०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

बागलुङमा एकजना प्रहरी वरिष्ठ सई मध्यराति एक होटलमा मृत भेटिए

(ABC-Sanchar) बागलुङ । इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज वरिष्ठ सई उज्ज्वल पौडेल मृत फेला परेका हुन्। गएराति १२ बजे बडिगाड गाउँपालिका-६ स्थित आशा होटल एण्ड खाजा घरमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले पर्दाफासलाई जानकारी दिए। उनका अनुसार होटलको भुइँ तलामा उत्तानो परेको अवस्थामा वरिष्ठ सई पौडेलको शव […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहका १२२ जनाप्रहरी नायव निरीक्षक (सई) प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)मा बढुवाको लागि सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको वैठकले जनपद प्रहरी समूहतर्फका १२२ जना सईलाई वरिष्ठ सईमामा बढुवाको लागि सिफारिस गरेको हो ।

(ABC-Sanchar) दाङ । गएराति देखि परेको अविरल वर्षाका कारण दाङको देउखुरी क्षेत्र जलमग्न भएको छ । भने एक दर्जन बढी घर डुबानमा पर्नुका साथै धानबाली र तरकारी बाली समेत डुवानमा परेको छ । राजपुर र गढवा गाउँपालिकाका साथै लमही नगरपालिकामा केही घर डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको […]

  (ABC-Sanchar) भैरहवा । सोमबार रातिदेखि परिरहेको पानीले सैनामैनाको भड्छामा एक घर डुबानमा परेको छ । इङगुरिया खोलामा आएको बाढीले सैनामैना–८ भड्छा का शफ्मुनी थारुको घर डुबानमा परेको हो । घरगोठ डुबानमा परेपछि उनका परिवारका तीन जना सदस्य र ५ वटा बाख्राचौपायालाई इलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको प्रहरी टोली तथा स्थानीय मिलेर उद्धार गरेको हो […]

(ABC-Sanchar) बुटवल । पाल्पाका तिनाउ, निस्दी, अरुण, कचल, झुम्सालगायतका खोलामा ठूलो बाढीसमेत आएको छ । सोमबार रातिदेखिको वर्षाले पाल्पाको अन्नभण्डार मानिने माडी फाँट र बाँसटारी क्षेत्रको सयौँ रोपनी खेत डुबानमा परेको स्थानीयले बताए । माडी फाँट क्षेत्रमा अविरल वर्षाका कारण ताल बनेको छ । माडी फाँट क्षेत्रमा तानसेन नगरपालिका, बगनासकाली, माथागढी क्षेत्रका २ हजार रोपनीभन्दा […]

ABC (क्राईमबिट) काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरको इन्चार्जमा प्रहरी उपरीक्षक सिताराम रिजाललाई खटाइएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई सोमबार मकवानपुरमा काज सरुवा गर्ने निर्णय गरेको हो । मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण गौतमले अवकाश पाएसँगै रिजाललाई मकवानपुरमा पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले जानकारी […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरीले विश्व खाद्य कार्यक्रमको डब्लुएफपी कार्यालय खोली ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ भने तीन जना फरार छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै बूढानीलकण्ठमा घर भाँडामा लिई खाद्य कार्यक्रमको कार्यालय खोलेको र बोलपत्र आह्वान गरेर ठगी गर्नेलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा […]

ABC (क्राईमबिट) झापा । गाउँपालिका-१ स्थित रसुनगन्ज निवासी जितेन यादव रहेका छन्। घटनामा संलग्न मुख्य योजनाकार चन्द्रमोहन यादवसहित तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ। डियुटीमा खटिएका सशस्त्र प्रहरी चढेको गाडीलाई लक्षित गरी यादवसहित चार जनाको समूहले करिब एक महिनाअघि ढुंगामुडा गर्दै हातहतियार खोस्ने प्रयास गरेका थिए। त्यसपछि सशस्त्रले उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। […]

(ABC-Sanchar) पर्सा । बिरगंज खाने पानीको हाहाकार भएपछी वीरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलमले दैनिक ३०० सयभन्दा बढि घरलाई आफ्नै घरबाट पानी सहयोग गर्दै आएका छन्। अहिले पानीको हाहाकार भइरहेको बेला बिरगंज महानगरपालिका विभिन्न वडाहरु का स्थानीय वासी लाई बिरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलमले आफनो घरबाट अहिले दैनिक रुपमा ३०० भन्दा बढि घरलाई खाने […]

ABC (क्राईमबिट) काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीत कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालय समक्ष सिफारिस गरिएको हो । केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने […]

error: Content is protected !!