०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

अझै केहिदिन वर्षा हुने नदीमा पानीको बहाव बढ्ने तटीय क्षेत्रमा उच्च सतर्कता

(ABC-Sanchar) बाँके । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । यसैगरी महाकाली नदीको जलसतह पनि खतरा आसपास रहेकाले त्यहाँ पनि आवश्यक सतर्कता अपनाउन भनिएको छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक […]

(ABC-Sanchar) काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । युरोपबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफू नभागेको प्रष्टीकरण दिँदै चुनौतीको सामना गर्न तयार रहेको बताएका हुन् । सर्वोच्च अदालतले ललिता निवासको छानबिन अघि बढाउन आदेश दिएको भोलिपल्टै नेपाल पूर्वनिर्धारित कार्यक्रममा स्वीजरल्याण्ड […]

(ABC-Sanchar) कर्णाली । चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ। पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ। गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउने आग्रह गरे। “पहाडी […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनितादेवीले शपथ लिएकी हुन्। नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ। मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुन्। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, […]

(ABC-Sanchar) जाजरकोट । सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ । मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको हो । बिहानै मौसम नखुल्ने तर दिउँसो १२ बजेपछि उडान गर्न नपाउने गरी नेपाल नागरिक उड्यन प्राधिकरणले यही साउन १३ गते गरेको निर्णयले कर्णालीमा हवाई उडान रोकिएको छ । […]

(ABC-Sanchar) काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका इन्जिनियर रमेश कुमार चौधरी र उनका साथी पुरु देव यादवलाई १ लाख नगद र एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले उनलाई सहिद नगर […]

(ABC-Sanchar) बर्दिया । आइतबार बाढीले बगाएर गुलरिया नगरपालिका–१२ भैंसाहीका बालकृष्ण थारु, वडा नम्बर ८ थपुवा गाउँका अक्षय थारु र गुलरियाको पण्डितपुरका महेश चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले खोजी कार्य जारी राखेको प्रहरीले बताएको छ । यसैबिच, अविरल वर्षाका कारण बबई […]

  ABC (क्राईमबिट) काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा पक्राउ गरेका सात जना चिकित्सकमध्ये एक जना सक्कली रहेको खुलेको छ । नाम थर जुध्न गएकाले प्रहरीले सक्कली डाक्टर रञ्जित यादवलाई पक्राउ गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले बाबुको नामबाहेक उनको नाम, थर र […]

(ABC-Sanchar) धनुषा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला बिहारी नगरपालिकाको कार्यालयमा छापा मारेको छ। ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको रकम अनियमिततालगायत आरोपमा उजुरी परेपछि अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले आइतबार दिउँसो नगरपालिकामा छापा मारेको हो। वडा नं. ९ का वडाध्यक्ष विन्देश्वर यादवले अनुचित कार्य गरेको भन्दै शनिबार अख्तियारको बर्दिबास कार्यालयमा उजुरी परेको थियो। स्थानीय चन्द्रदीपकुमार […]

(ABC-Sanchar) काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो। भीमफेदी-२ भैंसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाडौं सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौं सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो। […]

error: Content is protected !!