०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

समाचार

फरार रहेका टोपबहादुर राईमाझीले संसद सचिवालयलाई पठाए बिरामी भएको पत्र

(ABC-Sanchar) काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद् सचिवालयलाई पत्र पठाएका छन् । स्रोतको अनुसार आफू बिरामी भएर उपचाररत रहेको भन्दै उनले इमेलमार्फत सचिवालयलाई पत्र पठाएका हुन् । गत बुधबार पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका छन् । उनलाई आजै नेकपा […]

ABC (क्राईमबिट) काठमाडौं । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट केही बेरअघि उनलाई म्याद थपका लागि अदालत लगिएको हो । बुधबार विहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत […]

(ABC-Sanchar) काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृह सचिवको जिम्मेवारी दिएको हो । हाल गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । अन्तराष्ट्रिय रुपमासमेत चाँसोको रुपमा लिइएको सरणार्थि प्रकरणकै बेला गृहसचिवकै सरुवा गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । भट्टराई मुख्य सचिव शंकरदाश वैरागीका खास पात्र […]

ABC (क्राईमबिट) काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको कांग्रेसका एक नेताले जानकारी दिए । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे,पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर […]

ABC (क्राईमबिट) झापा । कोसी प्रदेश नामाकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा निस्केको राँकेा जुलुस भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएका छन् । पहिचानका पक्षधर र प्रहरीबीच भएको झडपमा प्रहरी सहित २२ प्रदर्शनकारी घाइते भएका छन। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १० प्रहरी घाइते भएका छन् […]

(ABC-Sanchar) जनकपुर । जेठ २ गते मधेश प्रदेशसभा बैठक बस्ने भएको छ । प्रदेशसभा सचिवालयकाे सचिव रंजितकुमार यादवका अनुसार बैठक जेष्ठ २ गतेका लागि आह्वान गरिएको हो । उक्त बैठकमा चारवटा विधेयक पेश गर्ने सरकारको तयारी रहेको छ। भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायात सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्ने । अघिल्लो सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज […]

ABC (क्राईमबिट) पर्सा । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिएको छ । सो क्रममा सशस्त्र प्रहरीले करिब २४ घण्टाको बीचमा साढे २ करोडभन्दा बढी मूल्यको अवैध सामान तथा गाडी बरामद गरेको छ । सोमबार बिहान १० देखि मंगलबार बिहान ८ बजेसम्म देशभरिको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीका विभिन्न युनिटले २ […]

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “आर्थिक प्रशासन ग्रेड-१ (प्र.ह./प्र.ज.) तालिम” छैठौं समूहको आज मिति २०८०/०१/२६ गते प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक श्रीमान् टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिज्यूबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुको साथै अमुल्य निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम […]

(राहुल गुप्ता) बारा । जितपुर सिमरा उपमहानगरपालिका स्थित वाड नं ७ मा रहेको संजीवनी वाटिका वृद्धाश्रममा आज वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले स्थलगत भ्रमण गरेका हुन । नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री एवं पुर्व मन्त्री फरमुल्लाह मन्सुरको निमन्त्रणामा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले भ्रमण गरेका हुन्। भ्रमण पश्चात उप-प्रमुख आलमले भने संजीवनी वाटिका वृद्धाश्रममा म सक्दो […]

(ABC-Sanchar) काठमाडौँ । सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ । अघिल्लो मन्त्रिपरिषद बैठकले नवनियुक्त सहसचिवहरुको पदस्थापनदेखि विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो । प्राप्त विवरण अनुशार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने भरत खनाललाई प्रदेश […]

error: Content is protected !!