०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

सडकका खाल्डाखुल्डी पुर्दै दाङ जिल्ला ट्राफिक प्रहरी जीर्ण सडक मर्मत गर्दै

(सागर थापा) दाङ । ट्राफिक नियमको पालना गराउने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ एवं जिल्ला प्रहरी कार्यालय दाङको सयुत्त आयोजनामा जीर्ण सडक मर्मतमा जुटेको छ । अन्य समयमा सडकमा बसेर ट्राफिक नियम पालना गरेको नगरेको भन्दै सवारी चेकजाँचमा खट्ने ट्राफिक प्रहरी सडक मर्मतमा जुटेको छ । घोराही लमही सडक खण्डमा ठूलठूला खाल्डा परेपछि संभावित […]

(ABC-Sanchar) बारा । कलैया हाट बजारमा व्यापारीले नगरपालिकाले उपलब्ध गराएको ठाउँमा व्यापार नगरी सडक पेटीमा सामान राखी व्यापार गर्दा सर्वसधारणलाई हिँडडुल गर्न समस्या हुन थालेपछि कलैया उपमहानगरपालिकाले पसल हटाउन नगर प्रहरी खटाएको थियो । अवरोध हटाउन नगर प्रहरीले काम थालनी गर्न थालेपछि व्यापारीले अवरोध सिर्जना गर्न खोज्दा व्यापारी र नगर प्रहरीबीच झड्प भएको थियो । […]

  ABC (क्राईमबिट) काठमाडौं । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), बेगम नेपालीसहितका कलाकारलाई जनही ५ हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश […]

(ABC-Sanchar) दाङ । घोराही १५ स्थित बुद्ध हस्पिटलमा पित्त थैलिमा रहेको पत्थरिको अप्रेसन भएकि एक जना बिरामीको मृत्यु भएको छ । घोराही १४ स्थित कमला बिकको पत्थरि अप्रेसन गर्नेक्रममा मृत्यु भएको हो । बिरामीका आफन्तहरुले भने चिकित्सकको लापरबाहिका कारण मृत्यु भएको गुनासो गरेका छन । मृतकका आफन्त केशब नेपालिले हस्पिटलको लापरबाहीका कारण बिरामीको मृत्यु भएको […]

  ABC (क्राईमबिट) सुर्खेत । बिरेन्द्रनगर नगरपालिका-७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा चेकजाँच गर्ने क्रममा क.प्र.०२००१ प १५२८ नम्बरको मोटरसाइकलमा सवार प्रकाश समेतका ४ जनाले चेकिङमा […]

ABC (क्राईमबिट) सिरहा । जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको भिडिओ सार्वजनिक भएको छ। ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा मंगलबार दिउँसो प्रहरी निरीक्षक हेमन्त राईले कार्यालयमा बाँधेर राखेको पीडित प्रहरी जवानका भाइ रजनिश रायले बताए। ‘इन्स्पेक्टरले गाली गरेर बुटैबुटले हिर्काएका छन्। ११ घन्टासम्म बाँधेर कुटेका छन्,’ […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद तोसिमा कार्कीले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेका छन् । मन्त्री बस्नेतले दरबन्दी र कार्यक्षेत्रको माग गर्दै आएका स्वास्थ्यकर्मीहरूलाई ‘आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुन्डिए हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि उनले राजीनामा मागेका हुन् । स्वास्थ्यकर्मीहरुले मन्त्रालयसँग दरबन्दी व्यवस्थापनका […]

(ABC-Sanchar) कपिलवस्तु । विजयनगर गाउँपालिकाकाे वडा नम्बर ७ मधुनगर साेनबरसामा अवस्थित श्री त्रिनेत्र म. वि. विद्यालय मधुनगर साेनबरसामा छात्रवृत्ति र खाजा वितरण गरिएको छ । विद्यालयमा ३५० जना छात्रा र दलित विद्यार्थीलाई छात्रवृत्ति र खाजा वितरण गरिएको प्रधानाध्यापक बालजी चौधरीले जानकारी दिनुभएको छ । मंगलबार विद्यालयका अध्यक्ष विजय कुमार चौधरीको रोहबरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको […]

(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन् । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू दाहाललाई श्रद्धाञ्जली दिनका लागि अस्पताल पुगेका छन् ।   दाहालको निधनको खबर थाहा पाएपछि उनीहरू श्रद्धाञ्जली […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बुधबार बिहान नर्भिक अस्पतालमा ८ः ३० बजे निधन भएको हो । उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिने र आजै २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सीता […]

error: Content is protected !!