(ABC-Sabchar) काठमाडौं । कुवेत प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए । कुवेति अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको […]
(ABC-Sanchar) इस्लामबाद । पाकिस्तानको पञ्जाब प्रान्तको बहावलपुरस्थित इस्लामिया विश्वविद्यालयका सुरक्षा अधिकारीको मोबाइल फोनबाट छात्राको पोर्न भिडियो क्लिप फेला परेको छ । मिडिया रिपोर्टमा यी भिडियोको संख्या करिब ५,५०० रहेको बताइएको छ । आरोपीले राम्रो अंक ल्याउने प्रलोभनमा छात्राको नग्न भिडियो बनाइदिन्थे । यस विश्वविद्यालयका ११३ विद्यार्थी पनि लागुऔषध दुव्र्यसनीमा परेका छन् । विश्वविद्यालयका एक […]
ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कर्मचारीको वृत्ति, विकासमा तीव्रता दिएको छ । साउन ४ पछि मात्रै प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप–समूहतर्फका विभिन्न दर्जामा ठुलो सङ्ख्यामा बढुवा सिफारिस गरेको छ । साउन ७ सम्ममा २ सय ८६ जनाको बढुवा सिफारिस सुची प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ […]
(तुल बहादुर कवँर मगर) दाङ । भालुवाङ्ग लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्ताेष कुमार पाण्डेयले बिहीबार राप्ती गाउँपालिका वडा नं.१ भालुवाङ्ग स्थित विभिन्न स्थानहरुकाे स्थलगत निरीक्षण गर्नु भएको छ। मन्त्री पाण्डेयले भालुवाङ्गमा रहेको ईलाका प्रहरी कार्यालय भालुवाङ्ग र भालुवाङ्ग नगर विकास समिति भवनको पूर्व तर्फ आँपखाेली ठाडाे खाेलाका कारण गएको पहिरोकाे निरीक्षण गर्नु भएको हाे। […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साका मातहतका प्रहरी चौकी बाट खटिएको टाेलिले भन्सार छलि चोरीपैठारी गरि लयाएकाे विभिन्न किसिमका सामानहरु बरामद गरि आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको छ। बरामद गरिएको सामानहरुकाे बिवरन यस प्रकारको रहेको छ।सल -९० पिस अन्दाजी मुल्य रु.२७०००/-,कुर्था सुर्वालको थान -अन्दाजी मुल्य रु.६६०००/-,मोटर पार्टसहरु -१ पोका-अन्दाजी मुल्य […]
ABC (क्राईमबिट) पर्सा । बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको सूचना प्राप्त भई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०४।१० गते अंनदाजि राती ०२:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा ना.३ ख ५५७६ नम्बरको मालवाहक ट्रक […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज बिन्दावासिनि गा.पा.-५ हसवा स्थित सशस्त्र प्रहरी वल नेपालको टोलीले मीत २०८०।०४।११ गते अनदाजि १०:५०बजेको समयमा भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु ७,००,०००।- (सातलाख) .बराबरको १५ वटा भैसी र ११ वटा पाडा (जम्मा २६ वटा ) नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बिरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भईरहेको […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगंजमा संचालन भएको “करणी सम्बन्धी कसुर अनुसन्धान तालिम” (सि.प्र.अ./जु.प्र.अ.) १३ औं समुहको दीक्षान्त समारोह आज मिति २०८०।०४।११ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. श्री टेक प्रसाद राईज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट दीक्षीत भई जाने २ जना महिला […]
(ABC-Sanchar) काठमाडौं । विभिन्न मिति र स्थानबाट कानून बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ […]
(सागर थापा) दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित जिल्ला समन्वय समितिको सभाहलमा प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही दाङको आयोजना तथा परिषदकी कार्यक्रम संयोजक सरिता शर्माको अध्यक्षता जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीको प्रमुख आतिथ्यता, प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय सह- संगठन सचिव रमेश […]