(ABC-Sanchar) कञ्चनपुर । पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले सरकारी साधनको दुरुपयोग गर्दै आएकी छन् । स्थानीय तहमा अनुगमन समितिको संयोजक नगर उपप्रमुख रहने व्यवस्था भए पनि उपप्रमुख रानाले राजनीतिक दम्भका आधारमा एक वर्षदेखि नगरपालिकाबाट आधिकारिक नतोकिएका आफ्नै श्रीमानलाई सरकारी गाडीको ड्राइभर बनाएर साधनको दुरुपयोग गर्दै आएकी हुन् । नगरपालिकाले तोकिएका ड्राइभर राम बोगटीलाई […]
(सागर थापा) दाङ । नेपाल पुलिस स्कुल घोराही,दाङमा २१० औ भानु जयन्तीको अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय,भैरहवा, रुपन्देहीका प्रमुख एवं नेपाल पुलिस स्कुल घोराही,दाङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक दिपक कुमार बस्नेतको अध्यक्षता, नेपाल प्रहरी श्रीमती संघ, लुम्बिनी प्रदेश, बुटवलको आयोजना तथा नेपाल प्रहरी श्रीमती संघ, लुम्बिनी प्रदेश, बुटवलकी अध्यक्ष श्रीमती सन्ध्या जोशीको […]
(तुफानबाबु श्रेष्ठ) दाङ । तुलसीपुर प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व मंगलबार नेवार समाज तुलसीपुरले बिरेन्द्रचोक तुलसीपुरमा मनाएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी नेवार समुदायले मनाउँने गर्छन्। परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, […]
(ABC-Sanchar) मोरङ । जिल्ला प्रहरीले विराटनगर लगायतका कतिपय स्थानका बस्तीमा खोला पसेकाले ठुलो क्षति नभएपनि मानिसहरू प्रभावित बनेको जनाएको छ । विराटनगरस्थित सिंघीया खोलाको बाढी विराटनगर १, २ र ८ नम्बर वडाको सुकुम्वासी बस्तीमा पसेको छ । जसका कारण त्यस क्षेत्रको अधिकांश स्थान डुबानमा परेको छ । बाढी बस्तीमा पस्दा विराटनगर १ गङ्गा टोल र […]
(ABC-Sanchar) झापा। सेप्टिक ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर-११ का ४५ […]
(ABC-Sanchar) पाल्पा । बाँसटारीमा यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले दुई पांग्रे सवारी साधनको लाइसेन्सका लागि ट्रायल (परीक्षण) शुक्रबारबाट सुरु गरेको छ । तराईमा मात्र हुँदै आएको ट्रायल लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पहिलो पटक सुरु भएको हो । लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले ट्रायलको शुभारम्भ गरे । तानसेन नगरपालिका–७, बाँसटारी ठाँटीमा ट्रायल सुरु भएपछि […]
(ABC-Sanchar) पाल्पा । बाँसटारीमा यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले दुई पांग्रे सवारी साधनको लाइसेन्सका लागि ट्रायल (परीक्षण) शुक्रबारबाट सुरु गरेको छ । तराईमा मात्र हुँदै आएको ट्रायल लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पहिलो पटक सुरु भएको हो । लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले ट्रायलको शुभारम्भ गरे । तानसेन नगरपालिका–७, बाँसटारी ठाँटीमा ट्रायल सुरु भएपछि […]
(ABC-Sanchar) बुटवल । पछिल्लो पटक थपिएको म्याद आउँदो भदौ ११ गते सकिदै छ । यो अवधिमा आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । यस बिचमा निर्माण कम्पनीले करिब दुई वर्ष म्याथ थपको प्रस्ताव गरेको छ । बस्ती क्षेत्रमा छ लेन , जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने […]
(ABC-Sanchar) काठमाडौं । तत्कालीन राजा वीरेन्द्र तथा राजपरिवारका सदस्यले पाइलट तालिम लिने तथा घुम्नका लागि प्रयोग गर्दै आएको हेलिकोप्टर र जहाज सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । नारायणहिटी दरबार परिसरमा राखिएको हेलिकोप्टर र जहाज बिहीबारदेखि सर्वसाधारणका निम्ति खुला गरिएको हो । जहाज र हेलिकोप्टर राखिएपछि अवलोकनकर्ताको भिड बढेको छ । हेलिकोप्टर र जहाज राखिएको ठाउँ राजदरबारको मुख्य […]
(ABC-Sanchar) महोत्तरी । जयनगर-जनकपुर-कुर्थासम्म सञ्चालन हुँदै आएको रेल आइतबारदेखि महोत्तरीको भंगाहसम्म नै आउने भएको छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरा रेल्वे खण्डको १७ किलोमिटर आइतबार बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यकम तय भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन कुमार झाले जानकारी दिए । भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले […]