(ABC-Sanchar) काठमाडौं । आन्ध्र प्रदेशको विशाखापट्टनम बाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एक भक्तले मन्दिरको दान पेटीमा १०० करोडको चेक राखेका छन् । जब मन्दिर व्यवस्थापनले चेक साटेर नगद बनाउन बैंकमा पुग्यो, उनीहरू छक्क परे। किनकी त्यो चेक सम्बन्धित खातामा १७ रुपैयाँ मात्र मौज्दात थियो । अहिले यो चेकको तस्बिर सामाजिक सञ्जालमा […]
ABC (क्राईमबिट) धनगढी । कञ्चनपुरका एक इन्सपेक्टर विवादमा तानिएका छन्। पहिल्यैदेखि विवादित छवि भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) सिताराम बिष्ट फेरि एकपटक विवादमा तानिएका हुन्। भदौ ३ मा भीमदत्त नगरपालिका–१० स्थित शिद्धनाथ माध्यामिक विद्यालयमा घटेको घटनामा खटिएका बिष्टले सो घटना नियन्त्रण गर्न नसकेको भन्दै विवाद भैरहेको छ। सो विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले एक छात्रालाई दुर्व्यवहार गरेको […]
ABC (क्राईमबिट) दाङ । नोट तपाईको चोरी तथा हराएको मोवाईलहरु नेपाल दुसंचार प्राधिकरणको MDMS प्रणालीमा Register भएको हुनु पर्छ । १- आफ्नो कम्प्यूटर, ल्यापटप वा मोवाईल लिई Google खोल्नु होस । २- Google मा गएर nta.gov.np टाईप गरी सर्च गर्ने । ३- नेपाल दुरसंचार प्राधिकरणको Side खुल्छ । ४- नेपाल दुरसंचार प्राधिकृतको Side खुलेपछी IMEI/Mobile […]
(ABC-Sanchar) सुनसरी । चतराघाटस्थित कोशी पुलको उदयपुर खण्डमा गाडी छाडेर डा. प्रज्वल कोइराला सम्पर्कविहीन भएपछि प्रहरीले खोजी थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एवं एसपी ज्ञानेन्द्र फुँयालले बताए । डा. प्रज्वलन कोइरालाले आत्महत्या प्रयास गरेको हुन सक्ने प्रहरीको आकलन छ । एसपी फुयाँलले भने, ‘गाडी पुलमै छ, जुत्ता, मोजा, मोबाइल पुलमै भेटिएको छ, घटना हेर्दा […]
(ABC-Sanchar) काठमाडौं । विभिन्न ठूलाकाण्डमा नेपाली कांग्रेस र नेकपा एमालेका नेता वा समर्थक जोकसैलाई नछाड्ने र माओवादी केन्द्रका जस्तोसुकै अपराधमा संलग्न रहेको शंका भए पनि नछुने नीति लिएसँगै उनको भूमिका शंकास्पद पाइएको हो। जसका कारण उनको पद नै धरापमा परेको छ। अहिलेका अवैध सुन प्रकरणदेखि नक्कली भुटानी शरणार्थी प्रकरण अनि ललिता निवास जग्गा प्रकरणसम्ममा कांग्रेस […]
(ABC-Sanchar) डोल्पा । सदरमुकाम दुनैमा अवस्थित नेपाली सेनाको नन्द बक्स क्याम्पका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन्। उनी आइतबार साँझदेखि सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए। बडीगार्ड नलिई हिँडेकाले उनको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ। गुल्मपति पण्डितको खोजीका लागि डिएसपी शिवकुमार बुढाथोकीको नेतृत्वमा प्रहरी प्रहरी, सेना, सशस्त्र प्रहरी र राष्ट्रिय […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे। उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उसले भनेको बैंक खातामा पैसा पठाए। झन्डै आधा करोड रकम जम्मा गरेपछि […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरीले बूढानीलकण्ठ–४, पासिकोटबाट एउटा ९ एमएम पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं–७ घर भएका २८ वर्षीय सुलभ भनिने सुरज श्रेष्ठ छन्। उनी गुण्डागर्दी र लागूऔषध कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ। श्रेष्ठले पहिले रामेछाप घर भएर बौद्ध बस्ने चुस्पे भनिने सानुभाइ लामालाई […]
(ABC-Sanchar) काठमाडौं । आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखेर पोस्ट गरेको भन्दै गायिका समीक्षा अधिकारीले चार फेसबुक पेजविरुद्ध कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । त्यस्तो कार्य साइबर अपराधसम्बन्धी घटना भएकाले कानुनबमोजिम कारबाहीको माग गर्दै उनले आइतबार निवेदन दिएकी हुन् । उनले ‘ताजा खबर,’ ‘ग्लोबल नागरिक’ ‘हाम्रो लर्निङ सेन्टर’ र ‘रुटिन […]
ABC (क्राईमबिट) कपिलवस्तु । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग एवं कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको पत्रादेशानुसार कपिलवस्तु जिल्ला प्रहरी कार्यालयवाट ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाको कार्यालय प्रमुखको रुपमा सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक शैलेश्वरी बोहारालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी प्रेम बहादुर बस्नेत तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी परिवारबाट […]