ABC (क्राईमबिट) काठमाडाैं । कपनकी निरा आचार्यको उनकै पसलमा लुटपाट गर्न पुगेका झापाका विनोद विकसँग प्रतिकार गर्ने क्रममा हत्या भएकाे खुलेको छ । पक्राउ परेका विनोदले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा निराले लगाएको सुनको सिक्री लुट्न खोज्दा प्रतिकार गर्न खोजेपछि हत्या गरेको बताएका छन् । विनोदले प्रहरीसँगको बयानमा भनेका छन्, ‘निराको पसलमा म सामान किन्ने निहुँमा […]
ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन्। कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ। हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्। यो घटना शनिबार बिहान करिब ११ […]
ABC (क्राईमबिट) सल्यान । क्षमताभन्दा पाँच गुणाबढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको छ । अहिले एक सय १६ जना पुरुष, १४ जना महिला कैदीबन्दी र आमासँगै दुईजना नाबालक कारागारमा रहेको कारागार प्रशासनले जनाएको छ । कारागार कार्यालयका निमित्त प्रमुख भीमबहादुर घर्तीले क्षमताभन्दा पाँच गुणाबढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको बताउनुभयो । कारागारमा कैदीबन्दी […]
(ABC-Sanchar) बाँके । आज शनिबार बेलुका बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको हो। धनगढीको आकाशमा पुगेर अवतरण गर्न केही मिनेट बाँकी रहेका बेला मौसममा एक्कासी खराबी देखिएपछि विमान फिर्ता भएको थियो। खराव मौसमका कारण आकाशबाटै विमान फर्किएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। त्यसपछि उक्त विमानलाई नेपालगञ्ज विमानस्थलमा सुरक्षित अवतरण गराइएको उनले बताए। विमान […]
(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी उमेशराज जोशीले प्यूठान जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी चुँजा ठाँटीको नव-निर्मित भवनको उद्घाटन गर्नुभएको छ । उद्घाटन पश्चात प्रहरी नायब महानिरीक्षक डिआईजी जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डिआईजी जोशीले प्रहरी आम नागरिकका समस्या […]
(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी उमेशराज जोशीले प्यूठान जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी चुँजा ठाँटीको नव-निर्मित भवनको उद्घाटन गर्नुभएको छ । उद्घाटन पश्चात प्रहरी नायब महानिरीक्षक डिआईजी जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डिआईजी जोशीले प्रहरी आम नागरिकका समस्या […]
(रोशन कुमार निधि) बारा । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नाे.७ मा रहेकाे पशुपति कथा मिल्स को लागि उदयपुर बाट खैरको काठ लयाईएकाे काठ बाेकेकाे ट्रकहरु ना ६ ख :-७२७७ र ना २ ख -५९ नम्बर तेसैगरी तनहु बाट लाेड गरि लयाईएकाे प्र.२-०३-००१ ख -११९८ ट्रकहरु मा लाेड रहेको काठ श्रोत ले दिएको जानकारी अनुसार […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक एसपी प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा भएका छन् ।शुक्रबार दिउँसो बसेको बढुवा समितिको बैठकले १८ जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार विश्व अधिकारी,बेल बहादुर पाण्डे भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, […]
(ABC-Sanchar) काठमाडौं महानगरपालिकाले सिल गरिदिएको छ । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनुसार नियमविपरीत सञ्चालनमा रहेको कोतःधुकु पेट्रोल पम्प सिल गरिएको जानकारी दिए । उक्त पेट्रोल पम्पका कारण जोखिम बढेको भन्दै स्थानीयले गुनासो गर्दै महानगर गुहारेका थिए । पम्प हटाउनका लागि महानगरले ताकेता गरेपनि नहटाएपछि सिल गरिएको पाण्डेले जानकारी दिए । सटरभित्र बालाजु–ठमेल सडकको […]
(ABC-Sanchar) काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतलगायतलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । कृष्णबहादुर बस्नेत, उनकी श्रीमती सबिता गौली बस्नेत, जेठान नवीन कुमार गौली, नवीनकुमार श्रीमती शकुन्तला र छोरा शुलभलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको दाबीसहित बिहीबार सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका […]