०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

कुटपिटमा संलग्न ७ जनालाई एमालेले सदस्यसमेत नरहने गरी ७ जना निष्कासित

(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय युवा सङ्घ कञ्चनपुरको अधिवेशनमा कुटपिटमा संलग्न ७ जनालाई एमाले पार्टीको सदस्यसमेत नरहने गरी निष्कासित गरिएको छ । मङ्गलवार प्रेस वक्तव्य जारी गर्दै जिल्ला कमिटी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले सोमवार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले निष्कासनको निर्णय गरेको जानकारी दिइन् । वक्तव्यमा जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र […]

ABC (क्राईमबिट) काठमाडौं । बलात्कार प्रयास आरोपमा पक्राउ परेका मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई बचाउन पीडित महिलालाई दबाब दिएको आरोपमा जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रबक्त कुमोद ढुङ्गेलले बताए । आफ्नै घरमा काम गर्ने एक युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा पोखरेल १२ साउनमा पक्राउ परेका थिए । सम्बन्धित समाचार : इन्जिनियर […]

  (ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिएका छन् । तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौँ उपत्यकामा सुकुम्बासी व्यवस्थापनसम्बन्धी बैठकमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन् । उनले भने, “सार्वजनिक महत्त्वका विषयको दीर्घकालीन अर्थ हुन्छ, त्यस्ता […]

(ABC-Sanchar) काठमाडौं । मंगलबार राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर बाट २०८० सालमा सञ्चालित कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक भएको हो । परिक्षार्थीले अब आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइड नेपाल टेलिकमको वेबसाइडमा गएर नतिजा हेर्न सक्नेछन् । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन […]

(ABC-Sanchar) काठमाडौं । गृहमन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवनको सीडीओमा सरुवा गरिएको छ । त्यस्तै चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ । उता धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन […]

(ABC-Sanchar) कंचनपुर । एमाले पार्टी जिल्ला सदस्य तथा भीनपा १८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटामाथि मरणासन्न हुने गरी कुटपिट हुँदा पनि कुनै कारबाही नभएको भन्दै स्थानीय एमाले कार्यकर्ताले पार्टी कार्यालयको मूलगेटमा तालाबन्दी गरेका हुन् । यसैबीच घटनामा संलग्न रहेका भन्दै पार्टीको जिल्ला कमिटि सचिवालय बैठकले ७ जना सदस्यलाई निष्कासन गरेको छ भने पार्टीको केन्द्रीय सचिवालयले छानबिन […]

(ABC-Sanchar) काठमाडौं । मिर्गौलाको पत्थरी दैनिक खानपानमा गडबडीका कारण हुने समस्याइ हो। सन् २०१९ को तथ्यांकअनुसार यो वर्ष करिब ११ करोड ५० लाख मानिसमा यो समस्या देखिएको छ । मिर्गौलाको पत्थरी मिर्गौलामा खनिज र लवण जम्मा भएर हुने समस्या हो, जुन निकै पीडादायी र असहज अवस्था हुन सक्छ। मिर्गौलामा पत्थरी हुनुका धेरै कारण हुन सक्ने […]

  (ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनीहरुलाई पक्राउ गरेको हो । चिनियाँ नागरिकसँग अवैध रकम फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सीआईआबीले बताएको छ । पक्राउ पर्नेमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका छन् । यसबारे थप अनुसन्धान गर्न उनीहरुलाई राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

  (ABC-Sanchar) काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले उक्त सुन जोखेको हो ।सोमबार जोखिएको सुनको तौल ६० किलो ७८९ ग्राम रहेको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । महाशाखाले ब्रेक शुबाट सुन छुट्याएर जोखेको हो । विभागले त्रिभुवन विमानस्थलबाट पास भइसकेको अवस्थामा ब्रेक शुमा लुकाएर ल्याइएको सुन बरामद गरेको थियो । ब्रेक शुसहितको […]

(ABC-Sanchar) दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् । घोराहीको एक होटेलमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन् । ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु […]

error: Content is protected !!