ABC (क्राईमबिट) बाँके । नेपाल भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले ४२ लाख १२ हजार ९ सय ७ रुपौयाँ बराबरको भन्सार छली नेपाल भित्र्याइएका विभिन्न ब्रान्डका मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बाँके कोहलपुर नगरपालिका–११ स्थित कृषि चोकमा बुधबार जाँच गर्ने क्रममा भारतको उत्तर प्रदेश बरेलीका विनावेद अलीलाई विभिन्न ब्रान्डका मोबाइल […]
(राजन केसी ) हिन्दु नेपालि महिला हरुको महान चाड तिज पर्ब नजिकिदै गर्दा बजारमा नया नया गितहरु आउने क्रम जारि छ । सोहि क्रममा प्राताप दाश र रिज्योना कार्कीको स्वर रहेको माईत जाने हो बोलको गित सार्बजनिक भएको छ ।https://youtube.com/watch?v=kSd3MzYHYL4&feature=share&fbclid=IwAR2TSTpAgsOZ41hVkLM2ajLcfPgFjjmbtN46qR-K3ud0UCAic4eHAtCAoyQ उक्त गितमा मित्र केसीको शब्द , बिष्णु तामाङ्ग को संगीत र संयोजन रहेको छ । […]
ABC (क्राईमबिट) महोत्तरी । भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार पक्राउ परेका हुन्। बुधवार उनलाई मटिहानी नगरपालिका-८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए। उनीविरुद्ध हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ। जिल्ला अदालत महोत्तरीबाट हिरासतमा […]
(ABC-Sanchar) काठमाडौँ । यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन्। कैलालीको टीकापुर नगरपालिकाका-६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन्। ‘रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ’, टीकापुर-८ का श्यामलाल चौधरीले भने, ‘सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ। […]
(पाण्डव शर्मा) दाङ दक्षिण एशीयाको सबैभन्दा ठूलो उपत्यका भएको जिल्ला हो । भौगोलिक हिसाबले दाङ विविधतायुक्त रहेको छ । दाङ उपत्यका, देउखुरी उपत्यका, दुई उपत्यका गरेर तीन ओटा उपत्यका रहेका छन् । महाभार श्रीङ्खला र चुरे पहाडले दाङ घेरिएको छ । लुम्बिनी प्रदेशको राजधानी रहेको दाङलाई मुलुककै राजधानी बन्न लायक जिल्ला भनेर पनि चर्चा गरिने […]
(ABC-Sanchar) काठमाडौं । हिन्डन नदीको पानीको सतह बढेपछि भारतको राजधानी दिल्लीको छेउमा रहेको नोएडा र ग्रेटर नोएडामा बसोबास गर्ने धेरै मानिसहरू समस्यामा परेका छन्। हिन्डन नदी नोएडा र गाजियाबाद हुँदै बग्छ। यो यमुनाको सहायक नदी हो। यस नदीमा प्रायः कम पानी भए पनि लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेको छ । मिडिया रिपोर्टहरूले अधिकारीहरूलाई […]
ABC (क्राईमबिट) बाँके । राप्तीसोनारी गाउँपालिका-१ कुसुम बजारबाट सशस्त्र प्रहरीको टोलीले २१ लाख बरामदको रिचार्ज कार्ड बरामद गरेको छ । नेपालगञ्जबाट तुल्सीपुरतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट सो मूल्यको रिचार्ज कार्ड बरामद गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी प्रभाग बुढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । स्थानीय कुखुरे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन कार्य सहजीकरण गरिदिने भन्दै उनले घुस लिएको अवस्थामा पक्राउ गरीएको आयोगका प्रवक्ता भोला दाहालले प्रशासनलाई जानकारी दिए । घुस लिइसकेको अवस्थामा […]
ABC (क्राईमबिट) काठमाडौं । विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे झण्डै नौ हजार हातहतियार प्रहरीले नष्ट गरेको छ । भरुवा बन्दुक छ हजार ७४ थान, बाह्र बोर एक सय ७७ थान, विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, म्याग्नम दुई सय ३२ थान, एयर गन २९ थान, […]
ABC (क्राईमबिट) पर्सा । बिरगंजबाट बिल विजक भन्दा बढी ईलेक्ट्रोनिक तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचना प्राप्त भई पर्सा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०४।०९ गते अंन्दाजि राती १०:१५ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा ना.३ ख ५६७१ नम्बरको मालवाहक ट्रक […]