०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

दमक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निरौलाको क्वार्टरमै महिलासंग अनैतिक गतिविधि सार्वजनिक

  (ABC-Sanchar) दमक । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला महिलासंग अनैतिक भिडियो सार्वजनिक एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियोमा देखिन्छ । महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् । मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरमै अश्लील […]

(सागर थापा) दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित घोराही बसपार्कमा “अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस”को अवसरमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा यातायात ब्यवसायी, सवारी चालक, सहचालक, सवारी धनी, यात्रु, स्थानीय ब्यापारी तथा स्थानीय नागरिकहरु लगायत अन्दाजी ७०।८० जनाको सहभागितामा प्रहरी नायव उपरीक्षक राजन कुमार गौतम समेतको प्रहरी […]

  (ABC-Sanchar) काठमाडौँ । बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए।

(ABC-Sanchar) चितवन । पहिरो खसेर नारायणगढ मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको भएको थियो। इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक पन्छाएरपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। आइतबार दिउँसो करिब ३ बजेदेखि दुईतर्फी नै यातायातका साधन सञ्चालन गराइएको सो कार्यालयले जानकारी दिएको छ।

(ABC-Sanchar) काठमाडौं । सर्प जस्तै बिच्छी पनि खतरनाक हुन्छन् र यसले मानिसलाई मार्न पनि सक्छ तर तिनीहरूको विष धेरै मूल्यवान हुन्छ। एक लिटर बिच्छी विषको मूल्य १० लाख डलरसम्म छ । नेपाली मुद्रामा कुरा गर्ने हो भने यो रकम १३ करोड रुपैयाँ भन्दा बढी हुन्छ । टर्कीको एउटा प्रयोगशालामा २० हजार बिच्छी छन्, जहाँ हरेक […]

ABC (क्राईमबिट) कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहत प्रहरी ईकाइका कार्यालय प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी प्रेम बहादुर बस्नेतले कपिलवस्तु जिल्लामा रहेको भारतीय खुला सिमा नाकाहरुमा हुने । चोरी तस्करीहरुलाई बन्देज गर्ने , सडकहरुमा सवारी दुर्घटना न्युनिकरण गर्ने,महत्वपुर्ण स्थानहरु,आम नागरिकहरुको सुरक्षा गर्न प्रहरी हरपल तत्पर रहने प्रहरी र […]

  ABC (क्राईमबिट) काठमाडौं । बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी उपरीक्षक एसपी महेन्द्रकुमार खड्काले प्रहरी जवान कुटेको आरोप लागेको छ। गणमा कार्यरत प्रहरी जवान कुमार भण्डारी र सन्तोष अधिकारीलाई खड्काले कुटपिट गरेको आरोप लागेको हो। गणमा कार्यरत १ जना जुनियर अधिकृतका अनुसार शनिबार बिहान सबैका सामुन्ने एसपी खड्काले जवानद्वयलाई गालामा डाम बस्ने गरि कुटपिट […]

  ABC (क्राईमबिट) धनगढी । शनिबार साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले उनीसहित २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको प्रहरी स्रोतले बताएको छ। […]

(ABC-Sanchar) काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, […]

  (ABC-Sanchar) काठमाडौं। कञ्चनपुरकी भीमदत्त नगरपालिकाकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साउन १० मा ५ वर्ष पूरा हुँदा पनि हत्यारा पत्ता लाग्न सकेको छैन। पाँच वर्षको अवधिमा ६ वटा अनुसन्धान समिति र सयौको संख्यामा अनुसन्धानकर्ताहरु परिचालन हुँदा पनि हत्यरा पत्ता लाग्न सकेको छैन। कञ्चनपुरको भिमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मला पन्तको १० साउन २०७५ […]

error: Content is protected !!