०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

जनकपुरको रेल्वे स्टेशनमा १ महिलाको लुटियो २ लाख ७० हजार रुपैयाँ

  (ABC-Sanchar) जनकपुरधाम । जनकपुर रेल्वे स्टेशनमा एक महिलाबाट २ लाख ७० हजार रुपैयाँ लुटिएको घटना सार्वजनिक भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठालकी सुनिता कुमारी यादवबाट २ लाख ७० हजार रुपैयाँ लुटिएको घटना सार्वजनिक भएको हो । रेलमा चढ्नैबित्तिकै उनले बोकेको ह्याण्ड ब्याग गायब भएको र त्यसमा २ लाख ७० हजार रुपैयाँ रहेको […]

(ABC-Sanchar) काठमाडौँ । खोटाङका प्रमुख जिल्ला अधिकारी सिडिओ भोजराज खतिवडा निलम्बनमा परेका छन् । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडा विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै स्वतः निलम्बनमा परेका हुन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा खतिवडाले वडा नं. १० विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार […]

  ABC (क्राईमबिट) काठमाडौं । भन्सार विभागले शुक्रबार नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तीन ताजकिस्तानी नागरिकबाट १९ करोडभन्दा बढीको विदेशी मुद्रा बरामद गरेको छ । विभागका अनुसार तीनै जना नागरिक इस्तानबुल जाँदै थिए। खोजीका क्रममा उनीहरूको झोलामा राखिएको जुत्ताबाट उक्त रकम बरामद भएको हो । उनीहरुको साथबाट भन्सारले ७ लाख २० हजार अमेरिकी डलर […]

  ABC (क्राईमबिट) कपिलवस्तु । ईलाका कार्यालयका कार्यालय कृष्णनगर कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मण ओली आफू मातहतमा रहेका प्रहरी कार्यालय अनुगमन तथा निरीक्षणको सिलसिलमा प्रहरी चौकी उदयपुर कपिलबस्तुमा कार्यरत प्रहरी कर्मचारीहरुको ब्यक्तिगत टर्न आउट,कार्यालय,ब्यारेक र मेशको निरीक्षण गर्नुका साथै नागरिक मैत्री प्रहरी भएर काम गर्न आवश्यक बिभागिय निति निर्देशन दिनु भएको ईलाका प्रहरी कार्यालय […]

(ABC-Sanchar) काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ । प्रहरी स्रोतका अनुसार आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत […]

ABC (क्राईमबिट) जनकपुर । केन्द्रमा सञ्चालित प्रहरी जवान आधारभुत तालिम (५-०४)औँ समुहको पाठ्यक्रम बमोजिम दोस्रो चरण (सुरक्षा) फेजमा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु, पाठ्यक्रम बमोजिम मिति २०८०/०३/३१ गते .३८ बोर रिभल्बर, Type 54, Type 77 र 9 mm C.F.98 हतियारहरुबाट गराईएको चाँदमारी फाइरिङमा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु र तेस्रो चरण (प्रहरी कार्य तथा अपराध नियन्त्रण) फेजमा विभिन्न बिधाहरुमा […]

(ABC-Sanchar) दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७ गते जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा पतंजली योग समिति दाङको प्रशिक्षण सहयोगमा मिति २०८०।०४।०५ गते देखी संचालित प्रहरी कर्मचारीहरुका लागि तनाव ब्यवस्थापन एवं योग जागरण अभियान अन्तर्गत तीन दिवशीय निःशुल्क योग विज्ञान शिविर कार्यक्रम जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख […]

  (ABC-Sanchar) काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले मातहतका सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहिबार सहसचिवहरु सरुवा गरेको जनाएको छ । वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई सरुवा गरिएको छ । उक्त विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले उमेरहदका कारण अनिवार्य अवकाशमा लिएपछि महानिर्देशक पद रिक्त थियो […]

(ABC-Sanchar) अछाम । प्रहरीका अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कुच्ची सालघारीस्थित विनायक बजारबाट बेलखेत शव बोकेर जाँदै गरेको भे१त ६७५६ नम्बरको ट्याक्टर घुम्तिमा मोड्ने क्रममा पल्टिएको हो । दुर्घटनामा पञ्चदेवल विनायक-६ का अन्दाजी २३ वर्षीय दीर्घ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । त्यस्तै, पञ्चदेवल विनायक-२ का १२ वर्षीय दमन विक, अन्दाजी […]

भारत जान अनिवार्य परिचयपत्र नदेखाउने नेपालीहरुलाई भारत प्रवेशमा रोक (ABC-Sanchar) बाँके । भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बल एसएसबीले जमुनाह नाका हुँदै भारत प्रवेशमा कडाइ गरेको छ । पाकिस्तानी नागरिक नेपालको बाटो हुँदै भारत प्रवश गरेपछि एसएसबीले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरेको हो । नेपालीबाहेक तेस्रो मुलुकको नागरिक अवैधरुपमा प्रवेश नगरोस् भनेर सीमा क्षेत्रमा चेकजाँचलाई […]

error: Content is protected !!