०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

सुन तस्करी प्रकरणमा सरकारलाई अनुसन्धानमा सघाउन तयार छु :महरा

(ABC-Sanchar) दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् । घोराहीको एक होटेलमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन् । ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु […]

(ABC-Sanchar) दाङ । महामहोत्सव सुरु भएदेखि अत्यन्तै उत्साहपूर्ण भत्तजनहरुको सहभागितामा सञ्चालन गरिदै आइएको गंगा आरती तथा दिप प्रज्वलन आज बेलुका अन्तिम पटक गर्न लागिएको छ । बेलुकी ४ बजेदेखि सुरु हुने गंगा आरतीमा एक करोड बढी दिप प्रज्वलन गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए । सुरुमा महोत्सवमको अन्तिम दिन एक करोड दिप […]

(ABC-Sanchar) काठमाडौं । हाल सञ्चालनमा रहेका बुकिङ काउन्टरहरू भदौ १ गते देखि हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ । लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका लागि काटिने टिकट काउन्टर दर्ता गरेर मात्र सञ्चालन गर्नु पर्ने भन्दै हटाउने जनाएको हो । काउन्टर सञ्चालन गर्न महानगरमा दर्ता गराउन समेत महानगरले आग्रह गरेको छ । जथाभाबी काउन्टर राख्दा […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि नियमित नरहेको प्रहरी निरीक्षकहरुको सरुवालाई मापदण्ड बनाएर कार्यन्वयनमा ल्याएको छ । प्रहरी महानिरीक्षक वषन्तबहादुर कुँवरको निर्देशनमा मानव स्रोत विभागले मंगलबार एकैपटक ९५८ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो । त्यस्तै साउन १४ गते प्रहरी बरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा भएका ६४ जनालाई पदस्थापन गरिएको प्रहरी […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले सरुवामा नयाँ मापदण्ड बनाएको छ । नयाँ मापदण्ड बनेसँगै लामो समयदेखि रोकिएको सरुवा अघि बढाउन लागिएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर)देखि प्रहरी उपरीक्षक (एसपी)सम्मको सरुवामा नयाँ मापदण्ड बनाइएको हो । गृह मन्त्रालयले केही दिनअघि स्वीकृत गरेको नयाँ मापदण्डअनुसार प्रहरी कार्यालयलाई क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरिएको छ । यसअघि […]

  ABC (क्राईमबिट) काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन बैंकमा सेवा प्रवेश गरेका ६ जना कर्मचारीलाई सोमबार नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा बैंकको बुटलवस्थित ड्राइभरटोल ब्रान्चमा कार्यरत मनीषा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतीक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक विष्ट […]

(ABC-Sanchar) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले बिदाइ गरे। चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको […]

(ABC-Sanchar) काठमाडौं । अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको महानगरले जनाएको छ । पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको बताइएको छ । बर्खायाममा पानीसँगै फैलिने सङ्क्रामक रोग फैलिन नदिन अनुगमनलाई कडाइ गरिने महानगरले जनाएको छ । जसका लागि महानगरले बजार अनुगमनका लागि तत्काल […]

(ABC-Sanchar) काठमाडौं । नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ठूलो परिमाणको ‘ब्रेक शु’ भित्रको सुन निकाल्न सुरु गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्र लेखेसँगै सोमबार दिउँसो महाशाखाका कर्मचारीले ब्रेक शुबाट सुन निकाल्न थालेका हुन् । उक्त सुन निकालेर आजैबाट गाल्ने प्रक्रिया अघि बढेमा आधिकारिक रूपमा सुनको तौल […]

(ABC-Sanchar) काठमाडौं । विगतका सोमबारभन्दा अन्तिम सोमबार भएकाले पशुपतिसहित राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै घुइँचो देखिएको हो । यसवर्ष सौरमास अनुसार साउनमा पाँच सोमबार परेका छन् । साउने सोमबारको आज अन्तिम दिन भए पनि यसपछि चान्द्रमास अनुसार साउनका सोमबार बाँकी छन् । यसवर्ष साउनमा अधिकमास (मलमास) परेकाले व्रत गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर […]

error: Content is protected !!