल भएको दाबी लगानी कर्ताहरुको रहेको छ । यो नयाँ सिनेमा हल असोज २६ गते बिहानदेखि ब्यबसायिक रुपमा पर्दशन सुरु गर्ने भएको छ । पहिलो दिन नेपाली […]
(ABC-Sanchar) काठमाडाैं । जुम्लाकाे ताताेपानी गाउँपालिका वडा नं. ८ का सुरत बहादुर शाही नेकपा एमालेका युवाको रूपमा जुम्ला जिल्लामा मात्र होइन कर्णालीमा नै परिचित नाम हो । एमालेमा त उनी गाउँदेखि केन्द्रसम्म परिचित नेतामा पर्छन् । दुई पटक स्थानीय तहको टिकट पाएर पनि पराजित भएका उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा तातोपानी गाउँपालिकामा एमालेबाट अध्यक्षका […]
(ABC-Sanchar) बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ। यसअघि बिहीबार बिहान ८ बजेबाट राति […]