(ABC-Sanchar) बाजुरा । बुढीगङ्गा नगरपालिका १० बदेडावासी दसैँ कसरी मनाउने भन्ने चिन्तामा रहेका छन् । यहाँका अधिकांश स्थानीय रोजगारीका लागि भारतमा जाने गर्दछन् । प्रत्येक वर्ष दसैँतिहार मनाउन उताबाट भारु रुपियाँ पठाउने गर्दछन् । असोजको दोस्रो सातादेखि गाउँमा कतै भारु रुपियाँ नचलेपछि बदेडावासीलाई यो वर्षको दशैँतिहार कसरी मनाउने भन्ने चिन्ता परेको हो । गाउँमा रोजगार […]
ABC (क्राईमबिट) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उदेश्यले “ट्राफिक सप्ताह २०८०” को साप्ताहिक कार्यक्रमको पाँचौं दिन असोज २१ गते “प्राविधिक सहित सवारी साधनहरूको मेकानिकल चेकजाँच र चालक/सह-चालकहरूको स्वस्थ्य परिक्षण” कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्ल एवं […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलले दसैं, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा दुई वटा बस सेवा सञ्चालन गर्ने भएको छ। चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको सशस्त्रले निःशुल्क बस सेवाले यस […]
(ABC Sanchar) नेपालगन्ज । भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नेपालगन्ज उप-महानगरपलिका वडा नम्बर २ बाँकेको दोस्रो औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । भरोसाका प्रमुख कार्यकारी अधिकृत रावलका अनुसार, ८६ लाख ३ हजार ५ सय चुक्ता पूँजी रहेको भरोसाले आगामी बर्ष १ करोड २० लाख चुक्ता पूँजी पुर्याउने लक्ष्य अघि सारेको छ । ९ सय […]
(ABC-Sanchar) काठमाडौं । इजरायलस्थित नेपाली राजदूतका अनुसार मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह र मधुवान-१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै पाँचनली-डोटीका राजन फुलारा, लामिखाल-८ डोटीका पदम थापा, सारदा-३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि […]
(महेन्द्र सिंह) बाँके । नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहीले यात्रुहरुको चाप र यात्रुहरुलाई परेको समस्याहरुलाई सामाधान गरि भरपर्दो र सुरक्षित यात्राका लागि । ईलाका प्रहरी कार्यालय कोहलपुरको र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके सयुक्त प्रयासमा कोहलपुर स्थित नयाँ बसपार्क र जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय […]
(ABC Sanchar) नेपालगन्ज । भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नेपालगन्ज उप-महानगरपलिका वडा नम्बर २ बाँकेको दोस्रो औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । भरोसाका प्रमुख कार्यकारी अधिकृत रावलका अनुसार, ८६लाख ३ हजार ५ सय चुक्ता पूँजी रहेको भरोसाले आगामी बर्ष १ करोड २० लाख चुक्ता पूँजी पुर्याउने लक्ष्य अघि सारेको छ । ९ सय ४५ […]
(ABC-Sanchar) काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका विद्यार्थी ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पठाउने तयारी हुँदा कृषि संकायका तत्कालीन डिन लालप्रसाद अम्गाईं निकै खुसी थिए। ‘अस्ति विद्यार्थी पठाउँदा आफू पनि उत्साही थिएँ,’ उनले भने, ‘अहिले यस्तो खबर सुन्दा म आफैं सम्हालिन सकिरहेको छैन, मेरै विद्यार्थी यस्तो घटनामा परे।’ अम्गाईंको पदावधि सकिएर उनी अहिले […]
(ABC-Sanchar) काठमाडौ । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित नयाँ नोट सटही सुविधा दशैं घटस्थापनाको भोलीपल्ट देखि सुरु भर्ने भएको छ । यस वर्ष पनि गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार हाराहारीमा नोट सटही गर्न पाउनेछन् । सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक-एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम […]
(ABC-Sanchar) धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए । उनले आगलागीबाट १० करोडभन्दा बढीको क्षति […]