०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

नेपाल प्रहरीले कसूर अनुसन्धान गर्ने निकायहरू बीच छलफल तथा अन्तरक्रिया

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय अपराध सूचना केन्द्रको स्थापना र अपराध सम्बन्धी अभिलेखको सूचना आपसमा आदान प्रदान गर्न समन्वयका लागि कसूरको अनुसन्धान गर्ने निकायहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा आभारसहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कसूर अनुसन्धान गर्ने निकायहरू राष्ट्रिय अपराध सूचना केन्द्रमा […]

  (ABC-Sanchar) दाङ । घोराही बबई नदिमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ५ जौबारीका १७ बर्षका सिताराम देवकोटा रहेको ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमबहादुर सुनारले जानकारी दिएका छन । बबई गाउँपालिका वडा नं. १ मलईबाट घर फर्कने क्रममा बबई नदिमा डुबेर युवकको मुत्यु भएको प्रहरीले जनाएको […]

  (ABC-Sanchar) पर्सा । वीरगंज जिल्ला प्रसासन कार्यालय पर्सामा बिचौलिया द्वारा छिटो नागरिकता बनाइदिने बहानामा सेवाग्राही बाट पैसा ठगदै:-समाचारको प्रभावले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार त्यसको बारेमा अनुगमन गरेको छ। जिल्ला प्रसासन कार्यालय पर्सामा बिचौलिया द्वारा छिटो नागरिकता बनाइदिने बहानामा सेवाग्राही बाट पैसा ठगदै आएको समाचारको उजागर प्रहार डेली डटकम का संचालक राहुल गुप्ता […]

(नन्द किशोर कुर्मी) कपिलवातु । बिजायनगर सशस्त्र सीमा बल , नेपाल प्रहरी र बन कर्मचारी द्वारा बरामद राखेको काठ बरामद गरेको छ I गाउँमै लुकाइ छिपाइ राखेको ४ वटा सिसमको गोलिया झन्डै काठ सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जिल्लाकाे कपिलवस्तु विजयनगर गाउंपालिका ७ दत्तापुर गाउँमा लुकाएर राखिएकाे अवस्थामा १६ क्युफिट सहगवन काे काठ बरामद […]

(ABC-Sanchar) काठमाडौं । अमेरिकामा सुटिङका ​​क्रममा शाहरुख खान घाइते भएका हुन्। उनको नाकमा चोट लागेको भारतीय मिडियाले जनाएका छन्। जानकारीका अनुसार शाहरुख अमेरिकाको लस एन्जलसमा आफ्नो प्रोजेक्टको शुटिङ गर्दै गर्दा दुर्घटनामा परेपछि अभिनेतालाई तत्काल अस्पताल लगिएको थियो । नाकमा चोट लागेका उनी शल्यक्रियापछि शाहरूख आफ्नो घर फर्किएका छन्।

  (ABC-Sanchar) काठमाडौं । गत असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढी हेर्दा विभिन्न विकासका आयोजनामा अर्बौंको क्षति पुगेको छ । मनसुन सुरु भएको दुई साता पनि नपुग्दै बाढीका कारण ४ सय ६३ मेगावाटका ३० आयोजनामा क्षति पुग्दा साढे ८ अर्ब क्षति भएको प्रारम्भिक अनुमानले देखाएको छ । यता […]

  ABC (क्राईमबिट) काठमाडौं । बसन्तबहादुर कुँवर नेपाल प्रहरीको महानिरीक्षक भएको एक सय दिन पुरा भएको छ । सय दिनमा उनले संगठनमा सुधारको कुनै सन्देश दिन सकेका छैनन् । बरु कमजोर कमाण्डका कारण उनको आलोचना हुन थालेको छ । सय दिनको अवधि पुग्दा पनि उनले आफ्नो कार्ययोजना समेत तयार गर्न सकेका छैनन् । दुई वर्षका […]

(ABC-Sanchar) बुटवल । गए रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे सतर्क रहन आग्रह गरिएको बताए। आज […]

  (ABC-Sanchar) धादिङ । सरकारी स्वास्थ्य संस्थाहरूले टाउको दुःखेको औषधिमा समेत शुल्क असुल्ने गरेको सेवाग्राहीको गुनासो छ। नीलकण्ठ नगरपालिका ३ का गणेश बुढाथोकी धादिङ अस्पतालले निःशुल्क दिनुपर्ने औषधिमा शुल्क असुल्ने गरेको बताए। ‘कहिले शुल्क लिन्छन्, कहिले औषधि छैन भन्छन्। कर्मचारीको मनलाग्दी हो कि प्रशासनको आदेश? सरकार निःशुल्क औषधि देऊ भन्छ, त्यही औषधिलाई अस्पताल पैसा असुल्छ,’ […]

(ABC-Sanchar) काठमाडौं । अवैध बाटोबाट अमेरिका गएको पाईएपछि उनीहरुलाई नेपाल फर्काईएको हो। मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया चारवटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ। भारत हुँदै ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिकोबाट अमेरिका छिर्ने एउटा बाटो छ भने दुबई, रूस र थाइल्यान्डको बाटो पनि प्रयोग गर्ने गरेको […]

error: Content is protected !!