काठमाडौं । सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक नियमित बस्ने भए पनि यसहप्ता सोमबार नबसी मंगलबार र बिहीबार नबसी शुक्रबार बस्न लागेको हो। हिजो बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेकोले मन्त्रिपरिषद् बैठक सरेको थियो। आजको बैठकले सेना परिचालन गर्ने निर्णय गर्ने तयारी छ। यसअघि बिहीबारको सुरक्षा परिषद्को बैठकले निर्वाचनको सुरक्षाका लागि सेना परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस […]
सङ्खुवासभा । कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिमयुक्त अवस्थामा रहेको अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले तथ्याङ्क सार्वजनिक गरेको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज आयोजित ‘नेपालका हिमनदी तथा हिमतालमा भइरहेको तीव्र परिवर्तनले उत्पन्न जोखिम’सम्बन्धी अन्तरक्रियामा इसिमोडका विज्ञ शरदप्रसाद जोशीले सन् २०२० को प्रतिवेदनमार्फत उक्त तथ्याङ्कबारे जानकारी दिए । जोशीका अनुसार नेपालमा रहेका […]
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पत्रकार महासंघ लुम्बिनीको आग्रह भालुबाङ, ५ मंसिर । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ । महासङ्घ लुम्बिनी प्रदेश समितिको शुक्रबार बिहान भालुवाङमा बसेको बैठकले पछिल्लो समय पत्रकारहरूलाई सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट निरुत्साहित पार्ने गतिविधि बढ्दै गएको निष्कर्ष […]
दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ घोराहीको अनुगमन/निरीक्षण भ्रमण गर्नुका साथै आवश्यक निर्देशन समेत दिनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
भैरहवा । रुपन्देही जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मैदा, कस्मेटिक सामान, विद्युतीय सामग्री र कपडाहरू नियन्त्रणमा लिएको हो । प्रहरीले मायादेवी गाउँपालिका–७ हात्तीबनगाईमा भारतबाट अवैध रूपमा ल्याएर गोदाम गरी राखिएको २ लाख ५५ हजार रुपैयाँ बराबरको १०२ बोरा मैदा बरामद गरेको छ। त्यस्तै, सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बाइपास क्षेत्रबाट १ […]
दाङ । जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न २७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोराही र तुलसीपुरमा रहेका अदालत कार्यालय तथा प्रहरी भवनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न २७ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङको नियमित पत्रकार सम्मेलनका क्रममा […]
काठमाडौँ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नुभएका उपन्यासकार सविन प्रियासन पहिलो बन्ने दौडमा हुनुहुन्छ l यसै वर्ष दुईवटा उपन्यास प्रकाशित गरिसक्नुभएका उपन्यासकार प्रियासनले यही मङ्सिर महिनामा नयाँ लुगा उपन्यास प्रकाशित गर्न लाग्नुभएको छ l नयाँ लुगा उपन्याससँगै प्रियासनको १३ वटा उपन्यास बजारमा आउनेछन् l त्यस लगत्तै यसै वर्ष के पाए के गुमाए शीर्षकमा […]
काठमाडौं । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने जानकारी गराएको छ । विभागले […]
बारा । सिमरामा जेनजी युवाहरूले प्रशासनसँग वार्तामा आउन अस्वीकार गरेका छन् भने कर्फ्यूको अवज्ञा गर्दै भएको प्रदर्शनका कारण सिमरा र जितपुर क्षेत्र तनावग्रस्त बनेको छ। बारा प्रशासनले बिहीबार पनि कर्फ्यू आदेश जारी गरे पनि जेनजी युवाहरूले अवज्ञा गरेका छन्। सम्भावित जनधनको क्षति हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ८ […]
काठमाडौं । नेपाल प्रहरीका प्रशिक्षार्थी दरबन्दी भएका ८२० जना जवानहरुको सरुवा भएको छ ।प्रहरी प्रधान कार्यालयले मंसिर महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरेको हो ।उनीहरुलाई आवश्यकता अनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।