०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

शुक्रबार १२ रातिदेखि २४ घण्टाका लागि धरानमा लगाइएको निषेधाज्ञा हटाईयो

(ABC-Sanchar) धरान । धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै स्थानीय प्रशासन (सुनसरी) ले धरानका २० वटै वडामा शुक्रबार १२ रातिदेखि २४ घण्टाका लागि निषेधाज्ञा लागू गरेको थियो । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटेसँगै बिहानैबाट धरानमा चहलपहल शुरु भएको छ । जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञा सँगै ठूलो संख्यामा प्रहरी […]

(ABC-Sanchar) धनगढी । ब्यस्त बजार आसपासका मुख्य सडकमा छाडा चौपायाले छ लेनको सडक नै कब्जा गर्ने गरेपछि सास्ती खेप्नुपरेको हो। सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी र स्थायी राजधानी गोदावरी (अत्तरिया) जोड्ने छ लेन सडकमा गाईबस्तुको हुल हुने गरेको छ। १४ किलोमिटर लामो सो सडकको चटकपुर बोराडाँडी खण्डमा गाईबस्तु सडकमै आउँदा सवारी चालकहरूलाई सवारी साधन चलाउन […]

ABC (क्राईमबिट) बारा । सर्लाहीको सुविधा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बचतकर्ताको करोडौँ रकम हिनामिना गरी फरार भएका छन् । जिल्लाको सदरमुकाम मलंगवास्थित सहकारीका अध्यक्ष ईश्वर गुप्ता बचतकर्ताको २४ करोडभन्दा बढी रकम हिनामिना गरेर फरार भएको बुझिएको छ । सहकारीका अध्यक्ष नै फरार भएपछि हाल त्यहाँ कार्यरत चार जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ […]

(ABC-Sanchar) चितवन । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार साँझ ५ः४० बजेदेखि सडकमा दुईतर्फीरुपमा सवारी साधन चलन थालेका हुन् । चितवनको इच्छाकामना–६ स्थित नाम्सी पुल नजिकै अविरल वर्षासँगै पहिरो खसेपछि सवारी साधन एकतर्फी रुपमा सञ्चालन भइरहेको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज दिउँसो १ बजेदेखि दुईतर्फी नै सवारी आवागमन […]

(ABC-Sanchar) बाँके । जिल्लाको जानकी गाउँपालिका ४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रबक्ता डिएसपी नारायण डागीले बताए । साथीसँग खोलामा नुहाउन गएका बेला शनिबार दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए । बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो । पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला […]

ABC (क्राईमबिट) धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध सामानसहित नियन्त्रणमा लिएको ट्रक रातारात छाडेको छ। शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अनुसन्धान समूह (आरआइटी) र अस्थायी प्रहरी पोष्ट वाणीको टोलीले अवैध सामानसहित नियन्त्रणमा लिएको ट्रक छाडिएको हो। आरआइटीले सुपप्र ०१००१ ख २६२४नम्बरको ट्रक र चालक गणेशसिंह कार्कीलाई नियन्त्रणमा लिएको थियो। प्रदेश प्रहरी कार्यालयले शनिबार बिहान इमेलमार्फत […]

(बिदुर एमसी) दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको प्रदेश राजधानी राप्ती उपत्यका भालुवाङमा बन्न लागेको नवनिर्मित भवन अलपत्र अबस्थामा रहेको छ । नेपाल पत्रकार महासंघका प्रदेश सम्बन्धि अहिलेसम्मका सबै काम प्रदेशका ठूलाठूला पदहरु ओगटेर बसेका व्यक्तिका झोलाबाट सञ्चालित । महासंघका लुम्बिनी प्रदेशका सबै कागजपत्रहरु सत्तामा आसिन बडेबडे मन्त्री र नेताहरूका वरिपरि नाच्ने केही पत्रकार […]

ABC (क्राईमबिट) काठमाडौं । एक कार्यक्रमबीच उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सरुवा भएका एआईजी श्यामलाल ज्ञवालीको विदाई गर्दै थापाको स्वागत गरेको हो। थापा व्यावसायीक प्रहरी अधिकारीका रुपमा परिचित छन्। मन्त्रिपरिषदको निर्णयले ५ एआईजीको सरुवा गर्दै थापालाई उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी दिएको थियो भने ज्ञवालीलाई कार्यविभागमा पठाएको थियो।

ABC (क्राईमबिट) भैरहवा । सशस्त्र प्रहरी डण्डा गुल्म अन्तर्गतका बोर्डर आउट पोष्ट बाहेक आफैँ डेढ करोड भन्दा बढीको अवैध मालवस्तु यस अवधिमा भन्सार दाखिला गरेको छ। त्यसै गरी अवैध मालस्तु ढुवानीमा प्रयोग भएका नौ थान मोटरसाइकल, एक थान स्कुटर, आठ थान साइकल, दुई थान अटोरिक्सा, एक थान बस र एक थान ट्रकसमेत बरामद गरी भैरहवा […]

(ABC-Sanchar) रौतहट । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ केन्द्रिय कमिटी द्वारा मधेश प्रदेशका चार जिल्लामा रिक्त रहेका पदहरुमा सभापति मनोनयन गरेपछि त्यसको विरोध गर्दै शेखर कोइराला पक्षले आफ्नो समानान्तर कमिटी गठन गर्न सुरु गरेका छन । रौतहट जिल्ला मा महिला संघ नेपाल को सभापतिमा केन्द्रिय निर्देशन अनुसार मनोनयन भइ सकेको भएपनी शेखर कोइराला […]

error: Content is protected !!