०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

बारामा युवकको हत्या गरि फरार दाम्पतीहरु प्रहरीद्वारा पक्राउ

ABC (क्राईमबिट) बारा । बिश्राम्पुर गाउँपालिका वडा नाे.५ ईटियाहि टाेलमा मिति २०७९/०८/२७ गतेका दिन राति अन्दाजी ९ बजेको समयमा बर्ष २२ को सुरज भन्ने महेश साह्को हत्या गरि परालको भुसामा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नाे.८ राजानगर टाेलमा लास लाई लुकाईछिपाई राखेको अवस्थामा फेला परेको थियोे । घटनाको कारण मृतक सुरज भन्ने महेश साह […]

ABC (क्राईमबिट) बाँके । नेपालगन्जको न्युरोड धम्बोझी, आदर्शनगर चोक टाङ्गा स्टेशन लगायत आसपासका होटेलहरु संग कन्ट्याक्ट्मा रुम लिने र सडक छेउमा ग्राहक संग बार्गेनिङ गर्दै यौनजन्य गतिबिधी गर्दै आएका केही दृश्यहरु साँझ पख देख्न सकिन्छ । सडक पेटिमा ग्राहक खोज्दै र बार्गेनिङ गर्ने यौनजन्य क्रियाकलापमा संलग्न युवतिहरु सक्रिय रहने गरेको छ । नेपालगन्जका एक जना […]

(ABC-Sanchar) कञ्चनपुर । घाँस काट्न गएकी एक जना महिलालाई बाघले आक्रमण गरेको छ । जिल्लाको बेलौरी नगरपालिका-८ पचुईमा स्थानीय ४२ वर्षीया गंगा चन्दलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी चन्दलाई बाघले आक्रमण गरेर लगेको छ । उनको खोजी […]

 ABC (क्राईमबिट) सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी भिम प्रसाद ढकाल बैशाख ७ गते १८:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय बाबिया चौर सुर्खेतमा माताहतका कार्यालयका सम्पुर्ण शाखाहरु, कार्यालयको कम्पाउण्ड एरीया, हिरासत कक्ष समेतको निरीक्षण गर्नु भई कार्यरत सम्पुर्ण प्र.क.हरुलाई विभागिय नीति निर्देशनको पुर्ण पालना गरी प्रहरी आचरण, व्यवहारमा सुदृढ गरी […]

ABC (क्राईमबिट) कलैया । मावली हजुरबुवावाट वंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका १० का वडाध्यक्ष महम्मद साबिरसहित ३ जनालाई पक्राउ गरिएको हो । वडा अध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । उनका अनुसार कलैया उपमहानगरपालिका १० मटिअर्वा […]

ABC (क्राईमबिट) बारा । वैशाख १० हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज रातिबाट नेपाल भारत सीमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द रहने जनाएको हो । यसैगरी, मंगलबार राति १२ बजेदेखि मतदानको कार्य […]

(ABC-Sanchar) काठमाडौं । उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिनसम्म मौन अवधि मानिन्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, […]

 ABC (क्राईमबिट) काठमाडौं । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा भएको घपलामा तत्कालीन गाउँपालिका अध्यक्ष राम बल्लभ साह, तत्कालीन उपाध्यक्ष आशा देवी यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रबिन्द्र कुमार महत (हाल विष्णुपुर गाउँपालिका सिरहा प्रमुख प्रशासकीय अधिकृत), धनिक लाल यादव (हाल लक्ष्मीपुर पतारी गाउँपालिका पशु अधिकृत), सुजित कुमार यादव (हाल बरियारपट्टी गाउँपालिका सिरहा प्रमुख प्रशासकीय अधिकृत), तत्कालीन […]

(ABC-Sanchar) दाङ । विगत पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारले कूल एक खर्ब ४७ अर्ब ६२ करोड २९ लाख ४५ हजार बजेट विनियोजन गरेकामा एक खर्ब चार अर्ब ७८ करोड ९७ लाख ४५ हजार (कूल बजेटको ७०.९८ प्रतिशत) मात्रै खर्च गरेको छ । त्यसमध्ये हालसम्मको अद्यावधिक बेरुजु तीन अर्ब ९७ करोड ५७ लाख ४६ हजार रहेको […]

(ABC-Sanchar) कपिलवस्तु । विजयनगर गाउँपालिकामा आगलागी हुँदा अन्दाजी एक करोड बढी रुपैयाँको धनमालको क्षति भएको छ । गाउँपालिको वडा नम्बर ५ सिसवामा आगलागी भएको प्रहरीले जनाएको छ । फुसको ९ ओटा पूर्ण घर, १७ ओटा आंशिक गरि २६ ओटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । बिहिबार करिब साढे ११ बजेतिर […]

error: Content is protected !!