ABC (क्राईमबिट) नवलपरासी । रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। जग्गाको विषयलाई लिएर वादविवाद एवम् झैं-झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्। घाइते भएकी मिरा चौधरीको जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा […]
काठमाडौं । वरिष्ठ हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र गायिका तृप्ती खड्का गुरुङको आवाजमा ‘लुकी छिपी’ बोलको गित बजारमा सार्वजनिक भएको छ । माया प्रेमको भाव प्रकट गरिएको गीतमा हरि उप्रेतीको शब्द रचना रहेको छ । जसमा संगीत गायिका तृप्ती आफैंले भरेकी छन् ।https://youtu.be/cOpD6OFN6tI गितमा आकाश नेपालीको मिक्सिंग मास्टरिङ्ग गरेका छन् । उक्त […]
ABC (क्राईमबिट) दाङ । राप्ती नदीमा कुलो खन्ने नाममा ढुंगाजन्य वस्तु उत्खनन् गर्दा ‘सेटिङ मिलाउन’ जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख सहित जनप्रतिनिधि र पत्रकारसम्मका व्यक्तिलाई लाखौं रकम घुस दिएको गम्भीर आरोप लागेपछि प्रहरी प्रधान कार्यालय काठमाडौंले छानबिन गर्न समिती बनाएको छ । प्रहरी प्रधान कार्यालयका प्रबक्ता कुबेर कडायतले दाङको अनियमितताको घटना बारे आईजिपि बसन्त कुवर […]
(ABC-Sanchar) काठमाडौं । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आज असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेका कारण यस वर्ष साउने सोमबारको ब्रत असारमै सुरु भएको हो । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य […]
(ABC-Sanchar) काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजबाट पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने बताएका छन् । नयाँ बानेश्वरमा आज मिटरब्याजबाट पीडितहरुको धर्नास्थल पुगेर सम्बोधन गर्दै उनले पीडितलाई न्याय दिलाउने विश्वास दिलाए । ‘तपाईंहरुलाई म आश्वास्त बनाउन चाहन्छु की मिटरब्याजबाट पीडितलाई न्याय प्रदान गरी छाड्छा’, उपप्रधानमन्त्री श्रेष्ठले भने, मिटरब्याजबाट पीडितलाई न्याय दिलाउने काम कुनै […]
(ABC-Sanchar) काठमाडौं । आइतबार विमानस्थल पुगेका उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ। जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्। विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए। त्यस विषयमा अनुसन्धान गर्ने र छलफलका लागि मेनपावर […]
(ABC-Sanchar) कपिलवस्तु । विजयनगर गाउँपालिकाको वडा नम्बर ५ मा निर्माण भएको कल्भर्टको छेउको पिपिसी ढलान भत्किएको छ । निर्माण भएको एक महिना नबित्दै पिपिसी बाटो ढलान भत्किएको स्थानीयले जनाएका छन् । देवीपुर कृषि बाटोमा कल्भर्ट निर्माण गरिएको बाटोको २ मिटर लामो पिपिसी ढलान भत्किएको बताएका छन् । गाउँपालिकाले समयमै अनुगमन नगर्दा उपभोक्ता समितिले गुणस्तरहीन काम […]
(आशिष मल्ल) डडेल्धुरा । जहाज नै नआउने भएपछि सुदूरपश्चिमको पहाडी जिल्लाका विमानस्थान बेकामे भएका छन्। अचेल बैतडीको पाटन र डोटीको दिपायल विमानस्थल स्थानीयको मनोरञ्जन गर्ने स्थल बन्दै गएको छ। जहाँ गएर उनीहरु टिकटक बनाउने गर्छन्। यति मात्रै हैन पाटन एयरपोर्टमा त बाख्रासमेत चराइन थालेको छ। यात्रु अभावले बैतडीको पाटन-धनगढी उडान एक डेढ वर्षदेखि ठप्प रहेको […]
(ABC-Sanchar) डोटी । जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विरामी भएका हुन्। विषालु च्याउ खाएर बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए। ११ जनाकै अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ। ९ जनालाई आज बिहान ३ बजे र अन्य २ […]
(ABC-Sanchar) काठमाडौं । त्रिभुवन विमानस्थलमा अध्यामगन विभाग तथा भन्सार विभागको मात्रै चेकजाँच रहेको स्थानमा प्रहरीको चेकजाँच रहनेगरी गृहमन्त्रालयले तयारी थालेको छ। प्रहरीले विमानस्थलको सुरक्षा जाँच पास मागेको लामो समयपछि गृहमन्त्रालयले अर्थमन्त्रालय र निजामति कर्मचारीको नियन्त्रण र कार्यक्षेत्र रहेको अध्यागमन विभाग र भन्सार विभागसँग प्रहरीसहितको सुरक्षा जाँचपासबारे तयारी थालेको हो । ‘विदेशबाट आउने यात्रुहरुको चेकजाँचमा लापारवाही […]