काठमाडौं । नेसनल भोलिन्टियर्स फोर्सले सुधन गुरुङलगायत जेनजीका नाममा भइरहेका अराजकता नरोके प्रतिरोध गर्ने चेतावनी दिएको छ । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर एयरपोर्टबाट बाहिरिने क्रममा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै फोर्सले यस्तो चेतावनी दिएको हो । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गर्दै फोर्सले आवश्यक कारबाही गर्न नेपाली कांग्रेसलाई पनि आग्रह गरेको […]
काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापाले पाएका छन् । यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका डीआईजी कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएपछि उक्त पद रिक्त थियो । अहिले उक्त जिम्मेवारी थापालाई दिइएको हो ।
दाङ । जिल्ला दाङ घोराही बजारका बिभिन्न स्थानहरुमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बम सहितको टोलीले हुस्सु, कुहिरोको कारणले हुन सक्ने सवारी दुर्घटना न्यूनिकरणका लागि टिप्पर,ट्याक्टर,म्याजिक,अटो, लगायतका ७५ सवारी साधनहरुमा रेडियम स्टिकर टाँस्नुका साथै चालक, सह-चालकहरु र पैदल यात्रीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम गरिएको ।
इन्टरपोलको ९३औं महासभामा सहभागी हुन एआईजी राजन अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान इन्टरपोलको ९३औं महासभामा सहभागी हुन एआईजी राजन अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान काठमाडौं । इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी एआईजी अधिकारी सहितको टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो । एआईजी […]
पर्सा । मकवानपुरको मनहरि, लोथर तथा धादिङका पहाडी क्षेत्रहरूमा उत्पादन हुने गाँजा पछिल्ला वर्षहरूमा चितवन र पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वन क्षेत्र हुँदै पर्साका विभिन्न स्थानमा भण्डारण गरी भारततर्फ पठाइने क्रम तीव्ररूपमा बढिरहेको छ। सुरक्षा निकायका अनुसार विजयबस्ती, सुवर्णपुर, बाघमोर्चा, गोपीबस्ती, गढुवालाइनलगायतका गाउँहरू पछिल्लो समय गाँजा भण्डारण तथा तस्करीका मुख्य केन्द्रका रूपमा पहिचान भएका […]
काठमाडौं । जेनजीका अगुवा तथा हामी नेपाल नामक संस्थाका प्रमुख सुदन गुरुङ कुनै समय दैनिकजसो गृह मन्त्रालयमा हुन्थें । अहिले दैनिक गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिरहेका छन् ।हाल तराईको भ्रमणमा रहेका उनले कहिले फेसबुकमा लेखेर त कहिले कार्यक्रममा बोलेर गृहमन्त्री अर्यालको खेदो खनिरहेका छन् । केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ नगरेकोमा उनको आक्रोश […]
काठमाडौं । गत मंगलबार भक्तपुर बस्ने कोरियोग्राफर अर्जुन खड्काले एउटा व्यंग्यात्मक भिडियो बनाएर सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरे । जसमा ‘एमालेले कार्यकर्ता उतार्न पेट्रोलको कुपन बाँडेको’ विषयमा मात्रै व्यंग्य कसिएको छैन एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि प्रश्न उठाइएको छ । जसमा ओलीलाई ‘जेन-जी मारेर के पायौ ?’ भनेर र्याप शैलीमा प्रश्न गरिएको छ । २९ कात्तिकमा एमालेद्वारा […]
काठमाडौं । भदौ २३ र २४ गतेको घटनालाई प्रतिक्रान्ति र त्यसपछिको संसद विघटनलाई प्रतिगमन भनेको नेकपा एमालेले शनिवार काठमाडौंको भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय विरोध सभा आयोजना गरेको छ । त्यसअघि एमालेले रत्नपार्कलगायतका ठाउँका दशौं हजारको जुलुस निकालेका थियो । बागमती प्रदेशका उपत्यका वरिपरिका जिल्लाबाट समेत एमालेका कार्यकर्ता सहभागी प्रदर्शन व्यवस्थित र भव्य थियो । विरोध प्रदर्शनपछि […]
काठमाडौं । घटनाकै कारण बाराका एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालयमा तानेको हो । उनको स्थानमा अब मानव बेचबिखन ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई खटाइएको छ । यससँगै अन्य जिल्लामा समेत प्रहरी सरुवा भएको छ । धादिङका एसपी भेषराज रिजाललाई मधेश प्रदेश कार्यालयमा पठाइएको छ भने धादिङमा एसपी सुमित खड्काको सरुवा गरिएको छ । एसपी […]
दुबई । दुर्घटनाको वास्तविक क्षण कैद भएको भिडियो सार्वजनिक भएसँगै घटना अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएको छ। तेजस विमान एक भारतीय वायुसेना पाइलटले उडाइरहेका थिए भने पाइलटको मृत्यु भएको पुष्टि भएको छ । विमानले एरियल डिस्प्ले प्रदर्शन गर्ने क्रममा अचानक नोजडाइभ भएर भुईँमा खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उक्त विमान स्थानीय समय अनुसार दिउँसो करिब १ […]