०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

सुर्खेतमा युवतीलाई एसिड प्रहार गर्ने एकजना पक्राउ

ABC (क्राईमबिट) सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर–१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरिएको हो। बेलुका पाँच बजेतिर विनपा–१४ को मैकल बजार नजिक बराहताल गाउँपालिका १० की अन्दाजी १७ वर्षकी सोविता बुढालाई उनले एसिड प्रहार गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

  (ABC-Sanchar) सुनसरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति ११ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार चार जनामध्ये तीन जनाको मृत्यु भएको हो । सख्त घाइते भएका एक जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबै एकै गाउँका रहेको बताइएको […]

  (ABC-Sanchar) काठमाडौं । ललितानिवास जग्गा हिनामिनाको अनुसन्धानका लागि डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख कलाधर देउजा पक्राउ परेका छन् । सिआइबीले शुक्रबार उनलाई नियन्त्रणमा लिएको हो ।   यसअघि सर्वाेच्च अदालत पक्राउ नगर्न दिएको आदेश खारेज भएसँगै उनी पक्राउ परेका हुन् । गत वर्ष १७ जनालाई पक्राउ नगर्न आदेश भएकोमा शुक्रबार सर्वाेच्चले उनीहरुको रिट खारेज गरेको […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी वीर बहादुर वली आएदेखि अनुशासनहीन काम गर्ने,आदेश नमान्ने नागरिकलाई दुख दिने जस्ता कार्य गर्नेहरु २८ जना प्रहरीहरु कारबाहीमा गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक बर्षको असारसम्म जिल्ला प्रहरी कार्यालय दाङ ईलाका प्रहरी कार्यालय वडा प्रहरी कार्यालय अस्थायी प्रहरी पोस्ट लगायत बाट गरि […]

  (ABC-Sanchar) कंचनपुर । जिल्लाको कृष्णपुर नगरपालिका २ बंकस्थित पूर्वपश्चिम राजमार्गमा म १ ज २८७ नम्बरको विङ्गरले से १ झ २४६ नम्बरको जीपलाई ठक्कर दिएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सरकारी नम्बर प्लेटको जिप कृष्णपुर नगरपालिकाको हो । दुर्घटनामा घाइते जिपका चालक जनक भण्डारीलाई निसर्ग अस्पताल धनगढी ल्याइएको र अन्य घाइतेको […]

(ABC-Sanchar) बैतडी । जङ्गली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका-३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा दस वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा रहेका छन् । स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

(ABC-Sanchar) काठमाडौं । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै अदालतले राउतलाई नेपाल बाहिर जान नमिल्ने गरी तारेखमा राखेर अनुसन्धान गर्न परमादेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको बताएको छ । अन्य ३ जना बन्दीको रिट अदालतले खारेज गरेको छ । […]

(ABC-Sanchar) नुवाकोट । सुरक्षाकर्मी परिचालन गरेर पाँच दिनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाटै फोहोर बोकेका १ सय ५० वटा गाडीलाई स्कर्टिङ गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले बन्चरेडाँडा पुर्‍याइरहेका छन् । टोलीले सुरक्षा दिएर फोहोर फाल्न लागिएको र त्यसको सबै व्यवस्थापन काठमाडौंबाट भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । […]

  (ABC-Sanchar) काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीको घटनामा जोसुकै संलग्न भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् । गृहमन्त्री श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखहरूसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गर्दै यस्तो बताएका हुन् । गृह मन्त्रालयका सचिव सहितका उच्च अधिकारीहरू, नेपाल प्रहरी, […]

(ABC-Sanchar) रोल्पा । चट्याङ लागेर सुनछहरी गाउँपालिका ३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको । मृतक घर्तीमगर आफ्नो कान्छो भाईको घरमा सुतेरहेको समयमा चट्याङ परेर मृत्यु भएको हो । यसैबिच चट्याङ परेर रोल्पामा थप २ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका २ मा परेको चट्याङमा परी एक वृद्ध महिला र […]

error: Content is protected !!