०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

समाचार

पर्सा प्रहरीले स्रोत नखुलेको १२ लाख नगदसहित २ भारतीय नागरिक पक्राउ

ABC (क्राईमबिट) पर्सा । विन्दवासिनी गाउँपालिकाबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत विहार राज्यको पूर्वचम्पारण ग्राम पञ्चायत भेलाही निवासी ४० वर्षीय धनञ्जयप्रसाद गुप्ता र २६ वर्षीय मुसाहेब आलम रहेका छन् । विन्दवासिनी–५ को प्रसौनीभाटा पूल हुँदै वीरगञ्ज तर्फ आउँदै गरेको वीआर ०५ ४७०२ नम्बरको मोटरसाइकललाई […]

ABC (क्राईमबिट) महोत्तरी । सशस्त्र प्रहरी बल महोत्तरीले पक्राउ गरेका जलेश्वरकै विकासकुमार महत्तो, धादिङको गजुरी गाउँपालिका – ८ का ३६ वर्षीय उमेशबहादुर बस्नेत, बाराको जितपुरसिमरा उपमहानगरपालिका – १ का ६० वर्षीय सुमन मान्नधर र धनुषाको हसपुर नगरपालिका – ४ का ३७ वर्षीय मोहमद अजिन रहेका छन् । प्रहरीले उनीहरुलाई जलेश्वर नगरपालिका – ३ स्थित मलिवाडा […]

(ABC-Sanchar) काठमाडौँ । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ । सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ¬का तर्फबाट अर्थमन्त्री डा प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको […]

(ABC-Sanchar) पश्चिमनवलपरासी । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार अध्ययन २०७८ सालमा रोजगारी तथा विदेशी नागरिकसँग बिहे गरेर गएका नेपालीले नागरिकता त्याग गरेका हुन् । ५३ जनामध्ये सबै भन्दा बढी हङकङको नागरिकता प्राप्त गर्न १९ जनाले नेपाली नागरिकता त्यागका लागि निवेदन दिएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताए । हङकङपछि बेलायतको लागि १८ जना, […]

(रोशन निधि) पर्सा । बिरगंज महानगरपालिका कार्यपालिकाको कार्यालयले लगाएको कबाडी जडिबुटी बनकस,खाेटाे,जिवजन्तुको हाड,छाला,सिङ ,जस्ता बस्तुको बयाबसायिक उपयाेग एवम् काराेबार गरे बापतकाे कर र साेहि ऐनकाे दफा-१३ अनुसुचि -१२ सि.न.१४ बमोजिम महानगरपालिका छेत्र भित्र सिमेन्ट उत्पादन गरि बिक्रीवितरण गर्ने उध्योग बाट उतपादित सिमेन्टको बिक्रिमा शुल्क संकलन गर्ने महानगरले राखेको देहायको शर्त एवम् कार्यबिधिको अधिनमा रहि ठेकेदारले […]

 (ABC-Sanchar) काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद डा.आरजु देउवा राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक अडियोको छानबिन गर्न माग गर्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले फेक अडियो सार्वजनिक भएको भन्दै दोषीलाई कारबाही गर्न माग समेत गरेकी छन् । बुधबार साइबार ब्युरो भोटाहिटीमा केही सञ्चारमाध्यम र सामाजिक […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल एपीएफ अस्पतालमामा वैशाख २७ गते देखि डायलासिस सेवा शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौँको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलासिस सेवाको बुधबार उद्घाटन गरेका हुन् । सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकारले जनस्वास्थ्य प्रति चासो राख्दै डायलासिस र मृगौला प्रत्यारोपणमा सहयोग उपलब्ध गराउने निर्णय […]

ABC (क्राईमबिट) काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाँणमाथि अनुसन्धानका लागि अदालतले अनुमति दिएको छ । बबरमहलस्थित जिल्ला अदालत काठमाडौंले बुधबार दिउँसो खाणलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो।

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा कतिपय सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बुधबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धानको क्रममा रहेको मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएकोबारे […]

(ABC=Sanchar) काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउपुर्जी जारी गरेपछि फरार रहेका टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेर कारबाही गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । हालसम्म फरार […]

error: Content is protected !!