(सागर थापा) दाङ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश तथा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको संयुक्त सहकार्यमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष सन्ध्या जोसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्र.ना.म.नि. डिआईजी उमेश राज जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका पदाधिकारीहरु लगायत अन्य […]
ABC (क्राईमबिट) भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका-४ महदेबा बस्ने वर्ष ३० का इन्द्रकेश यादवलाई प्रहरीले चार दिनअघि घर नजिकैबाट पक्राउ गरेको हो । गत असार १९ गते राति साढे ११ बजेतिर मर्चवारी गाउँपालिका-४ पुन्हीकोटबाट दुबलिया जाने बाटोको खैरागाउँमा सडक कालोपत्र गर्ने क्रममा निर्माण व्यवसायीसँग विवाद हुँदा हतियार फायर खोलेर यादव फरार रहेको रुपन्देहीका प्रहरी प्रवक्ता […]
(ABC-Sanchar) काठमाडौं । कलाकार सन्दीप क्षेत्रीले संचालन गर्दै आएको कार्यक्रम ह्वाट द फ्लप बन्द भएको छ । कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको यो कार्यक्रम बन्द गरिएको टेलिभिजनले एक सूचना जारी गर्दै जानकारी दिएको हो । यो कार्यक्रमको केही दिनअघिको एपिसोडमा कलाकार पल शाह पाहुना थिए । यो एपिसोडमा सन्दीप र पलले गरेका कुराकानीलाई लिएर […]
ABC (क्राईमबिट) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७, बहराइन दिनार ३ सय ८ सहित रूपन्देही तिलोत्तमा नगरपालिका–९ तुल्सिपुर घर भएका २४ वर्षीय अनिस थापालाई बुधबार राति प्रहरीले […]
(ABC-Sanchar) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट स्कुटरको ‘ब्रेक सु’को नाममा करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्ने भएको छ । भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए । जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए । उनका […]
ABC (क्राईमबिट) काठमाडौं । टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले सुनसहितको ब्रेक शुको तौल १५५ किलो रहेको बताएका हुन्। ‘परीक्षण गर्न बाँकी नै छ। अरू धातुको मात्रा कति छ थाहा छैन’, उनले भने, ‘सिलबन्दी गरेर ल्याइएको छ।’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन बरामद भएको थियो। उक्त सुन जोख्नका लागि बिहीबार नेपाल राष्ट्र […]
(ABC-Sanchar) प्युठान । गौमुखी गाउँपालिकाले ४० युपि अण्डर प्रुफ भन्दा माथिका मदिरा विक्री वितरणमा रोक लगाएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै साउन १ गतेदेखि त्यस्ता मदिरा पालिकाभित्र विक्री वितरणमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीय कोदोको रक्सीलाई ब्राण्ड बनाउने जनाएको छ । गाउँ सभाको पन्ध्रौँ अधिवेशनले उक्त निर्णय गरेको गाउँपालिका उपाध्यक्ष महावीर रानाले […]
ABC (क्राईमबिट) काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न मितिमा अदालतबाट कैद र जरिवाना भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९-८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवना फैसला सुनाएपछि फरार रहेका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी […]
(ABC-Sanchar) काठमाडौं । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नवनियुक्त दुईसहित प्रदेशका थप दुई सचिवको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार केही दिन अघि बढुवा भएका सचिव घनश्याम उपाध्यायलाई बागमती प्रदेशको प्रमुख सचिवमा खटाउँदै त्यहाँका प्रमुख सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा ल्याएको छ । यसैगरी सचिव लक्ष्मी विष्टलाई गण्डकी प्रदेशको […]
(ABC-Sanchar) रोल्पा । आर्थिक वर्ष ०८०/८१ को गाउँ सभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए । यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ । […]