ABC (क्राईमबिट) काठमाडौँ । पछिल्लो समय चोरीका घटनाहरू वृद्धि भएको छ । यसै क्रममा बुढानीलकण्ठ नगरपालिका-३ बुढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरबाट विभिन्न सुन तथा हिराका गरगहना र नगद चोरी भएको हो । प्रहरीका अनुसार ८ हजार ५ सय रुपैयाँ नगद गरी करिब ३० लाख रुपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी भएको छ । प्रहरीले […]
ABC (क्राईमबिट) सुर्खेत । वीरेन्द्रनगर नगरपालिक-१४ राम्चे बस्ने ४० वर्षीय गोविन्द दर्लामीलाई अवैध भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घरबाट उक्त भरुवा बन्दुक फेला उनलाई पक्राउ गरेको हो। उता कैलालीकाे कैलारी गाउँपालिका-६ खरुवाखेडा बस्ने ५२ वर्षीय नारायण प्रशाद चौधरीलाई भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा […]
ABC (क्राईमबिट) जनकपुरधाम । महोत्तरीमा एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको हो । घटना बिहीबार राति १० बजेको हो । महोत्तरीको जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको जिलला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए […]
ABC (क्राईमबिट) काठमाडौं । ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राई छन्। उनलाई शुक्रबार अपराह्न पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए। शुक्रबार दिउँसो चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक […]
(सागर थापा) काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी वरिष्ठ नायव निरीक्षक वरिष्ठ सई प्रहरी निरीक्षक इन्स्पेक्टर पदमा बढुवाको लागि सिफारिस भएका छन् । साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत वरिष्ठ सइ सूचना अधिकारी उत्तमकुमार जिशी पनि प्रहरी निरीक्षकको बढुवा सिफारिस पर्नु भएको छ । शनिबार बसेको बढुवा समितिको वैठकले जनपद प्रहरी समूहतर्फका ६४ […]
(ABC-Sanchar) काठमाडौं । मणिपुरमा दुई महिलाको यौन दुर्व्यवहारको भाइरल भिडियोको मामिला अझै शान्त भएको छैन कि अहिले पश्चिम बंगालको मालदाबाट यस्तै एउटा भिडियो सार्वजनिक भएको छ । यहाँ भीडले दुई महिलालाई कुटपिट गरी लुगा च्यातेको छ । यो घटना मालदाको बामंगोला पुलिस स्टेशनको पाकुआ हाट क्षेत्रमा भएको हो। पीडित दुवै आदिवासी महिला हुन् । भाजपा […]
ABC (क्राईमबिट) कंचनपुर । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–५ गुलरियाका ३० वर्षीय जीप चालक लोकेन्द्र बोहरा र लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय सहचालक विशाल वडायक रहेका छन् । उनीहरुलाई जिल्लाको लालझाडी गाउँपालिका–१ नौरंगाबाट सशस्त्र प्रहरीले चिनीसहितको से.१ च १२२९ नम्बरको बोलेरो जीपसहित नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको ३५ नं. गण हेडक्वाटर शैलेश्वरी गण मातहतको […]
(ABC-Sanchar) पर्सा । वीरगञ्ज महानगरपालिका १२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको संघर्षपछि बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सके। खानेपानीको खाली जार बोकेर बिहान ४ बजे घरबाट निस्केका साहले वीरगञ्ज बजारको मुख्य सडक र गल्लीमा जडान भएका ट्युबवेल तथा धारा चाहार्दै झन्डै पाँच किलोमिटर पैदल यात्रा गरेर बिहान ७ बजेसम्ममा बल्लतल्ल पाँच लिटर […]
(ABC-Sanchar) काठमाडौं । जब बिश्वकी प्रख्यात फेशन डिजाइनर तथा लेखक Crisda Rodriguez प्राण घातक क्यान्सर रोगको उपचारार्थ अस्पतालको बेडमा थिइन्। र, उनलाई आफ्नो मृत्युको आभास भैसकेको थियो। तब उनले आफ्नो सँस्मरणमा लेख्छिन्: १) मसँग, मेरो ग्यारेजमा, संसारकै महंगो मध्येको कार थन्किएको छ। तर म भने ह्विलचेयरमा अस्पतालको रुममा यताउता गराइएकी हुन्छु। २) मेरो घर मूल्यवान् […]
(ABC-Sanchar) काठमाडौँ । पछिल्लो दुई दशकमा सुखद भविष्य खोज्दै मुलुक छाड्ने भारतीयको संख्या ह्वात्तै बढिरहेको छ । सन् २०११ यता भारतीय नागरिकता त्याग्नेको संख्या १७ लाख ५० हजार रहेको विदेशमन्त्री एस जयशंकरले बताएका छन् । शुक्रबार विदेशमन्त्री जयशंकरले लोकसभामा लिखित जवाफ दिँदै यस वर्षको जुनसम्मै भारतीय नागरिकता त्याग्नेको संख्या ८७ हजार २६ रहेको जानकारी दिएका […]