०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

समाचार

५ वर्षीया बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ वर्ष जेल सजाय

(ABC-Sanchar) काठमाडौं । पाँच वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफ्नै बुवा र मामालाई ८४ वर्षको जेल सजाय सुनाएको छ । केरलाको विशेष पोक्सो अदालतले बिहीबार सो सजाय सुनाएको हो । देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन (पोक्सो), भारतीय दण्ड संहिता र बाल न्याय ऐन अन्तर्गतको […]

(ABC-Sanchar) दार्चुला । व्यास गाउँपालिका १ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएका छन् । यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । यार्सागुम्बा सङ्कलन गर्ने क्रममा माथिबाट खसेको […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नीति निर्माण तहमा प्रभाव पारेको आरोपमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पक्राउ परेका छन्। प्रहरीले उनलाई झापाबाट पक्राउ गरी बिहीबार साँझ काठमाडौं ल्याएको हो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुलेको गिरोहका नाइकेहरूको प्रलोभनमा परी रिजालले शरणार्थीसम्बन्धी […]

(सागर थापा)                                                      काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौंका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीको […]

ABC (क्राईमबिट) चितवन । आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचयपत्र देखाउँदै हिँड्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् । उनीहरूलाई खैरहनी नगरपालिका […]

ABC (क्राईमबिट) अर्घाखाँची । प्रतिवादी सिता रेग्मी समेत भएको जाहेरवाला राम बहादुर बस्नेतको नाममा रहेको लु. २ ख. २१४१ र लु. २ ख. २१५६ नम्बरको २ वटा बसहरु नविन भुसाल र दामोदर न्यौपानेलाई दिने निजहरुबाट जाहेरवालाले लिनु पर्ने जिल्ला कपिलबस्तु साविक मोतिपुर गा.वि.स. वडा नं. ४ ख को कि.नं. ६०१,२४२५,३४२७ गरि ३ कित्ता जग्गाबाट ०-१०-०६ […]

ABC (क्राईमबिट) दाङ । लमहीमा संचालनमा रहेका निजि विद्यालयका भ्यानहरुले कोचाकोच गरि विद्यार्थी ओसार्दा समेत नियमन गर्ने निकाय मौन रहनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । लमहीमा संचालनमा रहेका अधिकांश निजि विद्यालयका भ्यानहरु क्षमताभन्दा बढी विद्यार्थीहरु बोक्ने गरेका छन् । भ्यान भाडा चर्को लिने र कोचाकोच विद्यार्थी बोक्ने नियति बनेको छ । सिटमा बसेको भन्दा भ्यान […]

(बिदुर एमसी) दाङ । भालुवाङ अपाङ्गता भएका व्यक्तिहरूकाे समावेशी, जिविकाेपार्जन तथा नीति तर्जुमा सम्बन्धी प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रम आज लुम्बिनी प्रदेशकाे राजधानीस्थल राप्ती उपत्यकाकाे भालुवाङमा सम्पन्न भएकाे छ । अपाङ्ग शसक्तिकरण एवम् सञ्चार केन्द्र बाँकेकाे आयाेजना एवम् सिबिएम नेपालकाे आर्थिक सहयाेग तथा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशकाे समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । राष्ट्रिय अपाङ्ग […]

(ABC-Sanchar) दाङ । भारतीय कम्पनीले लामो समयदेखि अलपत्र पारेको सो सडकखण्ड निर्माणको सम्झौता खारेज गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए। यो सँगै अब सरकारले सडक मर्मत र निर्माण गर्ने बाटो खुलेको छ। ‘अब सडक डिभिजन कार्यालयले वर्षातअघि नै मर्मत सुधार गर्ने छ,’ केसीले भने, ‘नयाँ टेण्डरका लागि […]

(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन दरबार हत्याकाण्डको छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । बैठकमा सांसद प्रभु साहले गौर हत्याकाण्डको छानबिनका विषयमा प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्ड पनि छानबिन हुनुपर्ने बताए । ‘गौर हत्याकाण्ड मात्र होइन, देशको ठूलो र डरलाग्दो दरबार […]

error: Content is protected !!