०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

समाचार

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी उमेशराज जोशी जिल्ला प्रहरी दाङको निरिक्षणमा

 (सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेश राज जोशी बिहीबार जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय भवन अपराध अनुसन्धान शाखा, कार्य तथा बिशेष शाखा, महिला बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, उजुरी छानविन शाखाको निरीक्षण गर्नुका साथै नागरिकहरुलाई प्रवाह गरिने सेवा सुविधाको वारेमा समेत जानकारी […]

ABC (क्राईमबिट) काठमाडौं । एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी एक हजार पाँच सय सात छन् । क्षमताभन्दा बढी भए तापनि हाललाई अन्य कारागारको जस्तो नख्खु कारागारमा व्यवस्थापनको समस्या नरहेको कारागार प्रशासक कल्पना घिमिरेले जानकारी दिइन् ।उनका अनुसार आगामी दिनमा हालको सङ्ख्याभन्दा बढी […]

(ABC-Sanchar) काठमाडौंँ । अभिनेत्री आँचल शर्माको लागि २०८० को सुरुवात राम्रो हुन सकेन । उनले अभिनय गरेको ‘नाई नभन्नु ल ६’ को व्यवसाय त राम्रो भएन भने अभिनयबाट पनि उनले सकारात्मक प्रतिक्रिया समेत पाउन सकिनन् । कतिपयले त ‘नाई नभन्नु ल ६’ मा रहेको उनको अभिनय अहिलेसम्मकै कमजोर टिप्पणी गरे । उनले आफ्नो गेटअप र […]

(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक एसएसपी लव विष्टले प्रहरी संगठनभित्र हुने राजनीतिक हस्तक्षेप र मोलमोलाइको पीडित आफू पनि भएको बताउँदै ७ वर्षपछि एउटा ‘खुलासा’ गरेका छन् । काभ्रेका विष्टले सामाजिक सञ्जाल फेसबूकमा एक सन्देश लेख्दै आफ्नो प्रहरी सेवाकालको घटना स्मरण गराएका छन् । उनले आफू प्रहरी सेवामा रहँदा २ वटा राजनीतिक आक्रमण […]

 (ABC-Sanchar) काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताएका छन्। बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरे। उनले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि […]

(ABC-Sanchar) धादिङ । गल्छी गाउँपालिका ८, गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या भएपछि स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् । स्थानीय बासिन्दाले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले गए रातिदेखि नै गल्छी-नुवाकोट-त्रिशूली सडकखण्ड अवरुद्ध गरेका थिए भने होटल सञ्चालकको गाडीसमेत जलाएका छन् । […]

(ABC-Sanchar) नुवाकोट । गल्छी गाउँपालिका ८ निबुवाबोटको एक होटलमा भएको विवादले उग्ररुप लिएपछि एक जनाको ज्यान गएपछि स्थानीयले विरोध स्वरुप सडक बन्द गराएका छन् । प्रहरीले प्रयास जारी गरे पनि सडक अझै खुल्न सकेको छैन । स्थानीय शानदार होटलमा खाना खाएर पैसा तिर्ने क्रममा विवाद हुँदा सोही होटलका निरज पण्डितले छुरा हानेपछि स्थानीय २३ वर्षीय […]

(ABC-Sanchar) काठमाडौं । पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार शाह र योगीबीच बुधबार दिउँसो उत्तर प्रदेशको राजधानी लखनऊमा भेट भएको हो। पूर्वराजाका परिवारका अन्य सदस्य पनि सहभागी उक्त भेट सौहार्दपूर्ण वातावरणमा भएको पाठकले उल्लेख गरेका छन्। पूर्वराजा शाह वैशाख २२ गते रूपैडिया नाकाबाट भारत गएका हुन्। उनको सचिवालयका अनुसार शाह १० दिने भ्रमणका लागि […]

(ABC-Sanchar) नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी सोकोतो राज्यस्थित एक नदीमा डुङ्गा पल्टिँदा १५ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । घटनामा अन्य २५ जना बेपत्ता भएको बताइएको छ । शागारी जिल्लाका राजनीतिक प्रशासक अलियु अबुबकरले ती बालबालिका मंगलबार शागारी नदीको पारिपट्टिको झाडीमा दाउरा टिप्न जाँदै गर्दा डुङ्गा पल्टिएको जानकारी दिए । “१३ बालिका र दुई बालकगरी […]

 ABC (क्राईमबिट) पर्सा । पर्सागढी नगरपालिका वडा नम्बर ९ एकटांगास्थित बागेश्वरी बेश क्याम्प तित्रौनाबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल थापाको नेतृत्वमा खटिएको टोलीले १७५ किलो बोइलर कुखुरा बरामद गरेको हो । बिआर २२ एएफ २७११ नम्बरको भारतीय मोटरसाइकलमा लोड गरी अवैध रुपमा भारतबाट ल्याएर जितपुरतर्फ जाँदै गरेको अवस्थामा कुखुरा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए […]

error: Content is protected !!