०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

समाचार

नेपालगन्जमा प्रेम प्रस्ताव अस्वीकार गर्दा  युवकले युवतीको हत्या गरे

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेको छ। कोहलपुर ६ रझेनाकी २२ वर्षीया सुमद रानी थारूले बर्दियास्थित राजापुर-८ कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनको बीभत्स हत्या भएको दाबी जाहेरीमा गरिएको छ। चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको हो। सुमद रानीका भाइ निरेनले जाहेरी दर्ता गरेका हुन्। वैशाख […]

(ABC-Sanchar) काठमाडौं । पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वीरुकुमको हुकाम गाउँ केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली […]

(ABC-Sanchar) काठमाडौं । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) देखी २० कि.मी. दक्षिण पुर्वमा अवस्थित जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा. ८ ओखर धारा भिर सामुदायिक बन भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा का.बाट प्र.नि. धर्मेन्द्र खड्काको कमाण्डमा ११ जनाको टोली खटी गई सोहि स्थानबाट ८ नाल भरुवा बन्दुक नियन्त्रणमा लिईको […]

ABC (क्राईमबिट) दाङ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा राती घरभित्रै पसेर चोरीगर्ने एकजना नक्कली पत्रकारलाई प्रहरीले पक्राउ गरेको हो । राजपुर गाउँपालिका वडा नम्बर ६ खाँग्रानाका घर बताउने अन्दाजी २५ बर्षिय टोपेन्द्र सिँह ठकुरीलाई शनिबार बिहान पक्राउ गरिएको हो । घटनाको प्रकृति हेर्दा उनी राती १ बजे गाउँ छिरेको प्रहरीको अनुमान छ । […]

(ABC-Sanchar) पर्सा । बिरगंज महानगरपालिका कार्यपालिकाले लगाएको ठेक्का बिरगंज महानगरपालिका क्षेत्रभित्र महानगरपालिकाको आर्थिक ऐन २०७९ काे दफा ६ अनुसूची -५ बमोजिमको कानुनले निषेध गरेको जिवजन्तु बाहेकका अन्य मृत वा मारिएका जिवजनतुहरुकाे हाड,सिङ्ग,प्वाँख ,छाला ,जडिबुटी ,कबाड,उन,पराल,ब्रान्ड ,पुरानो ड्रम, वर्गीकरणमा नपरेका कबाडी समान,जलेको मोबिल , काठ,दाउरा ,पुरानो पितल र तामा,ब्याट्री कामनलागने मेसिनरी औजार ,स्क्रेप,पुरानो फलाम तथा स्टिल […]

(सुरेन्द्र दास) लहान । सिरहामा दोहोरो नागरिकता लिएको प्रमाण फेला परेको छ । फरक फरक जन्म स्थानबाट नागरिकता प्राप्त गरेको प्रमाण फेला परेको छ । सिरहाको चन्द्रोयपुर २ जन्म स्थान भनी नेपाली नागरिकताको प्रमाणपत्र लिएको मधुसुधन कर्णले विक्रम सम्वत २०४२/४/२० मा जिल्ला प्रशासन कार्यालय सिरहाबाट लिएको नागरिकता प्रमाण पत्रमा जन्म मिति २०२१ शाल लेखिएको छ […]

ABC (क्राईमबिट) बारा । आदर्शकोतवाल गाउँपालिकाे वडा नाे .३मा मिति २०७९/-०७/१६ अन्दाजी ०९:३० बजेको समयमा राती घर बाहिर सौचालय गर्ने गएकि नाबालिक बर्ष १३कि परिवर्तित नाम भटिनिया भएको नाबालिक लाई बिसोरी बैठा धाेबि समेत २ जनाले समातेर उमकिन नदिई जबर्जस्ती करनि गरि फरार भएको घटनामा समलग्न बिसोरी बैठा धाेबि काभ्रे जिल्लामा लुकिछिपी बसेको प्राप्त सूचना […]

(ABC-Sanchar) दाङ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै शुक्रबारदेखि रातिको ११ बजेसम्म बजार खोल्न दिने जनाएको छ । जिल्लामा यसअघि राति १० बजेसम्म खुल्दै आएका होटल तथा सेवा जन्य व्यवसाय अब राति ११ बजेसम्म खुल्ने अनुमति पाएका हुन् । जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै क्लब, डिस्को, डान्स, दोहोरी, रेष्टुरेन्ट, लाउन्ज तथा […]

(ABC-Sanchar) काठमाडौँ । सामाजिक सञ्जाल टिकटक मा भाइरल सिमान्त केसीको क्लिनिक प्रहरीले बन्द गराएको छ । काठमाडौँको तार्केश्वर नगरपालिका–७ स्थित ढलमल पुल नजिकै रहेको क्लिनिक अत्यधिक भिडका कारण बन्द गराएको प्रहरी वृत्त बालाजुका डीएसपी मनोजिक कुँवरले रातोपाटीलाई बताए । ‘हिजोबाट क्लिनिक बन्द छ’ डिएसपी कुँवरले भने–‘अत्यधिक भीड भएपछि बन्द गर्न आग्रह गरेका हौं ।’ बर्षौंदेखि […]

error: Content is protected !!