(ABC-Sanchar) काठमाडौं । हिमालय एयरलाइन्सले यात्रुहरुका लागि ‘फिट टु फ्लाइ’ मेडिकल रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय देशभर आँखा पाक्ने समस्या फैलिएपछि एयरलाइन्सले सूचना जारी गर्दै नियमित उडानमा सहभागी यात्रुहरुको स्वास्थ्य सुरक्षा केन्द्रित ‘फिट टु फ्लाइ’ मेडिकल रिपोर्ट अनिवार्य गरिएको जानकारी दिएको हो । यसअन्तर्गत मान्यता प्राप्त स्वास्थ्य चौकीबाट जारी भएको उडानयोग्य प्रमाणपत्र अनिवार्य […]
(ABC-Sanchar) काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ। टोखाले सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्थाबमोजिम सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसीले सार्वजनिकस्थलबाट एक सय मिटर वरपरको क्षेत्रभित्र सूर्तीजन्य पदार्थको बिक्री वितरण गरेमा कानूनबमोजिम कारबाही […]
ABC (क्राईमबिट) काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरुमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वमा गएको टोलीले अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० […]
(ABC-Sanchar) सुर्खेत । सयुक्त यातायात व्यवसायी संघले सुर्खेतबाट काठमाडौंका लागि छुट्ने बसहरुमा अनलाइन टिकट शुरु गरेको हो । यात्रुहरुको अत्यधिक भीड बढ्न थालेपछि पारदर्शी रुपमा डिजिटल प्रविधिको प्रयोगबाट अनलाइन टिकम विक्री शुरु गरिएको सुर्खेत–काठमाडौं रुटका इन्जार्च रमेश खड्काले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार काठमाडौंका लागि छुट्ने बसहरुको सबै विवरण अनलाइनमा अपडेट गरिएको र यात्रुहरुलाई सबै […]
ABC (क्राईमबिट) बारा । नक्कली कागजात र हस्ताक्षर प्रयोग गरी किर्ते गरेको आरोपमा एक जना पक्राउ परेको छ । करैयामाई गाउँपालिका वडा नम्बर ८ का नक्कली लेटर प्याड, स्टाम्प तथा वडाध्यक्ष दिनेश चौधरीको हस्ताक्षर गरी किर्ते गरेकाले पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रौतहट जिल्लाको साबिक मलाही गाउँ बिकास समिति वडा नम्बर ४ बस्ने […]
ABC (क्राईमबिट) दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ स्थित सालझण्डी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र भित्रबाट साझ पख तस्कर गरि ल्याउदै गरेको सालको ३ क्युफिट काठ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी गोबरडिहादेखि खटेको गस्ती टोलीले शनिबार बेलुका आज सोही वडाका ३३ वर्षीय देवराज बोटे,२७ वर्षका कमल बहादुर […]
ABC (क्राईमबिट) झापा । कैदी मनोज लावतीलाई झुम्का कारागार सरुवा गर्न खोज्दा शुक्रबार अपराह्न ३ घण्टा झापा कारागारको स्थिति तनावपूर्ण बनेको थियो । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका लावती झापा कारागारका भाइ चौकीदार हुन् । कारागार व्यवस्थापन विभागको निर्देशनअनुसार लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्न खोजिएको थियो । अपराह्न २ बजेतिर झुम्का लैजानका लागि […]
(सागर थापा) दाङ । आधुनिक समाजमा जन्म दिन तडक भडकका साथ मनाउने संस्कारको विकास भईरहँदा यहि समाजका केही त्यस्ता व्यक्तिहरुले भने आफ्नो जन्म दिनलाई केही उदाहरणीय र सार्थक सेवाभावले मनाउने गरेका छन् । सामाजिक संस्कारको खडेरी परिरहेको हाम्रो समाजमा अहिले पनि केही त्यस्ता यूवाहरु छन् । जुन समाजका लागि उदाहरणीय पात्रका रुपमा स्थापित हुदैछन् । […]
(ABC-Sanchar) धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङकै कार्यकक्षमा पत्रकार सञ्जिता धमालामाथि धरान–२ का वडाअध्यक्ष रमेश राईले दुर्व्यवहार गरेका छन् । बजार अनुगमनका क्रममा सरकारी अनुगमन टोलीसँगै पुगेकी पत्रकार धमलाले कर छली गर्ने, महंगोमा सामान बेच्ने लगायतका व्यवसायीहरुको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन । शुक्रबार सोहि बिषयलाई लिएर आक्रोशीत बनेका वडाअध्यक्ष राईले ‘युट्युबर’ भन्दै […]
(ABC-Sanchar) जनकपुर । मधेस प्रदेशका तत्कालीन उद्योग पर्यटन तथा वन मन्त्रालयमा माओवादी केन्द्रबाट मन्त्री बनेकी सुनिता यादव र मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । गत आर्थिक वर्षमा मन्त्री यादव र अधिकृत लालबाबु यादवले शङ्कास्पद तारिकाले मधेस प्रदेशका जिल्लाहरूका लागि सार्वजनिक भएको रेडबुकमा भएको […]