०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

नेपाल सरकारले माओवादीका अयोग्य लडाकुहरुलाई २ लाख रुपैयाँ दिने निर्णय

 (ABC-Sanchar) काठमाडौँ । सरकारले शान्ति प्रक्रियाको १८ वर्ष बितेपछि सशस्त्र द्वन्द्वकालका माओवादी ‘अयोग्य लडाकु’हरूलाई राहत वितरण गर्ने भएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयबमोजिम गृह मन्त्रालयले अयोग्य लडाकुहरूलाई राहत वितरण गर्ने गरी ‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९’ तयार गरी जारी गरेको हो । २०६३ कात्तिक २२ गते ७ दल […]

(ABC-Sanchar) दाङ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का आउँदो असारमा तोड्ने बताएकी छन् । आफ्नो निर्वाचनमा क्षेत्र दाङ आएकी शर्माले बिहीबार बिहान पत्रकार भेटघाटमा बोल्दै चार वर्षदेखि अलपत्र घोराही तुलसीपुरको चार लेन सडकको ठेक्का तोड्न प्राविधिक कठिनाइ भएकाले असारपछि तोड्ने बताएकी हुन् । ‘सम्भवतः आउने बजेटपछि ठेक्का तोड्छौं’ उनले भनिन्, […]

(ABC-Sanchar) काठमाडौं । नेपाल राष्ट्र बैंकले चैतसम्मको तथ्यांक सार्वजनिक गर्दै फागुनको तुलनामा नगद कारोबार चैतदेखि भने ३ अर्ब ६० करोड रुपैयाँले घटेको जनाएको छ । दसैं तिहारताका ठूलो मात्रामा नगद कारोबार बढेकोमा कात्तिकपछि क्रमशस् घटिरहेको थियो, तर माघ लागेपछि पुनस् बढ्न थालेमा चैतमा घटेको हो । दसैंपछि क्रमशस् घट्न थालेको नगद कारोबार माघमा केही सुधार […]

ABC (क्राईमबिट) काठमाडौं । गत साता बढुवा भएका उनलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरेको थियो । कडायत गत वर्ष एसएसपीका रुपमा पनि प्रहरी प्रवक्ता थिए । त्यतीबेला बढुवामा छुटेका उनलाई सरुवामा पनि अन्याय गरिएको थियो । उनी आफ्नो ब्याचका अब्बल अधिकृत मानिन्छन् ।

(बिदुर एमसी) दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीकाे सिसहनियादेखि महदेवा जाेड्ने नेपालकाे दाेश्राे लामो पक्की पूलबाट केही पूर्वतर्फ जाे गढवा गाउँपालिका वडा नम्बर दुईको महदेवा जेठान गाउँको राप्ती नदिमा ठूलाठूला मेसिन औजार र टिप्परहरु प्रयोग गरेर दिन दहाडै राप्ती नदिको खुल्लमखुल्ला दोहन गरिएको छ । विशेषगरी स्थानीय रूपमा गढवा गाउँपालिकाकाे आपसी मिलोमतो र […]

(ABC-Sanchar) सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टले कानुनलाई हातमा लिएर मुक्का प्रहार गरेका छन् । उनले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव नेत्रबहादुर कार्कीमाथि मुक्का प्रहार गरेका हुन् । अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडिओमा कार्की केही बोलिरहेको देखिन्छ । तर, वडाध्यक्ष विष्टले भने एक्कासी उनीमाथि मुक्का प्रहार […]

ABC (क्राईमबिट) सुनसरी । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । पक्राउ परेकाहरु अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरु रहेको प्रहरी उपरीक्षक ढकालले बताए । पक्राउ परेका सबैलाई बुधबार […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको पदस्थापन गरिएको छ । गृह मन्त्रालयले बुधबार केहिदिन अघि एसएसपीबाट डीआईजीमा बढुवा भएका १३ जनाको पदस्थापन गरेको हो ।

(ABC-Sanchar) दाङ । आज आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको दाङ जिल्लामा आएकी छिन् ।उनी तीन दिन दाङमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् । मन्त्री शर्मा वैशाख १४ गते (बिहीवार) विहान साढे सात बजे घोराहीको नेपाल पत्रकार महासंघमा प्रेस सेन्टर नेपालले गर्ने पत्रकार भेटघाटमा सहभागी हुनेछिन् । त्यसपछि मन्त्री शर्माले साढे १० बजे बंगलाचुली गाउँपालिकामा आयोजित बंगलाचुली […]

(ABC-Sanchar) काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार दिउँसो धादिङका २८ वर्षीय राजेश शाहीलाई काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरबाट पक्राउ गरेको हो। उनले धादिङकै प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल दिँदै गर्दा पक्राउ गरेको एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

error: Content is protected !!