०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

सरकारले पेट्रोल डिजेल मट्टीतेल ग्यासको फ़ेरि भाउ फ़ेरि बढायो जनताहरु मारमा ?

(ABC-Sanchar) काठमाडौं । शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको हो। निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर दुई सय ३५ रूपैयाँ बढाएको छ। भारतीय आयल […]

(ABC-Sanchar) धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै सेटिङ गरिएको पाइएको छ। कञ्चनपुरकोस्थित भीमदत्त नगरपालिकाको भ्रष्टाचार मुद्दामा अख्तियार भित्रकै मान्छेको इन्ट्रेस्टमा सेटिङ गरिएको पाइएको हो। अख्तियारकै आयुक्त जयबहादुर चन्दको सक्रियतामा उनका निकटस्थ तेजबहादुर चन्द (ठेक्का सम्झौतामा हस्ताक्षर गर्ने) लाई उन्मुक्ति दिएर मुद्दा नचलाएपछि सो सेटिङ सतहमा आएको हो। अख्तियारको सुदूरपश्चिमस्थित कार्यालयले मुद्दा चलाउनुपर्ने बताए पनी केन्द्रीय […]

(राजन थारू) धनगढी । बिहीवार दिउँसो १ बजेको समयमा जिल्लाको गोदावरी नगरपालिका-१ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा पक्राउ परेका हुन् । उनको शरीर र घरभित्र ग्यालरीको भित्तामा रहेको प्वालमा सुर्तीको कभरमा लुकाइ छिपाइ राखेको २ ग्राम १९० मिलिग्राम लागुऔषध फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । त्यस्तै, उनको घरमै स्ल्याबमा राखेको पंखाको कभर […]

(ABC-Sanchar) पर्सा । ठोरी गाउँपालिका ५ सुवर्णपुरमा स्थानीय ५० वर्षीय कान्छालाल दोङको बाघको आक्रमणबाट मृत्यु भएको हो । घर नजिकको बारीमा उनको शव बुधवार राति करिब ७ बजे फेला परेको थियो । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष राईका अनुसार बुधवार बिहान करिब ११ बजे कान्छालालले घरको केही दुरीमा रहेको बारीमा चरनका लागि […]

(ABC-Sanchar) पर्सा । वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणको प्रमुखका रूपमा कार्यरत तत्कालीन प्रहरी उपरीक्षक (एसपी) स्वर्गीय सुमन थपलियाको स्मृतिमा दुई लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले बुधवार स्वर्गीय थपलियाको स्मृतिमा दुई लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको हो । बुधवार वीरगञ्जमा सशस्त्र प्रहरी महानिरीक्षक […]

(ABC-Sanchar) काठमाडौं । भारतको विदेश व्यापार महानिर्देशनालयले ३ देशको लागि प्रतिबन्ध फुकुवा गरिएको बताएको छ । भारतले भुटान, सिंगापुर र मोरिससको लागि प्रतिबन्ध फुकुवा गरेको हो । भारतले यी देशका लागि १.४३ लाख टन चामल निर्यात गर्नेछ । भारतबाट सरकारी कम्पनी नेशनल कोअपरेटिभ एक्स्पोर्ट्स लिमिटेडमार्फत यी ३ देशमा चामल पठाउन सक्नेछ । भारतले सरकारी तबरबाट […]

(ABC-Sanchar) काठमाडौं । चीनले नयाँ नक्सा जारी गर्दै अरुणाचल प्रदेशलाई आफ्नो भूमिका रूपमा प्रस्तुत गरेपछि भारतले विरोध जनाइरहेको छ । भारतको विरोधसँगै चीनले भारतलाई चेतावनी दिँदै नयाँ नक्साबारे धेरै नबोल्न भनेको हो । २८ अगष्टमा चीनले यस वर्षका लागि मानक नक्सा भन्दै नयाँ नक्सा जारी गरेको थियो । पहिलेजस्तै चीनले यस वर्ष पनि अरुणाचल प्रदेश […]

(ABC-Sanchar) काठमाडौं । एउटै व्यक्ति लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नपाउने भन्दै उनले त्यस्ता कर्मचारीको अन्यत्र सरुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । एउटै व्यक्ति १५, १६ वर्षदेखि एकै ठाउँमा बसेर काम गरिरहेको पाइएको र यो विषयमा व्यवस्थापन समिति गम्भीर भएर सरुवा प्रक्रियालाई अघि बढाउनु पर्ने उनले बताए । बिहीबार भेरी अस्पतालको […]

(ABC-Sanchar) हुम्ला । खाद्यान्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्गहुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि खाद्यान्न बोकेका चालीस वटा गाडी हिल्सा आइपुगेको लिमिटेड सिमकोट शाखाले जनाएको छ । तीन दिन अगाडि खाद्यान्न लोड भएका चालिस गाडी काठमाडौँबाट छुटेका थिए । खाद्यान्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न […]

ABC (क्राईमबिट) चितवन । फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हामफालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार गरेको हो। प्रहरीले नदीबाट जिवितै उद्वार गरी ट्रमा सेन्टर कुरिनटारमा उपचारका लागि लगेको छ।

error: Content is protected !!