०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

३ डीआईजीको सरुवा लुम्बिनीमा जोशी बागमतीमा सिंह २ नम्बर प्रदेशमा राणा

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । उच्च स्रोतका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले अपराध अनुसन्धान बिभागमा कार्यरत डीआईजी उमेशराज जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखमा सरुवा गरिएको छ । त्यस्तै नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रमुख रहेकी डीआईजी दुर्गा सिंहको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र […]

(ABC-Sanchar) काठमाडौं । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरूमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा […]

(ABC-Sanchar) पर्सा । वीरगंज सिर्सिया नदी प्रदूषण नियन्त्रणका संयोजक तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम एक्सनमा आइ ५ वटा उद्योग लाई कारबाही गरी १५ लाख रुपैयाँ जरिवाना गरेका छन्। वीरगंज महानगरपालिकाले वीरगंज-पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही ३/३ लाखका दरले जरिवाना गरेको छ। महानगरले वीरगंज महानगरपालिका-२१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका […]

ABC (क्राईमबिट) काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा एसएसपी राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी कार्यालयमा हाजिर हुनुभई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०७९ चैत्र १३ गतेको पत्रादेश अनुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरबाट कोशी प्रदेश प्रहरी कार्यालयमा काज खटिएका एसएसपी बास्तोलाले आजै कार्यभार […]

ABC (क्राईमबिट) काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सञ्चारमन्त्री रेखा शर्माले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिईन् । मिटरब्याजीपीडितहरु मिटरब्याजीलाई कारबाहीको […]

 (ABC-Sanchar) काठमाडौं । मिटरब्याज पीडितहरुले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् । आन्दोलनमा ऐक्यबद्धता जनाउन भन्दै माइतीघरमा पुगेका शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका हुन् । आफूहरुले नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने समेत बताएका थिए । बिहान टंगालमा धर्ना बसेका उनीहरु […]

(रोशन कुमार निधि) पर्सा । बिरगंज अनलाइन भिसिटिएस तथा आवश्यक पर्ने काग्जातहरु बिनाको १ ट्रकमा गहुँ लाेड रहेको चितवन तर्फ जान्दै गरेको प्राप्त सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाेरिबाट खटिएको प्रहरी टाेलिले १३ गते पर्सा जिल्लाको ठाेरि गाउँपालिका वडा नाे.२ यस्थित हुलाकी सडक खण्ड बाट ना.५ख-६३११ नम्बरको ट्रक लाई रोकि चेकजाँच क्रममा अनलाईन भिसिटियस बिल […]

ABC (क्राईमबिट) पर्सा । वीरगन्जमा म्याद गुज्रिएका डेट एक्सपायर खाद्यवस्तु रिप्याकिङ गरेर बजारमा बेच्ने दुईवटा उद्योगमा प्रहरीले छापा मारेर सिल गरेको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुर स्थित श्रवण रुङगटाको घरमा सन्चालित फुडको नेपाल प्रालि र स्न्याक एण्ड प्याक इण्डिस्ट्रजमा मंगलबार प्रहरीले छापा मारेर सिल गरेको हो । रुङगटाको घर भाडामा लिएर सन्जय अग्रवाल […]

(रवि बर्णबाल / रोशन कुमार निधि) पर्सा जिल्लाको बिरगंज यस्थित मुख्य भन्सार नाकामा रहेको क्वारेनटाईन कार्यालय इनर्वा , पर्सामा हाल्सम्म ९ जना कर्मचारीको दरबन्दी हुन्दा अहिलेसम्म ५ जनाको मात्र दरबन्दी रहेको छ। क्वारेनटाईन कार्यालय बिरगंज का कार्येबाहाक कार्यालय प्रमुख राम नरेश साहले नेपाल सरकार कृषि तथा पशुपन्छि बिकास मन्त्रालय को नियम कानुन लाई नमानी आफ्नो […]

(सुरेन्द्र दास) सिरहा । गोलबजार नगरपालिका मेयर श्याम कुमार श्रेष्ठमाथि मोविल छ्यापेको आरोपमा एक जना पक्राउ परेको छ। प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै वेला सँगै आएका आर्को व्यक्तिले मेयर श्रेष्ठमाथि मोविल छ्यापेका हो।मेयर श्रेष्ठ काम विशेषले सिरहा सदरमुकाम जान गाडी चढ्ने बेलामा एउटाले कागज देखाएको […]

error: Content is protected !!