ABC (क्राईमबिट) बिराटनगर । सुनसरी घर भई भक्तपुर बस्ने २० वर्षीया युवतीलाई ६ वर्षदेखि डर, त्रास, धम्की दिँदै बलात्कार गरेको आरोपमा विराटनगर महानगरपालिका–६ बस्ने बर्ष ३० वर्षीय रिजवान अन्सारीलाई पक्राउ परेका हुन् । अन्सारीले पीडित युवतीलाई २०७४ असार महिनादेखि २०७९ फागुन १८ गतेसम्म प्रलोभन, डर, त्रास, धम्की दिँदै जबरजस्ती करणी गरेको मोरङ प्रहरीले जनाएको छ […]
(ABC-Sanchar) काठमाडौं । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर […]
ABC (क्राईमबिट) बाँके । जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि यहाँस्थित नेपाल–भारत जमुनाहा सिमानाका दुई दिन बन्द गरिने भएको छ । खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमा नाका बन्द गर्ने निर्णय भएको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीका एसपी आभूषण तिम्सिनाले राजीनामा दिने भएका छन् । एसएसपी बढुवामा छुटेका तिम्सिनाले राजीनामा दिने भएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमाथि अन्याय भएको भन्दै राजीनामा दिन लागेको बताएका छन् । एसपीको फेसबुक स्ट्याटस यस्तो छ : मैले राजीनामा दिने निर्णय किन लिए ? म, प्रहरी उपरीक्षक आभूषण तिम्सिना […]
(रोशन निधि) बारा । जितपुर सिमरा उपमहानगरपालिका वडा नाे.७स्थित गौसलाको सार्बजनिक जग्गामा बनेको अबैध सनरचना लाई जितपुर सिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले आज डाेजर लगाई अबैध सनरचना हरु भतकाउन लगाएको छ। नगरप्रमुख राजन पौडेलले बिग्यपती जारिगरी गौसलाको जग्गामा बरसौ देखि अतिक्रमण गरेर बनाएको घर टहरा हरु खालिगर्ने अनुरोध गर्दापनी अटेर गरेकाले बाध्य भैई आज डाेजर […]
ABC (क्राईमबिट) बैतडी । पाटन नगरपालिका ६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो । गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको हो । सो ठाउँमा टाउकोमा कपालसमेत रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो । टाउको भेटिएको स्थानलाई प्रहरीले सुरक्षित […]
ABC (क्राईमबिट) काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंको निरिक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विभिन्न शाखाहरुको निरीक्षण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पुर्ण संयन्त्रहरुले प्रत्यक्ष निगरानी गरि रहने हुनाले […]
(सागर थापा) दाङ । तुलसीपुर उप-महानगरपालिका वडा नं.१९ स्थित ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्र छिल्लीकोटमा ऐ. वडा नं. १९ का वडा अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता, तुलसीपुर उप-महानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीको बिशिष्ट आतिथ्यता, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर […]
ABC (क्राईमबिट) काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली तथा आरोहण दलले शुक्रबार ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ […]
ABC (क्राईमबिट) चितवन । जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका-१०, रेडक्रस चोक बस्ने रामबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ८ सय ३० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।