(ABC-Sanchar) काठमाडौं । गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ) पठाएको छ। जाजरकोटको रिक्त प्रजिअमा उपसचिव सुरेश सुनारलाई पठाएको हो ।अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा भएकाले उनको स्थानमा उपसचिव शरदकुमार पोखरेलले पठाइएको छ। सु नार मोरङमा सहायक प्रजिअका रूपमा कार्यरत थिए । बाँकेमा सहायक प्रजिअ तथा डोल्पा र […]
(ABC-Sanchar) दाङ । घोराही लमही सकडखण्ड अन्र्तगत पर्ने कुलमोहर नजिकै सोमबार बिहान देखि खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । उक्त सडकमा खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा सडक संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । ”माथिदेखि खसेको पहिराले सडक अवरुद्ध भएको थियो । सोमबार विहान देखि […]
(ABC-Sanchar) काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री गच्छदारसहित राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउ पुर्जी जारी गरेको […]
ABC (क्राईमबिट) काठमाडौँ । उपत्यका अपराध अनुसान्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका–६ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–३ बस्ने २७ वर्षीया फुलमाया जिरेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसान्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनका अनुसार निजले नवराज घिमिरेलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइ दिने […]
(ABC-Sanchar) काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने गरी भएका निर्णयमा संलग्न मन्त्रिपरिषद्का पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले आइतबार ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मन्त्रिपरिषदबाट भएका निर्णयमा समेत संलग्नलाई अनुसन्धान गर्न आदेश दिएको हो । सर्वोच्चको यो आदेशसँगै […]
ABC (क्राईमबिट) पर्सा । जिल्ला प्रहरी कार्यालय अर्न्तगतका निम्न लिखित प्रहरी कार्यालयबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका निम्न लिखित विवरणका सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको । जि.प्र.का. पर्साको टोलीबाट छोगडा- ५० के.जी. चियापति-१६ प्याकेट ल्वाङ-१० के.जी. वच्चाको रेडिमेट कपडा-६६ पिस सेण्डो-४२ पिस काजु-३० के.जी.( ३ कार्टुन) जम्मा गरि अ.मूल्य […]
ABC (क्राईमबिट) पर्सा । पर्सागढी नगरपालिका वडा नं.१ मनवा बजार स्थित यस कार्यालय मातहत प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा BR22 AJ 3199 नम्बरको कालो रंगको सुपर स्पलेण्डर मो.सा.लाई रोकी चेकजाँच गर्ने क्रममा भारत विहार जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा जसौली बस्ने वर्ष ३५ को लालु मियाँको शरिर कानूनी रीतपुर्याई खानतलासी गर्दा […]
ABC (क्राईमबिट) सल्यान । आइतबार बिहान गाउँ नजिकै मकैँबारीमा शारदा नगरपालिका-१४ माल्नेटा ढारखानी निवासी ३९ वर्षीय प्रमिला गिरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजीकार्य गर्दा मकैँबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाको विषयमा […]
(ABC-Sanchar) महेन्द्रनगर । महाकाली नदीमा पानीको सतहले सतर्कता तह पार बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको छ र पानीको सतह अझै बढिरहेको छ । डडेल्धुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । […]
ABC (क्राईमबिट) काठमाडौं । भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई नियन्त्रणमा लिएको छ । रामेछाप सुनपाति गाउँपालिका-५ घर भएका ४० वर्षीय प्रभु खड्काको ओम होटलमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ […]