०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

समाचार

बिरगंजबाट प्रहरीले सुन र हिराका विभिन्न किसिमका पत्थरहरू सहित १ जना पक्राउ

(रोशन निधि) पर्सा । बिरगंज भारतबाट अवैधरूपमा सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू ल्याउँदै गरेको सूचना अनुसार मिति २०८०।०१।२२ गते अं. ११:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटस्थित सडकखण्डमा इनर्वा प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले भारतबाट वीरगञ्जतर्फ शंकास्पद रुपमा आउँदै गरेको निम्न स्थान बस्ने निम्न व्यक्तिलाई रोकी निजको शरिरको […]

(सागर थापा) पर्सा । बिरगंज भन्सारको सवारी साधन जाँचपास गराएर आयतकर्ताले नलगेपछि २ हजारभन्दा बढी सवारी साधनहरु एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा घाम पानीले कबाड बन्दै थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकहरुले समेत विलासिताको वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलग्दा आइसीपीमै सवारी साधन […]

(सागर थापा) पर्सा । बिरगंज भन्सारको सवारी साधन जाँचपास गराएर आयतकर्ताले नलगेपछि २ हजारभन्दा बढी सवारी साधनहरु एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा घाम पानीले कबाड बन्दै थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकहरुले समेत विलासिताको वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलग्दा आइसीपीमै सवारी साधन […]

(ABC-Sanchar) भैरहवा । सोमबार बिहान उडान नम्बर एसएचए ८ सय २२ नम्बरको विमानमा खराबी देखाएकाले काठमाडौँ आउँदै गर्दा फेरी भैरहवा नै फर्किएको हो । इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको चालक दलका सदस्यले बताए । भैरहवाबाट सोमबार बिहान ७ः५५ मा उड्नुपर्ने जहाज ९ बजेपछि मात्रै काठमाडौँतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि विमान […]

(ABC-Sanchar) काठमाडौँ । प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर लगाएको लुगा फुकाल्दै विरोध गरेका छन् । सिंह उठेर लुगा खोल्दै नाङ्गो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए । सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए । सभामुखको चेतावनीपछि […]

ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवाको तयारी सुरु गरेको छ। एसएसपी बढुवामा आफ्नो नाम नपरेपछि एसपी आभूषण तिम्सिनाले राजीनामा दिएपछि अहिले एसपीका २२ पद रिक्त छ। १८ जना एसपी बढुवा भएर एसएसपी बनेको, तिम्सिनाले राजीनामा दिएको र त्यसअघि नै ३ एसपी पद रिक्त रहेको गरी २२ पद रिक्त भएको हो। वैशाख १५ […]

ABC (क्राईमबिट) काठमाडौं । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी वृत्त दरबारमार्गको आयोजनामा का.जि. का.म.न.पा. वडा नं. – २ स्थित जेभियर एकेडेमीको सभा हलमा का.म.न.पा. – २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ ज्यूको अध्यक्षतामा र जिल्ला प्रहरी परिसर,काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीको प्रमुख अतिथ्यतामा नागरिक सुनूवाई कार्यक्रमको आयोजना गरिएको । […]

(ABC-Sanchar) बाग्लुङ । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय पोखरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय कास्कीको आयोजना र गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको सहकार्य तथा समन्वयमा मिति २०८०।०१।२५ गते देखी ऐ. ३१ गते सम्म सञ्चालित सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक सप्ताह-२०८० कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बागलुङ […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरू दर्ज्यानीद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानीद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी […]

ABC (क्राईमबिट) झापा । मेचीनगर नगरपालिका ६ स्थित मेची डाँडाको ऐलानी जग्गाको नक्कली लालपुर्जा बनाएर बाडने कार्यमा सलग्न चारजना पक्राउ परेका हुन् । उनीहरुले एक सय भन्दा सर्वसाधरणवाट रकम उठाएर नक्कली लालपुर्जा बाडेको खुल्न आएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार नक्कली लालपुर्जा बाँडनेमा मुख्य योजनाकार शिवसताक्षी नगरपालिका– ५ का डिल्लीराम […]

error: Content is protected !!