ABC (क्राईमबिट) काठमाडौँ । सशस्त्र प्रहरीले मोरङको विराटनगर महानगरपालिका १ को नोबेल डेरी चोक इलाकाबाट झन्डै एक सय २० केजी गाँजासहित भारतीय गाडी नियन्त्रणमा लिएको छ । आज बुधवार सुनसरीबाट विराटनगर जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङले गाँजासहित नियन्त्रणमा लिएको हो । गाडी रोक्ने […]
ABC (क्राईमबिट) सिरहा । सिमापारीको भारतीय बजारबाट तस्करीको सामान लिएर आइरहेको म्याजिक गाडी सिरहाको चोहर्वास्थित नरहा नजिकै अनियन्त्रित भएर दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । प्रहरीकै आँखा अगाडि ओभरलोड म्याजिक दुर्घटना भएको थियो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । नरहा गाउँपालिका-३ खोरीयाटोल नजिक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज १ ज […]
(ABC-Sanchar) अफगानिस्तान । काबुल एयरपोर्टमा सन् २०२१ को भयानक बम विष्फोटको योजना बनाउने इस्लामिक स्टेट समूहका मास्टरमाइन्ड अफगानिस्तानको सत्तारुढ तालिबानद्वारा मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। अगस्टमा भएको बम विष्फोटमा १७० सर्वसाधारण र १३ अमेरिकी सैनिक मारिएका थिए । त्यतिबेला मानिसहरू तालिबानले नियन्त्रणमा लिएपछि देश छोडेर भाग्न खोजिरहेका थिए। आईएसका नेता एक हप्ता अघि मारिएका थिए […]
(ABC-Sanchar) काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण अवधि १० वर्ष बनाउने तयारी गरेको छ । मंगलबार मन्त्रालयमा नै एक कार्यक्रमको आयोजना गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स नवीकरणको अवधि बढाउन लागिएको जानकारी दिए । ५/ ५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्दा सर्वसाधारण सेवाग्राहीहरूलाई झन्झट भएको भन्दै मन्त्रालयले […]
(ABC-Sanchar) काभ्रे । मालवाहक ढुवानीसम्बद्ध तीन संस्थाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसँग ढुवानी सहजताको वातावरण बनाइदिन माग गरेका छन् । अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसयीले पाँच दिनदेखि निर्माण सामग्री ढुवानी ठप्प पार्दै आएका छन् । गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि कार्यालयले यही वैशाख ७ […]
(ABC-Sanchar) काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ । सोमबार राति दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा काठमाडौँबाट उड्ने बित्तिकै समस्या आएको थियो। फ्लाई दुबईको एफजेड ५७६ जहाज स्थानीय समय १२:१० मा अवतरण गरेको हो।? काठमाडौँको समयअनुसार ९:२० मिनेटमा उडेको जहाजमा आगोको झिल्का देखिएर […]
(ABC-Sanchar) चितवन । २ मा आइतबार भएकाे उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेकाे छ । उक्त निर्वाचन क्षेत्रका कुल ४३ मतदानस्थलमध्ये १८ वटा स्थलमा मतदान सकिएर मतपेटिका सिलबन्दी भएकाे विवरण आएकाे चितवन-२ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए । मत खसेकाे विवरण हेर्दा ६० प्रतिशत हाराहारीमा खसेकाे हाम्राे अनुमान छ,’ सहायक निर्वाचन अधिकृत आचार्यले […]
ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका वडा नं. १२ गुर्जे स्थित पक्की पुलमा नंबर नखुलेको अटोले जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बस्ने बर्ष ५ कि बालिका युबिका बुढाथोकी (माघिरा) लाई ठक्कर दिए पश्चात तत्काल पिडितहरुले घाइते बालिकालाई लिई हस्पिटल आए पश्चात करिव १ घण्टा पछि मात्र प्रहरीलाई सुचना प्राप्त भएको र तत्काल यस […]
ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले आज घोराहीमा पत्रकार सम्मेलन गरेर उनलाई सार्बजनिक गरेको हो । घोराही उपमहानगरपालिका-१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीको हत्या आरोपमा उनका ४१ वर्षीय श्रीमान मेघराज पक्राउ परेका थिए । उनलाई शुक्रबार राति घोराही उपमहानगर-३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले […]
(ABC-Sanchar) काठमाडौँ । बारा-२, चितवन-२ र तनहुँ-१ मा आज उपनिर्वाचन हुँदैछ । आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा क्षेत्र नं.२ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले […]