(बिदुर एमसी) दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २, मटेरिया राप्ती नदिकाे घाटमा महिनौं दिनदेखि दिनहुँ दर्जनौं जेसिभी, स्काईभेटर र सयौं ट्याक्टर टिप्परहरु प्रयोग गरि व्यापकरुपमा उत्खनन गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ काे कप्तानगञ्ज र हसनापुरमा रहेको सम्राट सिमेण्ट उद्योगको नजिकै अचम्मको कुरा त के छ भने त्यसरी उत्खनन गरिएको स्थानकाे […]
(ABC-Sanchar) पर्सा । वीरगंज प्रेस क्लब आँफ आगरा एंव उत्तर प्रदेश जर्नलिस्ट एसोसिएसन द्वारा इण्डो -नेपाल -बांग्लादेश काँन्कलेव 2023 सम्पन्न सम्पन्न भएको छ। उतर प्रदेश स्थित आगराको कलार्क सिरिज होटलमा प्रेस क्लब आँफ आगराको आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि उत्तर प्रदेशका कानुन मन्त्री प्रोफेसर एसपि सिंह तथा सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामा, प्रेस क्लब […]
ABC (क्राईमबिट) महोत्तरी । प्रहरीले आज गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय ट्र्याक्टर चालक गणेश सार्की र सोही ठाउँका ट्र्याक्टरमा सवार २७ वर्षीय पाण्डव थापा रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार […]
(ABC-Sanchar) दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सर्वदलीय बैठकको आयोजना गरि राप्ती नदी उत्खनन गर्ने तयारी गरेको छ । पालिकाले हालै सर्वदलीय बैठकको आयोजना गरि उक्त निर्णय पारित गरेको बैठकमा सहभागी एक दलका नेताले जनाएका छन् । बैठकमा राप्ती गाउँपालिका भित्र क्रियाशिल पुराना तथा नयाँ दलका प्रतिनिधि र सरोकारवाला पक्षको समेत उपस्थिति रहेको बताइएको छ । […]
ABC (क्राईमबिट) कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर १२ वडा अध्यक्ष प्रहलाद प्रसाद यादवले युवातीलाई भारतमा बेपत्ता पारेको आरोप लागेको हो । कृष्णनगर १२ भगवानपुर बस्ने मोहम्मद रइसले छोरीलाई बेचबिखन मनसायले भारतमा बेपत्ता पारिएको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा निदेवन दिएका छन् । गत बैशाख २९ प्रहरीमा निवेदन परेको हो । गत बैशाख २४ गते […]
ABC (क्राईमबिट) कपिलबस्तु । पत्रकार सनिउल्ला धोबी बिरुद्ध जथाभावी समाचार लेख्ने अनलाईनलाई प्रेस काउन्सीलले कारवाही गरेको छ । शिवराज नगरपालिकाका सरकारी कर्मचारी दिपक खड्काले पत्रकारिताको दुरुपयोग गर्दै कपोकल्पित समाचार लेख्ने कपुरी अनलाईनलाई प्रेस काउन्सीलले कारवाही गरेको हो । सुचना विभागमा बिना दर्ता अनलाईन सञ्चालन भएको र सुचिकरण समेत नभएको भन्दै प्रेस काउन्सीलले कारवाही हो । […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रानुसार नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरुवा हुनुभएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी डम्बर बहादुर बि.क.ले सोमबारदेखि कार्यालय प्रमुखको पद ग्रहण गरी जिम्मेवारी सम्हाल्नु भई कार्यरत प्रहरी कर्मचारी देशमा परि आएको विपद् व्यवस्थापन निरंतरता खट्न लगाएत आवश्यक निर्देशन सम्बोधन गर्नुभएको थियो ।
ABC (क्राईमबिट) चितवन । भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिव शिखर बहुउदेश्यीय सहकारी संस्थामा सर्वसाधारणको करिब १४ अर्ब निक्षेप हिनामिना भएको छ । त्यसमध्ये करिब १० अर्ब संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा र उनकी श्रीमती गीताले मात्र हिनामिना गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीहरूले आफ्ना नाममा करिब […]
(बिदुर एमसी) दाङ । भालुवाङ सोमवार राती ११ बजेको समयमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी हवल्दार बसन्त खड्काको कमाण्डमा खटिएको टोलीले राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा बस्ने वर्ष २४ का ट्याक्टर चालक शिवप्रसाद चौधरीलाई नियन्त्रणमा लिएको छ । देउकी सामुदायिक वनबाट पहरुवा तर्फ आउँदै गरेको लु ४ त ८८५१ नं. को ट्याक्टरलाई चेक जाँच […]
(बिदुर एमसी) दाङ । भालुवाङ लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले प्रदेशहरु स्वयत्त नहुने हो भने संघीयताको आवश्यकता नहुने बताएका छन् । उनले संघ सरकारले जे—जे गर्छ, प्रदेश सरकारले पनि त्यही—त्यही गर्नुपर्ने अवस्था संघीयता हुनै नसक्ने जिकिर गरेका छन् । लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यका देउखुरीको भालुवाङमा आयोजित लुम्बिनी प्रदेशसभाबाट सम्पादित कार्यहरुको समिक्षा तथा पत्रकार भेटघाट […]