(ABC-Sanchar) काठमाडौं । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्यो । काठमाडौँ विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्यो । जहाज अवतरण हुन नसकेपछि भारतको बनारस डाइभर्ट भएको […]
ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित तालिम आवश्यकता पहिचान सम्बन्धी तालिम दोस्रो समुहको २९ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले तालिम सम्बन्धि संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुका साथै दीक्षित भई जान लाग्नु […]
(ABC-Sanchar) धनगढी । निर्माणाधीन सडक धुलाम्मे भएको भन्दै सडक अवरुद्ध पारिएको छ । कैलालीको धनगढी–दिपायल फास्ट ट्र्याक अन्तर्गत गोदावरी नगरपालिकाको स्याउलेमा सडक अवरुद्ध गरिएको हो । सडक निर्माणको जिम्मा लिएको खडका कृष्ण जेबी निर्माण कम्पनीले निर्माणाधीन सडक धुलाम्मे हुँदा पनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको भन्दै अवरुद्ध गरेका हुन् । स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल […]
(ABC-Sanchar) काठमाडौँ । शक्तिको आडमा मनपरी गर्ने कर्मचारीलाई कसिने भएको छ । सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरू वर्षौँसम्म आफूखुसी बस्न थालेपछि त्यस्ता कर्मचारीलाई विभागीय कारबाही हुने भएको हो । साथै रमाना भई नजाने कर्मचारीहरूलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाटै असुलिने भएको […]
ABC (क्राईमबिट) धनुषा । उपमहानगरपालिका ७ बस्ने २४ वर्षीय मोहम्मद गुलाम मन्सुर भन्ने रवानी मन्सुर रहेका छन् । धनुषा प्रहरीका अनुसार मन्सुर मंगलबार राति १ बजे छतबाट लडेर घाइते भएका थिए । प्रादेशिक अस्पताल जनकपुरधाम उपचारको क्रममा बुधबार बिहान ११ बजे मृत्यु भएको थियो । प्रहरी अनुसन्धानको क्रममा घटनामा शंकास्पद देखेपछि मृतकका चारजना साथीलाई नियन्त्रणमा […]
(ABC-Sanchar) काठमाडौं । प्रेस काउन्सिल नेपालले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । काउन्सिलले शुक्रबार सूचना जारी गर्दै अधिकृत प्रशासन (छैटौँ) सहित १२ जनाका लागि आवेदन माग गरेको हो । आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ […]
(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यलय घोराही दाङले बढ्दो सहरीकरण र अव्यवस्थित सडकहरु हालको समयमा सबैको समस्या रहि आएको छ । त्यसलाई सुधार गर्दै लैजानु र व्ययस्थापन गर्नु सदैव चुनैातिको रुपमा स्थानिय सरकार, बजार व्यवस्थापन समिति र ट्राफिक प्रहरीलाई हुने गरेको छ । दाङ जिल्ला भरी फैलिएर रहेका सिमित ट्राफिक प्रहरीले सम्पूर्ण जिम्मा […]
(ABC-Sanchar) सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार सहायक जिल्ला वन अधिकृत मिश्रविरुद्ध पदमा बहाल हुँदा गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।साविकको मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतमा कार्यरत मिश्रले २०३६ फागुन १० देखि २०७० मंसिर […]
(ABC-Sanchar) काठमाडौँ । नाबालिग बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएका अभिनेता पल शाहले उक्त घटना भिडियोमा पनि उतारेका छन् । ‘तिमीलाई हेर्ने बानी प¥यो’ गीतको म्युजिक भिडियोमा उनले उक्त घटना उतारेका हुन् । उनकै अभिनय तथा निर्देशन रहेको भिडियोमा कैदी जीवनदेखि रिहाइसम्मको घटना देखाइएको छ । पल गत फागुन १५ गते जेल जीवनबाट मुक्त […]
(ABC-Sanchar) चितवन । राष्ट्रिय निकुञ्ज चितवनमा गैंडाका दुई केटाकेटी मृत फेला परेका छन् । निकुञ्जले दिएको जानकारी अनुसार वैशाख २६ गते निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको हो । खाग नपलाएको गैंडाको बच्चाको १२ वटा खुर भने सुरक्षित रहेको निकुञ्जले बताएको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जको दावी […]