०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

दाङ राप्ती तटबन्ध निर्माण गर्न कम्पनीसंग सरोकारवाला निकायको छलफल सम्पन्न

(ABC-Sanchar) दाङ । प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले राप्ती करिडोर निर्माणलाई लक्षित गरेर सुरु भएको बृहत राप्ती तटबन्ध अभियानलाई तिब्र पार्न पहल लिएका छन् ।तटबन्ध आयोजना संग जोडिएका निकायहरुको विचमा मंगलबार लमहीमा छलफल आयोजना गरेर हाल देखिएका समस्या समाधान गर्न पहल लिएका हुन् । ‘राप्ती नदीमा बर्षेनी हुने डुबान कटानको समस्या समाधान गर्न आयोजना कोशेढुंगा […]

(ABC-Sanchar) काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनलाई वारेसको सुविधा दिन अस्वीकार गरेको छ । अदालतको अवहेलना गरेको आरोप खेपिरहेका साहले मुद्दाको तारिख खेप्नका लागि वारेसको सुविधा मागेर सर्वोच्च अदालतमा निवेदन दिएकोमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले ‘मागबमोजिम नहुने’ भनी आदेश गरेको हो । उक्त आदेशपछि मेयर शाह हरेक पटक […]

  ABC (क्राईमबिट) मकवानपुर । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे स्थित सडक खण्डमा सवारी साधनहरु रोकी चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट बिरगंज तर्फ आउदै गरेको प्रदेश ३-००१ ख २५१६ नं. को यात्रुवाहक बसमा सवार देश भारत जिल्ला बेतिया थाना बैरिया ग्राम मियापुर दवौली – ७ […]

  ABC (क्राईमबिट) काठमाडौं । जिल्ला, निजगढ न.पा.वडा न.३ स्थायी घर भई भक्तपुर जिल्ला, थिमी डेरा गरी बस्ने हरिचन्द्र बम्जनलाई जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे न.पा.वडा न.६, स्थायी घर भई काठमाण्डौं जिल्ला,का.म.न.पा.स्वयम्भू बस्ने बर्ष ६५ को पाल्ताङ तामाङले USA डलरको बिटो देखाउँदै मसँग USA डलर ५६,३५०।– रहेको छ,यो रकम सटही गर्नु पर्यो, तपाईलाई केही रकम दिन्छु भनि […]

ABC (क्राईमबिट) बिराटनगर । असार २० गते राति साढे ८ बजेको समयमा मोरङ विराटनगर–४ दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक विराटनगर–६ बस्ने २७ वर्षीय पवन साहलाई कुटपिट गरेको आरोपमा प्रहरीले १९ वर्षीय आयुष भेटुवाल पक्राउ गरेको हो। पवनलाई विपरीत दिशाबाट कारमा आएकाहरुले अमानवीय तरिकाबाट कुटपिट गरेको सिसी क्यामेराको भिडियो सार्वजनिक भएको थियो। प्रहरीका अनुसार बा. १५ […]

ABC (क्राईमबिट) पर्सा । प्रहरीले पोखरिया नगरपालिका ९ सेमरबारीबाट लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–५ का ३२ वर्षीय बृजकिशोर पासवान छन् । ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको चेकिङ टोलीले शनिबार साँझ साढे ४ बजेतिर १२ किलो लागूऔषध गाँजासहित पक्राउ गरेको हो । पैदल हिँडिरहेका पासवानलाई रोकी उनको तलासी लिँदा […]

(ABC-Sanchar) काठमाडौं । महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ भने स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ । अमानवीय व्यवहार देखिएपछि […]

(ABC-Sanchar) काठमाडौँ । सचिव पक्राउको विषयले सिंहदरवार तरङ्गित बनेको छ । विराटनगरका लागि हिँडेका सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउतलाई आइतबार अपराह्न एयरपोर्टबाटै प्रहरीले पक्राउ गरेको खबर बाहिरिएसँगै सिंहदरवार मात्रै होइन, देशभरका कर्मचारीमा सन्नाटा नै छायो । बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा जोडिएर सहकर्मी पक्राउको विषयले सचिवमा हल्लीखल्ली नमच्चिने कुरै भएन । शक्तिशाली नेताहरूको […]

(ABC-Sanchar) काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । सो हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । हेलिकप्टरमा भएका यात्रुमध्ये ५ जना विदेशी भएको बताइएको छ ।

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी अस्पतालका केही अधिकृतको कारण एमआरआई मेसिन खरिदका लागि आएको पैसा फिर्ता भएको हो । अस्पतालकी प्रमुख एआइजी डा.आशा सिंहले मेडिकल व्यापारीसँग मिलेर एमआरआई खरिदको प्रक्रिया अघि बढाएकी थिइन् । त्यसक्रममा टेण्डर प्रक्रियामै त्रुटी हुँदा टेण्डर रद्द भएको छ । यो आर्थिक वर्षभित्र अर्काे टेण्डर गर्न समय नभएपछि करिब […]

error: Content is protected !!