(ABC-Sanchar) काठमाडौं । कैलालीको टिकापुर घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरीको जन्मकैद सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ । सर्वोच्चको यो आदेशसँगै चौधरीले जन्मकैद पाएका छन् । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीको हकमा जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको […]
ABC (क्राईमबिट) सर्लाही । जिल्ला मलंगवा नगरपालिका ८ स्थित भन्सार ईलाकाबाट बैशाख ३० गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित भारतीय मोटरसाईकल नियन्त्रणमा लिएको छ । बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँसहित मोटरसाईकल […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका एक सिनियर अधिकृतले डिभीका कारण जागिर गुमाएका छन् । एसपी बढुवाको प्रतिस्पर्धामा अग्रस्थानमा रहेका डिएसपी राजेश थापा एसपी त हुन पाएनन् नै जागिरबाट समेत राजीनामा दिनुपरेको छ । गत शुक्रबार प्रहरीका २२ डिएसपीको एसपीमा बढुवा सिफारिस भयो । डिएसपी थापा वरियतामा एक नम्बरमा थिए । यसअघि पनि छुटेकाले यसपटक […]
(ABC-Sanchar) काठमाडौं । नेपाल सरकारले सजायको प्रावधानसहित सरकारले केही नेपाल ऐन संशोधन गर्दै भर्खरै मात्र राजपत्रमा सूचना निकालेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप गर्दै सजाय किटान गरिएको सूचना राजपत्रमा प्रकाशित भएको छ । मिटरव्याजी साहुविरुद्ध ऋणीले जाहेरी दिएपछि अनुसन्धानका लागि अब कानुन आकर्षित हुने छ । मिटरव्याजी ठहर भए […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज महानगरपालिका आईसिपी गेट हुन्दै भारतीय टयाकटर विभिन्न किसिमको बेरिङहरु बोकेको ट्रयाकटरमा लाेड भएको बिलबिजक भन्दा बढि रहेको प्राप्त सूचना पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टाेलिले १ गते अनदाजि ०६:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डालचोक स्थित सडकखण्डबाट BR05GA1946 नम्बरको भारतीय ट्याक्टरलाई रोकी जाँच गर्ने क्रममा विल […]
(ABC-Sanchar) काठमाडौं । अयोग्य लडाकुलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । आज सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो । सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न जेठ ८ मा दुवै पक्षलाई झिकाएको छ । अन्तरिम आदेशबारे निर्णय हुनुअघि सो निर्णय यथास्थितिमा […]
ABC (क्राईमबिट) अर्घाखाँची । भूमिकास्थान नगरपालिका-२ तिरतिरे खोलाको जंगलमा आगो लगाउने चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भयो । त्यस्तै पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी ३६ वर्षिय दिनेश थापा, सोही ठाउँ निवासी १८ वर्षिय दिपक विक, ७० वर्षिय देविराम बेल्वासे र ३६ वर्षिय धर्मराज बेल्वासे […]
(ABC-Sanchar) सुडान । सेना र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ । सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल–बुहारन र उप–प्रमुख मोहम्मद हमदान डागलोप्रति वफादार सुरक्षा बल ( र्यापिड सपोर्ट फोर्सेज) बीचको द्वन्द्वले एक महिना नाघिसकेको छ । ‘सुडानको […]
ABC (क्राईमबिट) धनकुटा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव डीआईजी महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिराषत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई नागरिकको सुरक्षा, अपराध नियन्त्रण र संगठनको हितको लागि इमान्दारी पुर्वक पदिय दायित्व निर्वाह गरी प्रहरी काम कारवाही गर्न निर्देशन दिएका छन् […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका वर्तमान सचिव तथा पूर्व गृह सचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा संलग्न […]