०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

रोल्पामा विषालु च्याउ खाँदा एकजना महिलाको मृत्यु

(ABC-Sanchar) रोल्पा । लुङ्ग्री गाउँपालिका ५ बुझिङकी २६ वर्षीया बिमला बिकको निधन भएको प्रहरीले जनाएको छ। विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेकोमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाइ छ। गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए। […]

  (ABC-Sanchar) सल्यान । शारदा नगरपालिका–९ ढिकमुनी बस्ने पूर्णबहादुर बुढाथोकीको छोरा वर्ष ११ का अर्जुनको शनिबार दिउँसो ३ बजेतिर मृत्यु भएको हो। घरदेखि करिब ५ सय मिटर उत्तरतर्फ पर्ने सुनधारा सामुदायिक वनमा साथीसँग बाख्रा चराउन गएका बेला माथिबाट खसेको ढुंगाले लाग्दा अर्जुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जिल्लाबाट खटिएका प्रहरी टोलीले […]

(ABC-Sanchar) धनकुटा । दोस्रो लहरको कोरोना बढ्दै गर्दा २०७७ सालको फागुनमा जिल्ला अस्पताल धनकुटाले कोरोना सुरक्षा कोषको करिब दुई करोड रुपियाँ खर्चेर आइसियू र भेन्टिलेटर सञ्चालन गरेको थियो । ४ वटा आइसियूसहित १० वेडको आइसियू कक्ष निर्माण गरेको छ । तर निर्माण गरेको करिब ३० महिना बित्दा पनि सो कक्ष सञ्चालनमा आउन सकेको छैन । […]

(ABC-Sanchar) काठमाडौं । सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका […]

  (ABC-Sanchar) काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रहेको बिरामीको चाप केही हदसम्म घटेको बताएका छन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मस्तिष्क मृत्यु अङ्ग प्रत्यारोपणसम्बन्धी प्रस्तुति ‘पुनर्जन्म’ वृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले वीरलगायतका सरकारी अस्पतालमा बिहान ८ बजेदेखि सुरु भएको बहिरङ्ग सेवा निकै प्रभावकारी सावित भएको […]

(ABC-Sanchar) कास्की । पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नम्बर ३२ मा स्थानीयले फोहोर लैजान अवरोध गरेपछि यही साउन १० गतेदेखि बजारको फोहोर उठ्न नसकेको हो । पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार, सिर्जनाचोक लगायतका क्षेत्रको सडकमै फोहोर थुप्रिएको छ । […]

(ABC-Sanchar) काठमाडौँ । स्मार्टफोन बारम्बार चार्ज गर्नु पनि एउटा लत हो । धेरै स्मार्टफोन प्रयोगकर्ताहरूले ब्याट्री ५ वा १० प्रतिशत घट्ने बित्तिकै आफ्नो स्मार्टफोनलाई चार्ज गर्न लगाउँछन्। यदि तपाई पनि यस्तो गर्नुहुन्छ भने होसियार हुनुपर्छ । किनकी तपाईंको यो लतले तपाईंको स्मार्टफोनको ब्याट्री बिगार्छ । स्मार्टफोनलाई बारम्बार चार्ज गर्ने बानीको कारणले गर्दा प्रयोगकर्ताले आफ्नो फोन […]

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, महाराजगञ्जमा सञ्चालन भएको “पाठ्यक्रम विकास तालिम ” तेस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम आज मिति २०८०।०४।१२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक, प्र.अ.म.नि. श्री टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षित भई जाने प्र.उ.-१ जना, प्र.ना.उ.-१० जना, प्र.नि.-१३ जना (१ जना […]

(ABC-Sanchar) अस्ट्रेलिया । जानकारीका अनुसार सेनाको हेलिकप्टर अमेरिकासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी भइरहेका बेला दुर्घटना भएको हो । अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्सका अनुसार एमआरएच ९० हेलिकप्टरदुईवटा हेलिकप्टर तालिम सञ्चालनमा भाग लिइरहेको थियो। त्यसपछि करिब १०ः३० बजे जहाजमा चालक दलका चार सदस्यसहित दुर्घटना भएको थियो । अर्को हेलिकप्टरले तुरुन्तै खोजी तथा उद्धार कार्य सुरु गरेको […]

ABC (क्राईमबिट) कपिलवस्तु । नेपाल र भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे भाभर रेन्ज क्षेत्रबाट टीक र कालाेशिशमकाे तस्कारी केही दिनदेखि व्यापक रुपमा हुँदै आएकाे छ नेपाल – भारत सिमामा रहेका संरक्षित जंगल फडानीमा तस्करहरु सक्रिय हुंदा पनि सुरक्षा निकाय लगायत सम्बन्धित निकायले चासाे देखाएका छैन्न । जंगलबाट राति तस्करहरु काठका गाेलिया […]

error: Content is protected !!