(ABC-Sanchar) काठमाडौं । अमेरिकी प्रहरीले पूर्व नौसेना अधिकारीलाई पक्राउ गरेपछि अमेरिकामा हलचल मच्चिएको छ। कारण हो, प्रहरीले पक्राउ गरेका पूर्व अफिसर पाकिस्तानको एबोटाबाद सहरमा प्रवेश गरी आतंकवादी ओसामा बिन लादेनलाई मार्ने अभियानमा संलग्न थिए। न्युयोर्क टाइम्सका अनुसार रोबर्ट ओनिल नामका पूर्व नौसेना अधिकारीलाई मदिराको प्रभावमा अव्यवस्थित आचरणको आरोपमा टेक्सास शहरवाट पक्राउ गरिएको थियो। समाचार अनुसार […]
ABC (क्राईमबिट) काठमाडौं । पोखरा महानगरपालिका वडा नं. १० स्थायी घर भई काठमाडाै सतुङ्गल बस्ने वर्ष ४५ को राजेन्द्र भण्डारी र निर्माला कार्की (भण्डारी) रहेका छन । उनीहरुलाई कास्की जिल्ला अदालत पोखराको मिति २०८०-०३-०१ गतेको आदेशले २ वर्ष कैद सजाय तोकेको थियो । उनीहरुलाई थप अनुसन्धान एवम् आवश्यक कानुनी कारवाहीको लागी वडा प्रहरी कार्यालय रामबजार, […]
ABC (क्राईमबिट) काठमाडाैं । सर्लाही बागमती गाउँपालिका वडा नं. २ स्थाई घर भई हाल काठमाडाैं वडा नं. २६ मित्रनगर बस्ने वर्ष २९ की सरस्वती अधिकारीले लोकराज भण्डारीलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु भनी रकम ठगि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले पीडितलाई आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर रकम लिई सम्पर्क […]
(ABC-Sanchar) डोटी । इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका- १ तिखाका प्रहरी हवलदार नवराज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। दिपायल विमानस्थलमा डिउटीमा रहेका खड्का बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएकोमा मृत्युु भएको हो। विगत लामो समय देखि डिप्रेसनको औषधी सेवन गर्दै […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यलाई कमाण्डर तोकेर विशेष ब्युरोको डिआइजीलाई सहभागी गराएका छन्। सिआइबी प्रमुख एआइजीकै कमाण्डमा प्रत्यक्ष निगरानीमा अनुसन्धान हुँदै गरेको अवस्थामा विशेष ब्युरोबाट डिआइजी पनि सहभागी गराउनुपर्ने भएपछि एआइजीलाई नै कमाण्डर बनाएर जिम्मेवारी थप गरिएको छ। राजश्व अनुसन्धान विभागले ६० किलो सुन बरामद […]
(ABC-Sanchar) काठमाडौं । भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरेसँगै विद्यार्थीले शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने भएका हुन् । ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गर्न गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । गृह मन्त्रालयले अब विद्यार्थीले शैक्षिक प्रमाणपत्रमा […]
(ABC-Sanchar) काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिजुली महसुल असुली गर्न नसकेकाले प्राधिकरणका निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन् । सांसद सुवालले डेडिकेटेड […]
(ABC-Sanchar) बैतडी । पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् । प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले विसं २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको […]
(ABC-Sanchar) काठमाडौं । नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुरु गरेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौँ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको हो […]
(ABC-Sanchar) काठमाडौँ । महोत्तरीको भंगहा ४ बनरा टोललाई बीचबाटै चिरेर गएको छ बर्दिबास रौजा जलेश्वर सडक। सडकको वरिपरि फैलिएको छ थारूटोल बनरा। जहाँ थारू, मुसहर, बाँतर, तत्मा, चमार र यादव जातिको १ सय ८७ घरपरिवार बस्छन्। उनीहरूको पाँच पुस्ताले यहीँ जीवन बिताए। तर, अहिले आएर उनीहरू भूमाफियाको कारण लालपुर्जाविहीन बनेका छन्। गाउँ नै अर्कैको नाममा […]