०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

जिल्ला प्रहरी कार्यालय दाङको आयोजना आँखा परीक्षण शिविर सम्पन्न

(सागर थापा) दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साउन २२ गते जिल्ला प्रहरी कार्यालय दाङको परिषरमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङ र लमही आँखा अस्पताल लमही दाङको सहयोगमा पछिल्लो समय तिब्र रुपमा फैलिरहेको आँखाको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रहरी प्रमुख एसपी वीर […]

(ABC-Sanchar) काठमाडौं । लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खोल्दै सशस्त्रले सशस्त्र प्रहरी सेवा, साधारण समूह तर्फ सशस्त्र प्रहरी हवल्दारका लागि १९२७ जनाको नाम बढुवा सिफारिस गरिएको हो। सूचना अनुरुप चित्त नबुझेमा एक साताभित्र उजुरी दिनका लागि पनि सशस्त्रले सूचना प्रकाशित गरेको छ।

(ABC-Sanchar) डडेल्धुरा । राजमार्ग अन्तर्गत खानीडाडास्थित सेल्फीडाँडामा पहिरो गएको हो। पहिरोले सडक पुरै भाँसिएको त्यहाँ अलपत्र परेका यात्रुहरुले बताएका छन्। ‘खानीडाँडादेखि बुढीतोला सडक पुरै चिराचिरा परेको छ। अहिले खुल्ने सम्भावना छैन’ यात्रु ललित जोशीले भने। उता प्रदेश ट्राफिक कार्यालय अत्तरियाले प्रहरी टोली उक्त स्थानमा गइरहेको र पूर्ण विवरण नआएको जनाएको छ। पहिरोले राजमार्ग अवरुद्ध बनेपछि […]

(ABC-Sanchar) काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाले खोलामा पानीको बहाव बढाएसँगै बाढीको जोखिम पनि बढेको छ । विष्णुमती, धोबीखोला, मनोहरा लगायत खोला किनारका सडकसम्म नै बाढी पुगेको छ । कपन,अनामनगर, शंखमुललगायत सडक किनारका घर र पसलभित्र समेत पानी पसेको छ । अहिले अनामनगर क्षेत्रमा धोबीखोला करिडोरको सडक बन्द भएको छ । वरपरका वस्तीमा बाढी […]

(ABC-Sanchar) चितवन । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ। पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए। पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन्। यस सडक […]

ABC (क्राईमबिट) काठमाडौं । चन्द्रागिरि नगरपालिका ५ गुर्जुधाराबाट अर्काको नामको चारपाङ्ग्रे सवारी साधनको ट्रायल दिंदै गरेका नक्कली परीक्षार्थीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात व्यवस्था कार्यालय ठूलो भर्याीङले गुर्जुधारामा सञ्चालन गरेको प्रयोगात्मक परीक्षामा दैलेखको महाबु गाउँपालिका-१ का ३५ वर्षीय निरज पाठकको सट्टामा ट्रायल दिंदै गरेका ललितपुरको सातदोबाटो बस्ने कालीकोटको महावै गाउँपालिका ६ का ३३ […]

ABC (क्राईमबिट) झापा । इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागबत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव चिताबाटै उठाएको हो । कनकाई नगरपालिका–३ निवासी ३२ वर्षीया पूजा कोचकारको आज दिउँसो मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि उनको शव कनकाई माईमा पुर्याएको थियो । तर, प्रहरीले घाटबाटै शव उठाएर पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर […]

  ABC (क्राईमबिट) काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ परेकाहरूलाई सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरेकामा अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। प्रकरणको यसअघि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेकामा आइतबार फाइल र पक्राउ अभियुक्त सीआईबीलाई बुझाएको थियो। यो अन्तरदेशीय संगठित अपराध रहेको भन्दै विभागले बाँकी अनुसन्धानको जिम्मा सीआईबीलाई सुम्पेको […]

ABC (क्राईमबिट) बारा । १५७ किलोग्राम अवैध लागुऔषध गाँजासहित ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४ जना भारतीय नागरिक छन्। आइतबार साँझ ६ बजे जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित जंगलमा अवैध लागुऔषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो। प्रहरीले उनीसँग सोधपुछ गर्दा अन्य ६ जनाको समेत संलग्नता खुलेको हो। उनीहरूलाई […]

  ABC (क्राईमबिट) काठमाडौँ । सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वको टोलीले अघि बढाउने भएको छ। सिआइबीका एसपी थापा नेतृत्वको सुन प्रकरणको अनुसन्धान अघि बढेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। आइतबार राजश्व अनुसन्धान विभागले सुन प्रकरण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो। हङकङबाट क्याथे प्यासिफिक […]

error: Content is protected !!