ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका २२ जना सम्पर्कविहीन बनेका छन् । सम्पर्कमा नरहेका २२ जनालाई नेपाल प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) ले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको हो । बुधबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर भएकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन पनि भनेको छ । तोकिएको […]
ABC (क्राईमबिट) सर्लाही । ईश्वरपुर नगरपालिका ९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागका निरीक्षकको मृत्यु भएको छ। फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका–६ बयलवास घर भएका अनुसन्धान निरीक्षक २९ वर्षीय वसन्त साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। […]
ABC (क्राईमबिट) बागलुङ । वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेललाई होटल संचालकले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । बडिगाड गाउँपालिका-६ को आसा खाजा घर तथा रेस्टुरेन्टमा पौडेल सोमबार राति साढे १२ बजे मृत भेटिएका थिए । पौडेल खाजा खाना उक्त होटल गएका थिए । होटल संचालक आसा कुँवरसँग भनाभन भएपछि आसा र उनका […]
ABC (क्राईमबिट) कपिलवस्तु । नगरपालिका वार्ड नं १ आन्दोलन चोक स्थितमा बर्ष ४७ को सुनिल कुमार गुप्ताले ऐ ऐ स्थित रामदेव बर्माको घरमा कोठा भाडा लिई अवैध रुपमा भारतिय रुपैयाको कारोवार गरिरहेको छ । भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निज सुनिल कुमार गुप्ता बस्ने घर कोठामा कानुनी रितपुर्वक खानतलासी गर्दा […]
ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी नायब उपरीक्षक डीएसपी ठगबहादुर केसी बर्खास्त भएका छन् । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन डीएसपी केसीलाई बर्खास्त गरिएको हो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले सोमबार बर्खास्त गरेको हो । डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको प्रहरी प्रवक्ता […]
ABC (क्राईमबिट) काठमाडौं । प्रेम सम्बन्धमा रहँदाको अश्लील भिडिओ पठाएर मानसिक यातना दिएको आरोप लागेका युवक कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेको एकल इजलासले मंगलबार दोलखा भीमेश्वर नगरपालिकाका ३८ वर्षीय सुदीप राउतलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । यसअघि आफ्ना पूर्वप्रेमीले अश्लील भिडिओ पठाएर मानसिक यातना दिएको […]
(ABC-Sanchar) दाङ । तुलसीपुर उपमहानगरपालिका १४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियो बगाएको हो । बिहान पौंने ११ बजेतिर बाढीले बगाएको स्कार्पियो निकाल्ने प्रयास भइ रहेको प्रहरी सहायक निरीक्षक दीपक चन्दले जानकारी दिएका छन् । स्कार्पियोमा चालक मात्रै रहेको र उनको उद्धार गरिएको प्रहरीले बताएको […]
ABC (क्राईमबिट) कपिलवस्तु । जिल्लाको बिजयनगर गाउँपालिका १ जवाबैराठ ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाइकल बरामद गरेको छ । सोही ठाउँको जंगल ईलाकामा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार वटा मोटरसाइकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो । बरामद लत्ताकपडा […]
ABC (क्राईमबिट) काठमाडौँ । बागलुङको वडिगाड गाउँपालिका ६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले घटनाका विषयमा अनुसन्धान थालेको हो । सोमबार राति १२ बजे आशा होटेल तथा खाजा घरमा पौडेल मृत भेटिनुभएको थियो […]
ABC (क्राईमबिट) काठमाडौं । राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग मागेको छ । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट माग भइआएकाले हाल प्रहरी उपरीक्षक कृष्ण पगेनीलाई अनुसन्धानमा सहयोग गर्नका लागि पठाइएको जानकारी दिए। यसअघि विभागले आफ्नै अनुसन्धान टोली खटाएर सुन बरामद गरेको थियो भने […]