०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

महाकाली नदीमा पानीको बहाव बढेयो सतर्कता अपनाउन आग्रह जल पूर्वानुमान महाशाखा

(ABC-Sanchar) महेन्द्रनगर । महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको महाशाखाले जानकारी दिएको छ। बिहान साढे ९ बजे महाकाली नदीको जलसतह ५.८७ मापन भएको छ। जलसतहको सतर्कता तह ५.८० मिटर र खतराको तह ७ मिटर कायम गरिएको छ। महाकालीमा आज दिनभर जसलसतह सतर्कता तहमै रहने महाशाखाले जानकारी दिएको छ । कमला नदीका साना […]

(ABC-Sanchar) चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको हो । पहिरो बिहान ८ः५५ बजेसम्म पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण रोकिएका सवारी साधन पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् । यसअघि आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो […]

(ABC-Sanchar) बाग्लुङ । जिल्लाको निसीखोला गाउँपालिका–६ पातीहाल्ने नजिकैको जङ्गलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले जानकारी दिए । शव कुहिएको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न समस्या परेको उनको भनाइ छ । पातीहाल्ने जङ्गलमा पुगेका स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थलमा […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीका दुई जना एसपीको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत एसपी सीताराम रिजाललाई मकवानपुरको प्रमुखका रूपमा काज सरुवा गरेको हो। त्यस्तै एसपी कुमुद ढुंगेललाई काठमाडौँ परिसरमा काज सरुवा गरिएको छ। मकवानपुरमा कार्यरत एसपी वामदेव गौतम उमेर हदका कारण अवकाश भएपछि रिक्त स्थानमा रिजाललाई काज […]

(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको मातहतमा रहेको अस्थाई ट्राफिक प्रहरी पोस्ट भालुवाङले स्वरुप परिवर्तन मोडिफाई बुलेट मोटरसाइकल एवं सवारी साधनलाई कारबाही गरेको छ । साईलेन्सर पाईपको स्वरूप परिवर्तन (मोडिफाई) गरी ठुलो अवाज निकाली (ध्वनी प्रदुषण) गरी चलाएका मोटरसाईकल हरूलाई कार्यालयको नियन्त्रणमा लिई कम्पनिकै साईलेन्सर पाईप राख्न लगाई आवश्यक कानुनी कारवाही गरी […]

  ABC (क्राईमबिट) धनुषा । धार्मिक स्थलमा अश्लील टिकटक भिडियो बनाउने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत देखाई टिकटक बनाउने कार्यमा संलग्न १८ वर्षका अनिरूद्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

  ABC (क्राईमबिट) बारा । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्लाको विभिन्न स्थानबाट चोरी भएको १२ मोटरसाइकलसहित सात जनाको गिरोहलाई नियन्त्रणमा लिइएको हो । चोरी भएका बा २६ प ७७५३, ज ११ प ८४९५, ना ५१ प २७९०, ना ५२ प ७१३२, बिआर ०५ एफ ०६०३, बीआर ०५ ए ९०६२, , ना ४१ प ८४६८, […]

(ABC-Sanchar) काठमाडौं । शुक्रवार बिहान प्रधानमन्त्री दाहाल इटालीको भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं ओर्लिएका हुन् । उनलाई स्वागत गर्न विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतमन्त्रीहरु समेत विमानस्थल पुगेका थिए । नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सलामी अर्पण गरेको छ । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा […]

  ABC (क्राईमबिट) दाङ । लमही नगरपालिका ५ हस्पिटल रोडबाट ६ सय मिलिग्राम लागु औषध (ब्राउन सुगर)सहित तीन जनालाई पक्राउ गरीएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए । पक्राउ पर्नेमा लमही नगरपालिका-५ शान्तिनगर निवासी बालिका सुनार, सोही वडाका कोईलाबास रोड निवासी राउडी भन्ने विक्रम कुमार गुप्ता र बर्दाघाट नगरपालिका-६ कैलाली सुगरखालका समिर […]

ABC (क्राईमबिट) दाङ । जातीय विभेद मुद्दामा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल बिहीबार एक लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्। जिल्ला अदालत दाङले ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न आदेश गरेपछि तोकिएको धरौटी बुझाएर उनी छुटेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए। अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. ७ का २३ […]

error: Content is protected !!