ABC (क्राईमबिट) पर्सा । वीरगंज सीमा सुरक्षा गुल्म वीरगंजले २ लाख भन्दा बढी मुल्यको सामानहरू बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भित्राइएको २ लाख भन्दा बढिको अवैध सामान बरामद गरेको छ। भन्सार छली अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सामानहरुमा विभिन्न किसिमका […]
ABC (क्राईमबिट) काठमाडौं । प्रशासनतर्फ महिनौंदेखि बढुवा रोकिदा लेखा र कानुनका केही कर्मचारीलाई बढुवा गर्न हालै बढुवा प्रक्रिया अघि बढाइएको छ । गत २० असारमा सशस्त्र प्रहरी बलले कानून र लेखा उपसमूहका डिएसपी पदमा बढुवाका लागि सूचना निकालेको छ । कानून उपसमूहकी इन्सपेक्टर सत्यदेवी बस्नेत तथा लेखाका केही इन्सपेक्टरलाई बढुवाका लागि प्रक्रिया अघि बढाइएको स्रोत […]
ABC (क्राईमबिट) काठमाडौं । सरुवा–बढुवामा उनीहरुले अत्याधिक चलखेल गर्दै आएका छन् । हाल ३७ इन्सपेक्टर पदमा पनि पिएसओहरुकै चलखेलका कारण रोकिएको छ । ३७ पदमा २६ जना पिएसओले बढुवाका लागि गृहमन्त्रीलाई दबाब दिएका छन् । गत शुक्रबार पत्रकारहसँगको अनौपचारिक कुराकानीमा मन्त्री श्रेष्ठले यस्तो दबाबको खुलासा गरेका हुन् । तर, दबाब दिँदैमा उनीहरुलाई बढुवा नगर्ने […]
ABC (क्राईमबिट) सुनसरी । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यका साथ तालुक आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग तथा सहकार्य र यस कार्यालयको आयोजनामा मिति २०८०।०३।१९ गते मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं. ७ स्थित सिटि प्यालेसमा कोशी प्रदेशका तत्कालिन माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीज्यूको प्रमुख आतिथ्यतामा समुद्धघाटन भई प्रदेशका १४ वटै […]
ABC (क्राईमबिट) काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन महिनादेखि बिना सूचना ड्युटीमा उपस्थित नहुने आफ्ना कर्मचारीलाई तत्काल सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ । प्रधान कार्यालयले ५ जना सशस्त्र प्रहरी जवान र २ जना सहायक हवल्दार आफूखुसी कार्यालयमा गैरहाजिर रहेको भन्दै उनीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन समेत निर्देशन दिएको हो । उनीहरू […]
(ABC-Sanchar) बाँके । कोहलपुर चोकमा पूर्व–पश्चिम राजमार्ग सम्मुखको चिटिक्क नयाँ बसपार्क नियाल्दै सुमनले ड्युटीका एक ट्राफिक प्रहरीलाई सोधे– सर, यो केको कार्यालय हो? प्रहरीले भने– यो कोहलपुरको नयाँ बसपार्क हो। यो चालु भएपछि यात्रुहरू घामपानीमा उभिनु पर्ने छैन। ‘कति राम्रो बनेको रहेछ,’ सुमनले फेरि सोधे, ‘कहिलेदेखि चल्ने रहेछ? यो प्रश्नको जवाफ आएन। ती ट्राफिक प्रहरीलाई […]
ABC (क्राईमबिट) कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले धनगढी उपमहानगरपालिका-२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको हाताभित्र नवनिर्मित कार्यालय भवन, आवास तथा मेश भवनहरूको सोमबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । साथै उहाँले भवन निर्माणमा सहयोग पुर्याउनु हुने अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदी लगायतका महानुभावहरूलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो । […]
(ABC-Sanchar) काठमाडौं । महालेखानियन्त्रकको कार्यालयले गएराति १२ बजेदे संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो। महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखानियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए। उनका अनुसार गएरातिदेखि कुनै पनि रकम भुक्तानी लिन पाइने […]
(ABC-Sanchar) चितवन । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त भएका, घाइते भएका बाघलाई उद्धार गरिएको उनले जानकारी दिए । उद्धार गरी ल्याइएका बाघको अवस्था हेरि निकुञ्जको कोरइलाकामा छाड्ने गरिन्छ । बाँके राष्ट्रिय निकुञ्ज र पर्सा […]
ABC (क्राईमबिट) कैलाली । गोदावरी नगरपालिका–२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय पारस वलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । नवलपरासी (पश्चिम) । बर्दघाट नगरपालिका–१२ चौपत्ताबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो […]