०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

पावर र आर्थिक चलखेल इन्स्पेक्टरहरुको सरुवा किन रोकियो कोइ काखा कोइ पाखा ?

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको इन्स्पेक्टरको सरुवा लामो समय देखि हुन सकेको छैन । झण्डै डेढ वर्ष वढी समय देखि पहाडी दुर्गम जिल्लामा बसेका इन्स्पेक्टर सरुवाको दिन गनेर बसेका छन भने मालदार ठाँउमा बसेर राम्रैसँग तर मारेका इन्स्पेक्टर भने काज आदेस गराएर इन्चार्च बनिरहेका छन् । धिरजप्रताप सिंह अवकास हुनुभन्दा अगाडी काज गरीएका प्रायः […]

(ABC-Sanchar) चितवन । भरतपुर महानगरपालिका–२८ कोटेनीमा माछा मार्न गएका युवालाई आज दिउँसो बाघले आक्रमण गर्दा मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय आशबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गर्दा बोटेको घटनास्थलमानै मृत्यु भएको हो । बोटेको […]

  ABC (क्राईमबिट) पर्सा । सशस्त्र प्रहरी बल नेपाल का एसपि सुमन थपलियाले पर्सा जिल्लाको इन्चार्ज भएदेखि थुप्रै राम्रा कामहरु गर्दै आएका छन।एसपि सुमन थपलियाकाे आग्मन सङ्है पर्साको भन्सारनाका बाट चोरीपैठारी को काम लाई नियन्त्रणमा लिन सफ़ल भएको देखिन्छ । पर्साको पकाहाँमैनपुर गाउपालिका – ५मा मिति २०८०/०४/०८ गते अन्दाजी ०२:०० बजे सबैठवा स्थित सशस्त्र प्रहरी […]

(ABC-Sanchar) दाङ । आइतबारदेखि मर्मतको काम सुरु भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले बताए। “पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ”, उनले भने, “अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम सुरु हुन्छ।” हापुर खोलादेखि तुलसीपुरसम्म बुधबारदेखि काम सुरु गरिने हुने प्रमुख अधिकारीको भनाइ थियो। घोराही […]

  (ABC-Sanchar) काठमाडौं । सरुवा प्रणालीलाई व्यवस्थित बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गठित कार्यदलले निजमती कर्मचारीहरुलाई निरन्तर तीन वर्ष वा सोभन्दा बढी अवधि काठमाडौं उपत्यकाभित्र बस्न नपाउने गरी सरुवा मापदण्ड बनाउन सुझाब दिएको छ। शक्ति र पहुँचका आधारमा लामो समयदेखि सिंहदरबार र काठमाडौं उपत्यकामा ठूलो संख्याका कर्मचारी रहने, तर बाहिर अभाव हुने समस्या […]

ABC (क्राईमबिट) पर्सा । बीरगंज म.न.पा ८ घण्टाघर स्थित सशस्त्र प्रहरी वल नेपालको टोलीले बीरगंजबाट पथलैया तर्फ जाँदै गरेको ना २ ख ९४९१ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु:-९५,०२,५५१/-ना ४ ख ८३३४ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु:-५७,५६,६९२/-, ना ३ ख १००९ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु:-८४,०९,३३८/- र […]

ABC (क्राईमबिट) काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन् । पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, […]

  ABC (क्राईमबिट) दाङ । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका–५ जमुनिवासको जंगलमा वेवारीसे अवस्थामा चितुवाको छाला बरामद गरेको हो । हरियो रंगको प्लास्टिकको झोला वेवारीसे अवस्थामा प्रहरीले बरामद गरेको थियो । झोला जाँच गर्ने क्रममा चितुवाको छाला फेला परेको प्रहरी प्रमुख वलीले बताइन् । पुच्छरदेखी टाउकोसम्म […]

  (ABC-Sanchar) काठमाडौं । आसाम प्रहरीको लागि एक लज्जास्पद घटनामा आइतवार मोटरसाइकलमा सवार बदमाशहरूले पुलिस मुख्यालय नजिकै प्रहरी उपमहानिरीक्षक (कानून र व्यवस्था) को मोबाइल फोन खोसे। असम पुलिस अधिकारीहरूले समाचार एजेन्सी पीटीआईलाई जानकारी दिएअनुसार घटना उलुबारीको मजार रोडमा भएको थियो जब डीआईजी (कानून र व्यवस्था) विवेक राज सिंह आफ्नो बिहानको पैदल यात्रामा थिए। मजार रोड […]

(ABC-Sanchar) पर्सा । वीरगंज मालपोत कार्यालय पर्सा को ४ दिन देखि सर्भर बन्द रहेको छ। बिहिबार देखि सर्भर बन्द रहेको आज आइतबार सम पनि सर्भर को समस्या समाधान भएको छैन । सर्भर किन बन्द छ र कहिले सर्भर सुचारु हुन्छ भन्दा मोठ फाँट का कम्प्युटर अपरेटर सँग सोध्दा कुन ठाउँ बाट सर्भर को समस्या छ […]

error: Content is protected !!