ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ बस्ने १९ वर्षीय समिर तामाङ र सोही ठाउँका १९ वर्षीय सुरेश तामाङ छन्। एसपी रायका अनुसार नाबालिगलाई उनीहरूले सामाजिक सञ्जालमार्फत मानसिक तनाव मात्रै नभई यौन हिंसा समेत गरेका थिए। पक्राउ […]
(ABC-Sanchar) काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको आरोप लगाएका छन्। उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा सरकार डराइरहेकाले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको त्यसमा संलग्न भएको पुष्टि भएको उनको जिकिर थियो। बुधवार […]
ABC (क्राईमबिट) कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नं.५ बगही गाउँका बर्ष ५ का राजन यादव र बर्ष ७ का साजन यादवको घर नजिकैको तलाउमा डुबेर मृत्यु भएको घटनाले हामीलाई अत्यन्तै दुखित र मर्माहत तुल्याएको छ । दुखको यस घडीमा मृतात्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने […]
(ABC-Sanchar) कपिलवस्तु । उक्त सडक खण्डमा सोमबार राती १० जीउ गाई गोरु मृत अवस्थामा भटिएका छन भने ४ जीउ घाइते भइ छटपटाइ रहेको जनाइएको छ। घटनास्थल वरपर गाडीका शिसा भेटिएकोले यो सडक दुर्घटना हुन सक्ने भएकोले यसको सत्यतथ्य पत्ता लगाई कानुनी कारबाही माग गरिएको छ भनि उल्लेख गरि ॐ वैदिक सनातन धर्म संरक्षण अभियान नेपालका […]
(राजन थारू) धनगढी । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुुर बोहराले गठन गरेको आरआइटी समूहका एक सिपाही कुटिएका हुन्। सोमबार जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ टाउके बजारमा आरआईटीमा कार्यरत प्रहरी जवान रञ्जित साउँदलाई स्थानीय युवाले कुटेका हुन्। उनलाई युवाको समूह सडकमा उतारेर मोटरसाइकल चेकजाँच गर्दै दुःख दिएपछि स्थानीयले कुटपिट गरेका हुन्। साउँदले […]
ABC (क्राईमबिट) काठमाडौँ । तारकेश्वर नगरपालिका–५ स्थित गोलढुंगाबाट सशस्त्र प्रहरीले नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भएका लक्ष्मी पाण्डे, लमजुङका सुवास गुरुङ र रामेछापको गोकुलगंगा गाउँपालिका घर भएका मदन दमाई छन् । गोलढुंगा नगिनी खोलाबाट पक्राउ परेका आरोपितहरूको साथबाट एक हजार दरका १ लाख ८२ हजार नक्कली नोट […]
(ABC-Sanchar) चितवन । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले आज साँझ ७ बजे सतर्कता विन्दु पार गरेको हो । देवघाटको जलमापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात दशमलव ३४ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव तीन मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ । नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापन […]
(ABC-Sanchar) जनकपुरधाम । धनुषामा कमला नदीको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय माया परियार छन् । जिल्ला प्रहरी कार्यालय धनषाका प्रहरी निरीक्षक बिक्रम साहका अनुसार मंगलबार दिउँसो १ बजे दम्पतीलाई नदीले बगाएको हो । कमला ब्यारेज नजिक […]
(ABC-Sanchar) बाँके । काठमाडौंबाट नेपालगंजका लागि उडेको श्री एयरलाइन्सको हवाईजहाजले ल्याण्ड गर्ने बेलामा नेपालगंज विमानस्थलको ‘रन वे’ मा कुकुर देखिएपछि ओभर सुट गरेको छ। स्रोतका अनुसार पहिलो पटक ओभर सुट गरेको उक्त जहाज दोस्रो पटक मात्र ल्याण्ड गरेको थियो। ‘विमानस्थलको रनवे मै पशुचौपाया पुग्नु भनेको विमानस्थल प्रशासनको चरम लापरबाही हो’, स्रोतले भन्यो। उक्त जहाज मंगलबार […]
ABC (क्राईमबिट) रोल्पा । सुनछहरी गाउँपालिका वडा नं. ७ निसाना जंगलमा व्यक्तिको लिङ्ग, नामथर उमेर वतन खुल्न नसकेको मानव कंकाल (अस्थिपञ्जर)को हात, खप्पर र छातीको भाग फेला परेको, घटनास्थलको अनुसन्धान पश्चात मुचुल्का गरी उक्त अस्थिपञ्जरको भाग पोष्टमार्टमको लागी जिल्ला अस्पताल रेउघा रोल्पामा मिति २०८०।०४।२२ गते ल्याईएको, अनुसन्धान कार्य जारी रहेको र हाल सम्म केहि पनि […]