०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

तत्कालीन डीएसपी ठगबहादुर विरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा दर्ता

ABC (क्राईमबिट) बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुटवलमा छँदा उनको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो । २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले […]

  एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने एसिया कप २०२३ को प्रत्यक्ष प्रशारण तुलसीपुरमा निशुल्क हुने भएको छ । वर्डलिंक कम्युनिकेशन लिमिटेड तुलसीपुर शाखाको प्रयोजन तथा युथ्स अफ तुलसीपुरको आयोजनामा तुलसीपुर ६ स्थित ड्रिम्स पार्टि प्यालेसमा खेलको निशुल्क प्रशारण गरिने भएको हो। आज एक कार्यक्रमको आयोजना गर्दै वर्डलिंक कम्युनिकेशन तुलसीपुर शाखाका सेल्स सुपरभाईजर सागर […]

(ABC-Sanchar) काठमाडौं । जनकपुर विमानस्थलमा अवतरणको तयारी गरिँदा जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको बुद्ध एयरले जनाएको छ। काठमाडौं जनकपुरको उडान नम्बर ५०१ को नाइन एन–एजेओ जहाजमा प्राविधिक समस्या देखिएको बुद्ध एयरले जनाएको छ। उक्त जहाजमा नेकपा एमालेका नेताहरु समेत सवार थिए। सिरहामा हुने केन्द्रीय सचिवालयको बैठकमा सहभागी हुन एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा […]

ABC (क्राईमबिट) काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले जानकारी दिए ।

(ABC-Sanchar) चितवन । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजबाट लागू […]

(ABC-Sanchar) पाल्पा । गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२, देउरालीको लघुवा र जोर्तेको बीच भागमा सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । बुधबार बिहान भएको दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा, गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेन नगरपालिका–११, बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका–२५, हेम्जाका ३१ […]

https://www.youtube.com/watch?v=nseNya5_kYQ नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तिजका गितहरु बजारमा सार्बजनिक हुने क्रम जारी छ । यसैबीच चर्चित गायिका सिर्जु अधिकारी र प्रकाश कटुवालको स्वरमा “तीज आयो स्वामी राजा” बोलको गित सार्बजनिक भएको छ । प्रकाश कटुवालको लय तथा शब्द सिर्जना तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रकाश कटुवाल, आरुषी मगर, समिक्षा छेत्री, […]

ABC (क्राईमबिट) काठमाडाैं । सामाजिक संजालको दुरुपयोग गरी फेसबुकमा साथी बनाई चरित्र हत्या गरेको आरोपमा भक्तपुर निवासी २५ वर्षीय सुसन चाैगुठलाई प्रहरीले पक्राउ गरेको छ । उनले सामाजिक संजाल फेसबुकमा केटी साथीहरु बनाई नजिक भई प्रेम जालमा पारी बिभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरुको दुरुपयोग गरी नक्कली फेसबुक आइडी बनाई फोटो तथा भिडियोहरु सार्वजनिक […]

(ABC-Sanchar) काठमाडौं । टिकटकको प्रयोगले नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता अपराध वृद्धि भएको भन्दै युवराज पौडेल सफलले नेपालमा टिकटक बन्द गराउन माग गरेका छन् । उनले टिकटक बन्द गराउन माग गर्दै सरकारकी प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका हुन । उनको निवेदनमा भनिएको छ ‘तत्कालका लागि टिकटक बन्द गराउन माननीय मन्त्रीज्यूको […]

(ABC-Sanchar) काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस अलफोर्ड काठमाडौँ आइपुगेका छन् । मङ्गलवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उपाध्यक्ष अलफोर्ड एमसीसी परियोजना औपचारिक रूपमा सुरुवात गर्न नेपाल आइपुगेका हुन् । एमसीसी परियोजनाको भोलिबाट औपचारिक रूपमा कार्यान्वयन सुरु हुँदैछ । क्यामरुनले नेपाल भ्रमणमा रहँदा उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् । […]

error: Content is protected !!