०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई वैशाखदेखि असारसम्म तलब नपाउने

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले यही वैशाखदेखि असारसम्म तलब नपाउने सम्भावना बढेर गएको छ । बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई तलब खुवाउन समस्या भएको हो । उनीहरूलाई एकैपटक आउँदो साउनमा तलब दिइने सम्भावना छ । त्यति बेला बाँकी महिनाको समेत तलब दिइनेछ । चालु आर्थिक वर्षमा प्रहरी कर्मचारीको तलब १५ प्रतिशत बढाइएको थियो । […]

ABC (क्राईमबिट) काठमाडौं । १० चैतमा सरकारले बसन्त बहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गर्यो । निवर्तमान आईजी धिरज प्रताप सिंहले आफ्नो उत्तराधिकारीको रुपमा अगाडि ल्याएका अधिकृत हुन् कुँवर । त्यसैले कुँवर आईजी हुनुको श्रेय थोरै भएपनि सिंहलाई जान्छ । बढुवामा अगाडि ल्याएर कुँवरलाई आईजी बनाउन खोज्नु सिंहको चातुर्यता मात्र नभएर स्वार्थ पनि रहेको अहिले […]

 (ABC-Sanchar) तनहुँ । १ मा आइतबार हुने उपनिर्वाचनका दिन पृथ्वी राजमार्गसमेत बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गर्दै मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्री सडकखण्डमा सवारी साधन पुर्णरुपमा बन्द रहने जनाएको छ । पृथ्वी राजमार्गको मुग्लिङ […]

(ABC-Sanchar) काठमाडौँ । शंखरापुर नगरपालिकाको जहरसिंह पौवाको जंगलको सडकमा ४ वटा टिपर एक आपसमा ठोक्किएका छन् । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं आइरहेका ती टिपर आपसमा ठक्कर खाएका हुन् । बिहानको ४ बजेको समयमा टिपर आपसमा ठोकिएको र मानवीय क्षति नभएको साँखु प्रहरी कार्यालयकी प्रमुख फूलमाया घिसिङले रातोपाटीलाई जानकारी दिइन् । दुर्घटनामा एकजना चालक सामान्य घाइते भएका […]

 ABC (क्राईमबिट) धनुषा । बिहेको दस वर्ष बितिसक्दा पनि माइतीपक्षले स्वीकार गरेको दाइजो अहिलेसम्म नल्याएको भन्दै श्रीमतीलाई आगो लगाएर ज्यान मार्ने प्रयास गर्ने श्रीमान पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका- २० देवपुरा रुपैठाका ३० वर्षीय राजीव झालाई शनिबार धनुषा प्रहरीले पक्राउ गरेको छ। राजीवलाई आफ्नै घरबाट पक्राउ गरिएको धनुषा प्रहरी प्रबक्ता एवं डिएसपी बेदप्रसास गौतमले जानकारी […]

 ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका-१२ रतनपुरमा मलको खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीको हत्या आरोपमा उनका ४१ वर्षीय श्रीमान मेघराज पक्राउ परेका हुन्। उनलाई शुक्रबार राति घोराही ३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार घटना मेघराजले घटाएको प्रहरीले बताएको छ। वैशाख १ गते राति साढे […]

(ABC-Sanchar) महेन्द्रनगर । बाघको आक्रमणबाट शुक्रबार बेलौरी ८ पचुँइका गङ्गादेवी चन्दलाई बेपत्ता परेको थियो । प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियनत्रणमा लिन सफल भएको हो । टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको जानकारी दिँदै महिलाको अवस्था […]

(ABC-Sanchar) बिराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो । आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेको छ । प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका […]

(ABC-Sanchar) काठमाडौं । इदुलफित्र मनाउनका लागि आज मुसलमान समुदाय ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । यो पर्वका लागि मुसलमान समुदायले एक महिना व्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् ।रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म बीरगन्जले ४४ लाख बराबरको अबैध कपडा र कामख्या सिन्दुर सहित पिकअप र स्कुटी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डेको कमान्ड ले राजस्व छली ल्याएको अबैध समान नियन्त्रणमा लिएको छ । भारतबाट राजस्व छली […]

error: Content is protected !!